मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
रुघाखोकी र ज्वरोले वडाध्यक्षको मृत्यु, कोरोनाको आशंका
नेपाल फ्ल्यास
साउन १९, २०७७
रौतहट । रुघाखोकी ज्वरोका कारण एकजना वडाध्यक्षको मृत्यु भएको हो । भारतीय सिमानासँग जोडिएको रौतहट इशनाथ नगरपालिका ५ का वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको मृत्यु भएको छ । दुई सातादेखि उनलाई रुधाखोकी र ज्वारो आएको थियो । बिरामी परेका वडाध्यक्ष...
प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस पछिल्लो समय नेपालमा पनि तीव्ररुप लिँदै थप प्रहरी र पत्रकारसहित ७३ जनामा पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको...
संक्रमित बढ्दै गए नेपालले पुन: लकडाउन गर्न सक्ने डब्लुएचओ नेपालका प्रतिनिधिको संकेत
नेपाल फ्ल्यास
साउन १८, २०७७
नेपालका लागिविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपालका प्रतिनिधिले नेपालमा कोरोना संक्रमितको संख्या बढे सरकारले पुन: सरकारले लकडाउन गर्न सक्ने बताएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या पुन: बढिरहेका बेलानेपालका लागिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधिडा. जस भ्यान्डलियरले यस्तो संकेत...
१२ वर्ष मुनिका र ६० वर्ष माथिका व्यक्ति बाहिर ननिस्किनू
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने उमेर भएकाे भन्दै मन्त्रालयले सकेसम्म बाहिर ननिस्किन आग्रह गरेको हो ।...
भारतका गृहमन्त्रीलाई कोरोना संक्रमण
एजेन्सी
साउन १८, २०७७
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केन्द्र सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता शाहलाई आइतबार संक्रमण पुष्टि भएको हो । शाहले सामाजिक सञ्जालमा ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्...
वीरगञ्जमा सरकारको उच्चस्तरीय स्वास्थ्य टोली
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो । मन्त्रालयका...
काठमाडौं उपत्यकामा ९ दिनमा कति थपिए संक्रमित ? आइतबारमात्रै ३१ जना थप
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१जना कोरोना संक्रमित थप भएकाछन् । आइतबारकाठमाडौंका २२जना, ललितपुरका ८ जनार भक्तपुरका १जना गरी ३१जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो हप्ताकाेतथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र गत शनिबार ३ जना, आइतबार ८ जना,...
आइतबार २४६ जनामा काेराेना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २४६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
काठमाडौंबाट फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि...
नेपाल फ्ल्यास
साउन १८, २०७७
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोनाभाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिका कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । साथै गाउँपालिकाका कर्मचारी र अन्य सम्पर्कमा आएका २६ जनाको स्वाबपरीक्षणका लागि पठाइएको छ...
विदेशमा १८९ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै संक्रमणका कारण विदेशमा...
कोरोना संक्रमणबाट यूपीकी क्याबिनेट मन्त्रीको मृत्यु
एजेन्सी
साउन १८, २०७७
एजेन्सी । भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको कोरोनाका कारण मृत्यु भएको छ । जुलाई १८ मा उनीलाई कोरोना संक्रमित भएको थियो । उपचारका लागि पीजीआईमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीको आइतवार मृत्यु भएको हो।...
सभामुखको सचिवालय र सुरक्षामा खटिएका सबैको आयो रिपोर्ट
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सापकोटाको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो...
गण्डकीमा संक्रमितको संख्या १५०० नाघ्यो
नेपाल फ्ल्यास
साउन १८, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) चार महिलासहित २० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १५०० नाघेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका...
पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको परिवारका २ जनासहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १४जना महिला र ३१ जना...
वीरगञ्जमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुग्यो
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) का कारण निधन हुनेको संख्या १० पुगेको छ । मृतक एक महिलामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि सो महानगरपालिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको हो । यसअघि वीरगञ्जमा कोरोनाका कारण ९ जनाको निधन...
सशस्त्र प्रहरी बलमा थप १७ जना कोरोनाको संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।इलाममा सशस्त्र प्रहरी बल हेडक्वाटरमाथप १७ जना कोरोनाको संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गण इलाममा कार्यरत उनीहरुमा शनिबार कोरोना पुष्टि भएको हो । यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा...
काठमाडौं उपत्यकामा हालसम्म ५८३ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६जना कोरोना संक्रमित थप भएकाछन् । शनिबार काठमाडौंका ५ जना र भक्तपुरका १जना गरी ६जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो हप्ताकाेतथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र गत शनिबार ३ जना, आइतबार ८ जना,...
नेपालमा कोरोना संक्रमितकाे संख्या २० हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५जनामा कोरोना पुष्टि भएको जानकारी दिए । आज...
ब्राजिलमा भयावय बन्दै कोरोना, कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
साउन १७, २०७७
ब्राजिलमा पछिल्लो २४ घन्टामा ५२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ५२ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै ब्राजिलमा संक्रमितको संख्या कम्तीमा पनि २६ लाख पुगेको ब्राजिलको स्वास्थ्य...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन १७, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) बाट एकैदिनमा संक्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा संक्रमित भएकामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । शनिबार विहानको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ११७ संक्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट...
«
1
...
52
...
104
105
106
107
108
109
110
111
112
...
148
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय