मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
तेस्रो स्थानमा उक्लियो मेक्सिको
एजेन्सी
साउन १७, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा मेक्सिको तेस्रो स्थानमा उक्लिएको छ । मेक्सिकोभन्दा अगाडि अमेरिका र ब्राजिल रहेको छ । पछिल्लो तथ्यांक अनुसार महामारी सुरु भएयता शुक्रबारसम्म मेक्सिकोमा ४६ हजार ६८८ जनाले ज्यान गुमाएका छन् ।...
सभामुख निवासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सभामुख सापकोटाको सुरक्षामा खटिने अगुवा गाडीमा रहनेसुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको हाे। तीकर्मचारीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएसँगै...
जलेश्वरमा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १७, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गएरातिदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेको भन्दै पाँच दिनकोलागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने...
हरेक स्थानीय तहमा स्तनपान कक्षः मन्त्री ढकाल
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको जनाएका छन् । आमाको दूध बच्चाको लागि अमृत समान मानिन्छ भने बच्चा...
पर्सामा एक सांसदसहित थप ६४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमण बढिरहेको बेला फेरि पर्सामा एक सांसदसहित थप ६४ जनामा कोरोना पुष्टि भएको छ । प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ । उक्त प्रयोगशालामा...
प्रवक्ता गौतम भन्छन् : नेपालमा कुल संक्रमितमध्ये ७२.८ प्रतिशत निको भएका छन्
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा लुकभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या१९ हजार...
शहरी विकास मन्त्रालयका सचिवमा कोरोना लक्षण देखिएसँगै बैठक स्थगित
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।शहरी विकास मन्त्रालयका सचिवमा कोरोनाको लक्षण देखिएपछि सांसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ । सो मन्त्रालयका सचिवमधुसूदन अधिकारीलाई कोरोना शंका संक्रमण देखिएपछिसंसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको हो। शुक्रबार स्थगित सो बैठक आइतबारबा लागि...
पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा.विष्णु शर्माले जानकारी दिए । संक्रमित महिलामानिमोनिया रउच्च रक्तचापसम्बन्धी समस्या रहेको समेत डा. शर्माले बताए...
आन्तरिक राजश्व कार्यालयलाई बनाइयो आइसोलेसन सेन्टर
नेपाल फ्ल्यास
साउन १६, २०७७
बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अब आइसोलेस सेन्टर बनाइएको छ । एकैदिन धेरै कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै बाँकेको आन्तरिक राजश्व कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाइएको हो । योसँगै बाँकेमा ४ सय ३७ जनालाई कोरोनाभाइरस संक्रमण देखिएको...
जापानमा तेस्रो दिन थपिए १३ सयभन्दा बढी संक्रमित
एजेन्सी
साउन १६, २०७७
जापानमा तेस्रो दिन पनि कोरोना भाइरसको संक्रमण दर उच्च बनेको छ । जापानको स्वास्थ्य मन्त्रालयले बिहीबार एक हजार ३०५ जना नयाँ संक्रमित पुष्टि भएका छन्, जुन कोरोना महामारी सुरू भएयता एकैदिन संक्रमण भएको सबैभन्दा ठुलो संख्या हो । बिहीबार कोरोनाका...
प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी...
स्वास्थ्यकर्मीसहित थप ४१ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १६, २०७७
वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालका स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मीसहित थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार राती पर्साका थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायउले जानकारी दिए...
जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १६, २०७७
जनकपुरधाम । जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा...
ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यद्यपि कोरोना संक्रमण देखिएका प्रहरीको दर्जा भने ट्राफिक प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले बिहीबार ट्राफिक प्रहरीलाई जानकारी गराइसकेको छ...
गण्डकीमा थप ६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १६, २०७७
कास्की। गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका एक र म्याग्दीका दुईजना साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका तीनजनामा कोभिड (१९) पोजिटिभ देखिएको...
कोरोना संक्रमणबाट जगदम्बा इन्टर प्राइजेजका कार्यकारी अधिकृतको मृत्यु
नेपाल फ्ल्यास
साउन १६, २०७७
वीरगञ्ज । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट वीरगञ्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगञ्ज११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल...
काठमाडौं उपत्यकामा थप ४५ जना संक्रमित, कुल संक्रमित पाँच सय नाघ्यो
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५जना कोरोना संक्रमित थप भएकाछन् । बिहीबार देशभर २७४जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा ४५जना संक्रमित हुनु औसतमा धेरै हाे । काठमाडौंका ४१ जना र भक्तपुरका २ जना र ललितपुरका २ जनागरी ४५जनामा संक्रमण...
बिहीबार थपिए २७४ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कोसी अस्पताल सिल
नेपाल फ्ल्यास
साउन १५, २०७७
विराटनगर । कोसीअस्पतालमा कार्यरत ४ जनास्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि ओपिडी विभागलाई पूरै स्यानिटाइज गर्नुपर्ने भएकोले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गर्ने कोसी अस्पतालले जनाएको छ । संक्रमितमध्ये एक जना चिकित्सक पनि छन् ।सरकारी क्षेत्रबाट सञ्चालित कोसी अस्पतालमा दैनिक सात...
कोरोना संक्रमण बढ्न थालेपछि गोकर्णेश्वर मन्दिर बन्द
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । राजधानीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको भीड गोकर्णेश्वर महादेव मन्दिरमा बढेको थियो । भौतिक...
«
1
...
53
...
105
106
107
108
109
110
111
112
113
...
149
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय