जेठ ०८, २०८१, मंगलबार
               

बिहीबार थपिए २७४ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।  

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

आज देशभर सकृय संक्रमितकाे संख्या ५ हजार २२७ जना छन् । बिहीबार ६ हजार ३०४ जनाकाे पिसिआर परीक्षण गर्दा हालसम्म नेपालमा ३ लाख ६४ हजार ६४८ जनाकाे पिसिआर परीक्षण गरि

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५५३ पुगेको छ । हालसम्म १४ हजार २४८ जनाले काेराेना जितेका छन् । 

 


कस्तो लाग्यो ?

यो पनि