बैशाख २६, २०८१, बुधबार
               

संक्रमित बढ्दै गए नेपालले पुन: लकडाउन गर्न सक्ने डब्लुएचओ नेपालका प्रतिनिधिको संकेत

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

नेपालका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपालका प्रतिनिधिले नेपालमा कोरोना संक्रमितको संख्या बढे सरकारले पुन: सरकारले लकडाउन गर्न सक्ने बताएका छन् । 

नेपालमा कोरोना संक्रमितको संख्या पुन: बढिरहेका बेला नेपालका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जस भ्यान्डलियरले यस्तो संकेत गरेका हुन् । 

आइतबार मात्रै काठमाडौं उपत्यकामा ३१ जनासहित देशभर २७६ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी सप्तरीको एकै जिल्लाको एकै वडामा आइतबारै २५ जनामा कोरोना संक्रमित पत्ता लागेका छन् । 


कस्तो लाग्यो ?

यो पनि