मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
थप पाँच हजार ७६३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना पुष्टि भएको छ ।१४ हजार ४०३ जनामा पीसीआर परीक्षण र ५६६ जनामा गरिएकोएन्टिजेन परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४३ हजार...
कर्णाली प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट बनाउने घोषणा
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
सुर्खेत ।कर्णाली प्रदेशमा पछिल्लो दुई हप्ताको कोरोना संक्रमणदर हेर्ने हो भने हालसम्मकै उच्च अवस्थामा रहेको छ। शुक्रबारसम्म प्रदेशभर संक्रमितको संख्या एक हजार तीनसय ९३ जना पुगेका स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्रगतिमा फैलिएसँगै कर्णाली...
भारतमा एकैदिन चार लाखभन्दा बढीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
भारतमा एकैदिनचार लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामापछिल्लो एक दिनमा चार लाख एक हजार नौ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो । जुन संख्या विश्वकै इतिहास हो...
सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट थप दुई महिलाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १८, २०७८
धनगढी । कैलालीमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै जिल्लाको...
होम आइसोलेशनमा रहेकाले के कस्तो सावधानी अपनाउने ? डा. पाण्डेका १६ सुझाव
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं : कोरोना संक्रमण उच्च गतिमा फैलिइरहेको छ । यतिबेला हजारौँ संक्रमित होम आइसोलेसनमा बस्दैआएका छन् । होम आइसोलेसनमा रहँदा के गर्ने के नगर्ने भनेरजनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले बुँदागत सुझाव । १. थर्मामिटरबाट शरीरको तापक्रम नापिरहनु होला । ९८-९९ डिग्री फरेनहाइटसम्म...
एक सातामा २ हजार ५ सय ५६ जना किशोर-किशोरीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं । एक सातामा१९ वर्षमुनिका २ हजार ५ सय ५६ जना किशोर-किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा उल्लेखित किशोर तथा किशोरीमा कोरोना पुष्टि भएको हो ।संक्रमणको नयाँ प्रकार (भेरियन्ट) बालबालिका र युवा...
थप ५,७२७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल१५ हजार ३९१ पिसिआरपरीक्षण ५२५ जनाको एन्टिजेन परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । पिसिआर परीक्षणमामा ५,६५७ जना र एन्टिजेन...
नारायणी अस्पतालमा कोरोना संक्रमित दुई महिला र एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १७, २०७८
पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीनजना कोरोना संक्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज१६ निवासी ४८...
काठमाडौैं उपत्यकामा थप १५६१ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं ।पछिल्लो २४ घन्टामा राजधानी काठमाडौँ उपत्यकामा १५६१ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकामा थप भएकामध्ये सबैभन्दा बढीकाठमाडौँ जिल्लामा ११२७ जनामा कोरोना पुष्टि भएको भने ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् । काठमाडौँ उपत्यकाबाहिर ५२८ र बाँकेमा...
बिहीबार थप चार हजार नौ सय २८ मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । स्वास्थ्य मन्त्रालयलेकोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको बताएको छ । मन्त्रालयका अनुसारपछिल्लो २४ घण्टामा कोरोनाका कारण उल्लेखित संख्याको मृत्यु भएको हो । मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्यातीन हजार २४६ पुगेको छ । यस्तै, देशभर...
कोरोना नियन्त्रणका लागि एकजुट हुने चीनसहित ६ परराष्ट्रमन्त्रीको बैठकको निष्कर्ष
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं । चीन,नेपाललगायत ६ देशबीचकोरोना नियन्त्रणबारे सहमति भएको छ । ६ देशका परराष्ट्रमन्त्रीबीच कोभिड१९ बारे संयुक्त प्रतिक्रिया, कोभिड पछिको आर्थिक सुधारबारे अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोगबारे भिडियो कन्फरेन्समार्फत् भएको बैठकमा सोसहमति भएको हो । बैठकमाचीनले सहभागी देशका लागि निरन्तर स्वास्थ्य उपकरण...
पूर्वरानी शाहको अवस्था गम्भीर, आइसियुमा सारियो
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं ।पूर्वरानी कोमल शाहलाईआइसियुमा सारिएको छ । कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी शाहको स्वास्थ्य अवस्था गम्भीर भएपछि आइसियुमा सारिएको हो । नर्भीक अस्पतालका अनुसारशाहको शरीरमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियुमा जानकारी दिएको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले...
एकै परिवारका सात जना संक्रमित, एकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
सुनसरी । सुनसरीमाएकै परिवारका सातसदस्य कोरोना संक्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ । इनरुवा नगरपालिका३ का एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन् । संक्रमितमध्ये बुधबार होम आइसोलेसनमा बसेकी ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो ।...
अतिकम विकसित राष्ट्र एक हुनुपर्नेमा नेपालको जोड
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
काठमाडौं ।नेपालले कोभिड१९ महामारीको अहिलेको अवस्थामा अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा प्रशान्त टापुका विकासोन्मुख राज्यहरूका निम्ति अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको उल्लेख गर्दै महामारीविरुद्धको खोपमा पहुँच, वित्तीय सहायता र ऋणमोचन महत्वपूर्ण हुनेमा जोड दिएको छ । बैङ्ककमा जारी एशिया प्रशान्तका लागि...
भरतपुर अस्पतालको बहिरङ्गसहितका सेवा बन्द
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
चितवन । कोरोना भाइरसको संक्रमण उच्च हुँदै गएपछि भरतपुर अस्पतालमा शुक्रबारदेखि बहिरङ्गसहितका सेवा बन्द हुने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी र इएचएस सर्जरी...
आजदेखि टीकापुर र सेती अस्पतालको अत्यावश्यक बाहेकका सेवा बन्द
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
टीकापुर । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको संक्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा,...
पर्सामा भेटिए एकै दिन १६९ जना संक्रमित
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
पर्सा । पर्सामा आज एकै दिन १६९ जना कोरोना संक्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि...
एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती
नेपाल फ्ल्यास
बैशाख १६, २०७८
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् । उक्त स्वास्थ्यचौकीमा एक एचए, तीन अहेब, दुई अनमी र एक जना कार्यालय...
थप चार हजार ८९७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामाथप चार हजार ८९७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कुल १३ हजार ८७९ जनामा गरिएकव पिसिआरर ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या...
नारायणी अस्पतालमा दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
...
104
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय