मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
रुकुमका १३ जानाले जिते कोरोना
नेपाल फ्ल्यास
साउन ०५, २०७७
रुकुम जिल्लाका १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। कोरोना संक्रमित भएका २७ जनामध्ये १४ जना आइसोलेसनमा छन्। जसमध्ये चौरजहारी अस्पताल आइसोलेसनमा ८ र जिल्ला अस्पताल आइसोलेसनमा ६ जना रहेका स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमका कोरोना फोकल पर्सन ईश्वर...
पछिल्लो २४ घन्टामा काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतममलेपछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । डा गौतमले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका...
पोखरामा ८ जनासहित गण्डकीमा थपिए १२ संक्रमित
नेपाल फ्ल्यास
साउन ०५, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप १२ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । पोखरा महानगरपालिकामा ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङमा १२ जना कोरोना भाइरस सक्रमित थपिएका हुन् । पोखरा महानगरपालिकामा ६ जना पुरुष र २ जना महिलामा...
कोरोना संक्रमणबाट ६ लाख ८ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
साउन ०५, २०७७
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन्...
भारतमा एकैदिन थपिए ४० हजारभन्दा बढी संक्रमित
एजेन्सी
साउन ०५, २०७७
भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् योसँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६८१ जनाको मृत्यु भएको छ...
सार्कमा कोरोनाबाट भारत सर्वाधिक पीडित हुँदा भुटान कम प्रभावित
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । कोरोना संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य मुलुक पनि प्रभावित भएका छन् संक्रमणको आधारमा भारत विश्वकै तेस्रो अति प्रभावित मुलुकमा परेको छ । सार्कको सदस्यमध्ये भुटान सबैभन्दा कम प्रभावित मुलुक हो । त्यहाँ मानवीय क्षति भएको...
उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं ।स्वास्थ्य मन्त्रालयले पछिल्लाे २४ घण्टामा काठमाडौंउपत्यमा थप तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । काठमाडौँ र ललितपुरमा गरी ३ जना संक्रमित थपिएको जानकारी दिए।...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन ०४, २०७७
भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै ठुलो संख्या ३८ हजार ९०२ व्यक्तिमा कोभिड१९ संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । योसँगै भारतमा कोभिड१९ संक्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको...
कर्णालीका ८७ प्रतिशत संक्रमित कोरोना जितेर घर फर्किए
नेपाल फ्ल्यास
साउन ०४, २०७७
कर्णाली । पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ संक्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या...
भिटिएमको अभावले स्वाब संकलन सुस्त
नेपाल फ्ल्यास
साउन ०४, २०७७
महोत्तरी । पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा महोत्तरीमा स्वाब संकलन सुस्त भएको छ । शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा यस्तो जानकारी दिएको हो । तत्काल पिसीआर परीक्षण गरिनुपर्ने यहाँ...
हङकङमा कोरोना संक्रमितको संख्या सार्स प्रकोपको बेलाभन्दा बढी
एजेन्सी
साउन ०३, २०७७
हङकङमा शनिबार ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट त्यहाँ थप एक व्यक्तिको मृत्यु समेत भएको छ । यससँगै हङकङमा कोरोना संक्रमितको संख्या १७ सय ७७ पुगेको छ । यो संख्या सन् २००३ को सार्स प्रकोपका बेलाभन्दा...
सुर्खेत आइसोलेसनमा बसेका कोरोना संक्रमितले सुरु गरे भोक हडताल
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।पीसीआर टेष्टको माग गर्दै सुर्खेतका आइसोलेसनमा रहेका२७लेभोक हडताल सुरु गरेका छन् । सरकारले कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने मापदण्डअनुसार उनीहरुलाई घरपठाउने तयारी गरेपछिउनीहरुले पुनः पीसीआर विधिबाट परीक्षण गरीसंक्रमण रहे-नरहेको पुष्टि गर्न माग गर्दै...
६ जिल्ला कोरोनामुक्त
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । सबै जिल्ला पुगेको कोरोना भाइरस संक्रमण पछिल्लो समय केही जिल्लाबाट बिदा हुने क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार देशका सात जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ...
नेपालमा कोरोनामुक्त हुनेकाे संख्या ११ हजार ६३७ पुग्यो
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोनामुक्त भएर घर फर्केका छन् । शनिबारकाे पत्रकार सम्मेलनमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप १०३ जना निको भएर घर फर्केको बताए । योसँगै कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११...
पतञ्जलीलाई झट्का
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को उपचारको रुपमा बनाइएको भनिएको योगगुरु रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडको औषधि कोरोनिललाई मद्रास उच्च न्यायालयले प्रयोग गर्न रोक्न निर्देशन दिएको छ । साथै अदालतले कम्पनीलाई यो औषधिको प्रयोग कोरोनाका संक्रमितमा नगर्न आदेश दिएको हो...
'कोरोना संक्रमित नेता शाहीको स्वास्थ्यलाभको कामना'
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा काँग्रेस प्रदेशसभा संसदीय दल एवं विपक्षी दलका नेता जीवनबहादुर शाहीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कोभिड-१९ संक्रमणका कारण उनको होम आइसोलेसनमा उपचार भइरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएकाे...
सबै संक्रमित डिस्चार्ज, क्वारेन्टाइन नै खाली
नेपाल फ्ल्यास
साउन ०३, २०७७
पाँचथर । फिदिमस्थित क्वारेन्टाइनमा बसेका कोरोना भाइरसका सबै संक्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमको क्वारेन्टाइनमा बसेका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै सरकारी उद्धारबाट नेपाल आएका थिए । चारै जनालाई विभिन्न...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
साउन ०२, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...
काठमाडौं उपत्यकामा थपिए तीन संक्रमित
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार भक्तपुरका...
नेपालमा थपिए १०१ संक्रमित
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै...
«
1
...
55
...
109
110
111
112
113
114
115
116
117
...
151
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय