बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#डब्लुएचओ
जीवन नै नरहे रमाइलोले अर्थ राख्दैन, बिदाका कार्यक्रम रद्द गर्नूः डब्लूएचओ
नेपाल फ्ल्यास
पुस ०६, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी फैलिएको भन्दै मानिसहरुलाई आफ्ना बिदाका योजना रद्द गर्न आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षको अवसरमा विभिन्न देशमा विद्यालय र कार्यलयमा लामो बिदा हुन्छ । जीवन नै रद्द गर्नभन्दा...
फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्छ : डब्लुएचओ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ। पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोनाभाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो। समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने खतरा अझै...
चीनमा रहेको डब्लुएचओको क्वारेन्टाइन अवधि सकियो
नेपाल फ्ल्यास
माघ १६, २०७७
बेइजिङ । चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ) को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ । चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी...
डब्लुएचओ भन्छ: एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन एक वर्ष लाग्न सक्छ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन एक वर्षसम्म कुर्नुपर्ने बताएको छ । योसँगैनेपाललगायत एसियाली मुलुकले कोरोनाविरुद्धको खोप आउन समय लाग्ने सम्भावना बढेको छ ।खोपको विकास र प्रभावकारिताको अवस्था अझै परीक्षणकै क्रममा रहेको जनाउँदै बिहीबार संगठनले...
नेपालको परिस्थिति अझ गम्भीर हुनेछ: डा. भ्यानडिलिएर
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का नेपालस्थित कार्यालयका प्रतिनिधि डा.जोस भ्यानडिलिएरले नेपालमा हाल देखिएको कोरोना संक्रमणको संख्या सुरुवातमात्रै भएको र भविष्यमा संक्रमितको संख्या अझ धेरै हुने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित पत्रकार सम्मेलनमा भ्यानडिलिएरले विश्वमा हेर्दा...
'स्पेनिस फ्लूभन्दा कोरोना चाँडै नियन्त्रणमा आउँछ'
एजेन्सी
भदौ ०६, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र कोरोना भाइरसबाट उत्पन्न महामारीबाट विश्वले पार पाउन सक्ने आशा व्यक्त गरेको छ । कोरोना महामारी सुरु भएको करिब ८ महिना बितिसकेको छ । डब्लुएचओका अनुसार, १९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडो...
संक्रमित बढ्दै गए नेपालले पुन: लकडाउन गर्न सक्ने डब्लुएचओ नेपालका प्रतिनिधिको संकेत
नेपाल फ्ल्यास
साउन १८, २०७७
नेपालका लागिविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपालका प्रतिनिधिले नेपालमा कोरोना संक्रमितको संख्या बढे सरकारले पुन: सरकारले लकडाउन गर्न सक्ने बताएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या पुन: बढिरहेका बेलानेपालका लागिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधिडा. जस भ्यान्डलियरले यस्तो संकेत...
अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो
नेपाल फ्ल्यास
असार २४, २०७७
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक...
औलोको औषधिलाई कोरोना भाइरसको औषधिको रुपमा प्रयोगमा रोक लगाउने निर्णय
नेपाल फ्ल्यास
जेठ १३, २०७७
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण भएका बिरामीमा औलोको उपचारमा प्रयोग भइरहेको औषधिको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । संगठनले सुरक्षाको कारण देखाउँदै कोरोना भाइरसविरुद्धको सम्भावित परीक्षणका लागि प्रयोग भइरहेको औलो रोगविरुद्धको औषधि हाइड्रो साइक्लोरोक्विन प्रयोगमा अस्थायी रुपमा रोक लगाउने...
नेपाल कोरोना जोखिम अतिउच्चबाट उच्चमा
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको बताएका छन् । नेपालले बन्दाबन्दी तथा अन्तरर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय