मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
संजय दत्त अस्पताल भर्ना
एजेन्सी
साउन २५, २०७७
एजेन्सी । बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । ६१ वर्षीय दत्तको शरीरमा अक्सिनको मात्रा कम (श्वासप्रश्वासमा समस्या) देखिएपछि मुम्बइको लिलावती अस्पतालमा उनी भर्ना भएका छन् । स्वास्थ्य परीक्षणको क्रममा उनको कोरोना रिपोर्ट भने नेगिटिभ आएको भारतीय सञ्चार...
नेपालगन्ज सिल, हिँडडुल गर्न रोक
नेपाल फ्ल्यास
साउन २५, २०७७
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२:०० बजेदेखि मङ्गलबार राति १२:०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै...
ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
एजेन्सी
साउन २५, २०७७
कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट ब्राजिलमा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । अहिलेसम्म एक लाख पाँच हजार ४३ जनाको ज्यान गएको छ । अमेरिकापछि यो संख्या सबैभन्दा धेरै हो । ब्राजिलमा कोरोना संक्रमितको संख्या निकै बढेको छ । अहिलेसम्म...
शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि...
नेपाल फ्ल्यास
साउन २५, २०७७
सिन्धुपाल्चोकको जुगल गाउँपालिका कार्यालय आजदेखि बन्द गरिएको छ । यही साउन १७ गते सल्यानबाट जुगल आएका जुगल५ स्थित सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिका कार्यालयसहित वडा नं५ कार्यालय समेत बन्द गरिएको हो । वडा...
बैंकका कर्मचारीमा कोरोना पुष्टि, बैंक नै सिल
नेपाल फ्ल्यास
साउन २५, २०७७
लहान । सिरहास्थितग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै बैंक सिल गरिएको छ । साथै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।...
प्रहरी कर्मचारीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
वीरगञ्ज । पर्सास्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरीका कर्मचारी सहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेहरुमा ६० पुरूष र १५ जना महिला छन् । संक्रमित हुनेमा १२...
भारतमा कति पुग्यो संक्रमितको संख्या ?
एजेन्सी
साउन २५, २०७७
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा थप ६४ हजार ३९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८६१ संक्रमितको मृत्यु भएको छ । भारतमा योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको...
'इनफ इज इनफ' र सरकारबीच सहमति, २३ दिनपछि तोडियो अनशन
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । 'इनफ इज इनफ' समूहले २३ दिन देखिको अनशन तोडेको छ । आयतबार ह्याम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र इनफ इज इनफ समूहबीच १३ बुँदे सहमति भएसँगै ईः, समायारा श्रेष्ठ र करण गुरुङले २३ दिन लामो अनशन तोडेका हुन् ।...
प्रदेश ५ की सांसदलाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७७
रुपन्देही । प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका९ की केसीलेआफ्नो फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् । फेसबुकमा लेखेकी छन् म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक...
थप एक कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । पछिल्लो समय नेपालमा थप एक कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको जनाएको छ । उपचारको लागि भर्ना भएका पोखरा महानगरपालिका१९ निवासी ६२ वर्षीय पुरुषको...
सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजी अस्पतालका बिरामी जाँच्न नपाउने
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, अस्पतालका बिरामी जाँच गर्न रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ती स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच...
काठमाडौं उपत्यकामा संक्रमित एक हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । अनुसारकाठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थप भएकाछन् । शनिबारभक्तपुरका ३ जना, काठमाडौंका ५६ जना, ललितपुरका ३ जना गरी कूल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो । यो सँगै अब काठमाडौं उपत्यकामाकोरोना...
शनिबार ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । शनिबनर३ जना थपिएका छन् । काठमाडौं, पर्सा र माेरङमाएक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साथैकोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ भने निको हुनेको...
गण्डकीमा थपिए २४ संक्रमित
नेपाल फ्ल्यास
साउन २४, २०७७
पोखरा । पोखरा महानगरका तीन जनासहित गण्डकीमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखरा महानगरपालिका वडा नम्बर १७ का एक जना पुरुष तथा वडा नं. ९ का एकएक महिला, पुरुषसहित गण्डकी...
कोभिड-१९: नेपालमा 'जिन सिक्वेन्सिङ' सुरु, दुई हप्ताभित्र नतिजा
नेपाल फ्ल्यास
साउन २४, २०७७
नेपालमा रहेको कोभिड१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड१९ का १५ जना संक्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो । परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा...
समुदायमा संक्रमण फैलिएसँगै नुवाकोटमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २४, २०७७
नुवाकोट । समुदायमा कोरोना भाइरस (कोभिड१९) संक्रमण फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार समुदायस्तरमा कोभिड१९ को...
'सटडाउन'पछि उपत्यकामा चहलपहल कम
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं उपत्यकामाचहलपहल कम भएको छ । तिनै जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना नियन्त्रणको लागि कठोर कदम चाल्ने निर्णय गरेसँगै चहलपहल कम भएको हो । कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछिउपत्यकामा सिडिओ कार्यालयहरु १५ दिनको लागि...
गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल
नेपाल फ्ल्यास
साउन २४, २०७७
काठमाडौं । काठमाडौंको गहनापोखरीहाँडीगाउँ क्षेत्र सिल गरिएको छ । टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरीहाँडीगाउँ क्षेत्र सिल गरिएको हो । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको हो । संक्रमितहरु नेपाल प्रहरी,...
अपडेटः कहाँ कति छन् कोरोना संक्रमित ?
एजेन्सी
साउन २४, २०७७
विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन .डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको पनि सो संगठनले...
मेयर र सेनासहित थप ५५ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २४, २०७७
वीरगञ्ज । पर्सामा थप ५५ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज (शनिबार) थपिएका संक्रमितहरुमध्ये ४७ जना पुरूष र ८...
«
1
...
50
...
100
101
102
103
104
105
106
107
108
...
146
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय