बैशाख १४, २०८१, शुक्रबार
               

पर्सामा थपियो सात दिन निषेधाज्ञा अवधि

नेपाल फ्ल्यास
बैशाख २१, २०७८

ADVERTISEMENT

पर्सा । पर्सामा सात दिन निषेधाज्ञा अवधि थप भएको छ । जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्रको बैठकले थप सात दिन निषेधाज्ञा थप्न सिफारिस गरेअनुरुप निषेधाज्ञा थप भएको हो । 

मंगलबार बसेको बैठकले वैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्यउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसअघि बैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि