मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
थप ९०७० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पिसिआरपरीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो...
कोभिड-१९ विरुद्धको खोपलाई प्याटेन्टमुक्त बनाउने अभियानलाई बाइडेनको समर्थन
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोपको अविष्कारलाई बौद्धिक सम्पत्ति अधिकारबाट मुक्त राख्ने कुरामा समर्थन जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनलेकोरोना खोपलाई प्याटेन्टमुक्त बनाउने गरी विश्व व्यापार संगठन(डब्लुटिओ) मा अघि बढाइएको अभियानलाई समर्थन जनाएका हुन् । कोरोना भाइरस विश्वमा महामारीका...
संक्रमित बोक्नै मान्दैनन् एम्बुलेन्स चालक
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
डोटी । पछिल्लो समय जिल्लामा कोरोना संक्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि जिल्लाबाहिर तथा ग्रामीण क्षेत्रबाट यहाँका अस्पतालमा उपचारका लागि कोरोना संक्रमित बिरामी ल्याउन र लैजान एम्बुलेन्स चालकले मान्ने गरेका छैनन् ।...
पूर्वरानी शाहलाई वार्डमा सारियो
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । आइसियुमा उपचाररत पूर्वरानी कोमल शाहालाई वार्डमा सारिएको छ ।नर्भीक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार आइसियूबाट वार्डमा सारिएको छ । शाहा कोरोना संक्रमण भई १२ दिनअघि सो अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई...
चितवनमा तीन संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
चितवन । कोरोना संक्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एकएक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख...
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि स्वास्थ्यचौकी बन्द
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बताए । उनका अनुसार...
कोरोनाबाट काभ्रेमा एकैदिन सात जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काभ्रे । कोरोना संक्रमणबाट काभ्रेपलाञ्चोकमा एकैदिन मंगलबार सात जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना संक्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) ले...
थप सात हजार ६६० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । नेपालमापछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा कुल १६ हजार १३१मा पिसिबार र५७१ एन्टिजेन परीक्षणमाउल्लेखित संक्रमित पहिचान भएका हुन् । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु...
पर्सामा थपियो सात दिन निषेधाज्ञा अवधि
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
पर्सा । पर्सामा सात दिन निषेधाज्ञा अवधि थप भएको छ ।जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्रको बैठकले थप सात दिन निषेधाज्ञा थप्न सिफारिस गरेअनुरुप निषेधाज्ञा थप भएको हो । मंगलबार बसेको बैठकले वैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा...
कोहलपुर अस्पतालमा ४ कोरोना सङ्क्रमितको मृत्यु
रासस
बैशाख २१, २०७८
बाँके । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप ४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका६ कैलाली निवासी ८० वर्षीय पुरुषको...
न्याय परिषद् सदस्य निरौलाको कोरोनाका कारण निधन
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौँ । न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । उनको मंगलबार काठमाडौँको बलम्बुस्थितसशस्त्र प्रहरीअस्पतालमा मृत्यु भएको हो । कोरोना सङ्क्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको...
कोरोनाबाट सेती प्रादेशिक अस्पतालमा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका७ की ७७ वर्षीया महिला र वडा नं १३ का २२ वर्षीय युवा छन् । महिलाको आज बिहान साढे २...
कर्णालीमा थप पाँच संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
कर्णाली । कोरोना भाइरस संक्रमणबाट कर्णाली प्रदेशमा थप पाँच संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली...
भरतपुर अस्पतालमा थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
चितवन । भरतपुर अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको...
ग्राण्डी अस्पतालमा टेलिपरामर्श सेवा सुरु
नेपाल फ्ल्यास
बैशाख २१, २०७८
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले टेलिपरामर्श सेवा सुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड१९ को विषम परिस्थितिमा संक्रमण भएर होम आइसोलेशनमा रहेका तथा कोरोना नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो । अस्पतालका...
नेपालमा थप सात हजार ४४८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पिसिआरपरीक्षणका क्रममा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात...
कोरोना महामारी : अक्सिजन उत्पादन सुरु
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब दुई करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन सुरु गरिएको हो । उक्त प्लान्टबाट...
सुदूरपश्चिममा थप १२ जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । सुदूरपश्चिममा प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा १२ जना संक्रमितले ज्यान गुमाएका हुन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार कोरोनाका कारण कञ्चनपुरका चार, कैलालीको टीकापुर अस्पतालमा बर्दियाका एक,...
कर्णाली स्वास्थ्य विज्ञानबाट चिकित्सकको टोली भेरी अस्पताल जाँदै
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा...
सुदूरपश्चिममा थप १० जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा शनिबार थप १० जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
103
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय