मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
सम्मानसहित कोरोना सङ्क्रमितको शव व्यवस्थापन
नेपाल फ्ल्यास
असार २२, २०७७
बागलुङ । क्वारेन्टाइनमा मृत्यु भएका बागलुङको निसीखोला२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ । विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा निधन भएको थियो । यही असार...
स्वास्थ्यकर्मी कोरोनामुक्त
नेपाल फ्ल्यास
असार २१, २०७७
काठमाडाैं ।प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मी कोरोनामुक्त भईघर फर्केका छन् । कोरोना विशेष अस्पतालको आइसोलेसनमा दुई साताको निगरानीपछि उनीहरु घर फर्केका हुन् । उनीहरुलाई पुनः पिसिआर परीक्षण गर्दानतिजा नेगेटिभ देखिएपछि घर फर्काइएको हो । अस्पतालका निर्देशक डाक्टर...
कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक
नेपाल फ्ल्यास
असार २१, २०७७
पोखरा । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले कोरोना सचेतनामूलक पुस्तक र क्यालेन्डर सार्वजनिक गरेको छ । पुस्तक र क्यालेन्डर गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमकाबीच सार्वजनिक गरे । कार्यक्रममा थापाले कोभिड१९ ले नेपालमा प्रत्यक्ष आर्थिक समस्या देखिएको र...
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुग्यो
नेपाल फ्ल्यास
असार २०, २०७७
कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप दुईजनाको निधन भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।...
शवबाट कोरोना सर्दैन : प्रवक्ता गाैतम
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडाैं ।स्वास्थ्य मन्त्रालयले शवबाट कोरोना संक्रमण नसर्ने बताएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको अन्त्येष्टि कार्यमा विभिन्न स्थानमा स्थानीयले विरोध गर्ने बढिरहेका बेला स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवाक्ता जागेश्वर गौतमले यस्तो बताएका हुन् । प्रवक्त जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु...
क्वारेन्टाइन बसेर घर गएकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडाैं । स्थानीय तहले तयार गरेको क्वारेन्टाइनबसेर घर गएकी एक महिलाको मृत्यु भएको छ । कैलाली गोदावरी नगरपालिका १० की ४८ वर्षीया महिलाको मृत्यु भएको हो । जेठ २६ मा उनीभारतबाट उनी स्वदेश फर्किएकी थिइन् । तर, उनी प्यारालाइसिस र...
सेती अस्पतालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । सेती प्रादेशिक अस्पतालले विज्ञप्ति निकालेर शनिबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो विज्ञप्तिमा भनिएको छ, २१७ जनामा कोरोना परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालले थप भएकामध्ये चारजना महिला र ६...
काठमाडौंको ढलमा पनि देखियो कोरोनाभाइरस, 'समुदायमा फैलिएको प्रमाण'
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस (कोभिड१९) देखिएको छ । सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल (सीएमडीएन) ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो । संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरेर परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस...
काठमाडौंमा १३ महिने शिशुलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिने शिशुमा कोरोना भाइरस (कोभिड१९) संक्रमण देखिएको छ । शिशुलाई गत आइतबार उपचारका लागि उदयपुरबाट कान्ति बाल अस्पताल ल्याइएको थियो। शिशुको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो । कान्ति बाल...
गण्डकीमा थपिए १६ संक्रमित
नेपाल फ्ल्यास
असार २०, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार कोरोना...
विदेशमन्त्रीलाई नै कोरोना संक्रमण पुष्टि
एजेन्सी
असार २०, २०७७
पाकिस्तानका विदेशमन्त्रीलाई कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी आफैंले सामामजिक सञ्जाल ट्विटरमार्फत यो जानकारी दिएका हुन् । ट्विटरमा उनले लेखेका छन्, दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम...
दैनिक घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या
नेपाल फ्ल्यास
असार २०, २०७७
जनकपुरधाम । प्रदेश नं २ मा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै गइरहेको छ भने होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । यस प्रदेशका आठवटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टाइनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ...
गोरखा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक पुरुषको मृत्यु भएको छ । गएराती गोरखा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिए । योसँगै नेपालमा काेराेनासंक्रमितबाटमृतककाेसंख्या ३३ पुगेको छ । उपचारको लागि अस्पतालको...
कर्णालीका ८० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए
नेपाल फ्ल्यास
असार २०, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ संक्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल संक्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । दुई महिलासहित ५१ जना घर फर्केका...
सरकारले क्यान्सर र मधुमेहका बिरामीको कोरोना परीक्षण गर्ने
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । सरकारले क्यान्सर, डायविटिज (मधुमेह) जस्ता बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ । यस्तै अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियूमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।...
कोरोना संक्रमणबाट बानेश्वरका एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण काठमाडौंमा एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कोरोना संक्रमणका कारण बानेश्वरका एक वृद्धको मृत्यु भएको हो । ८५ वर्षीय पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु...
नेपालमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
नेपाल फ्ल्यास
असार १९, २०७७
काठमाडौं । गएको २४ घण्टामा नेपालमा थप ७४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा एकै दिनमा संक्रमित हुनेको संख्या...
वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार १९, २०७७
सप्तरी । सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका-७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनी क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए...
भारतमा ६ लाख २५ हजारभन्दा बढी संक्रमित
एजेन्सी
असार १९, २०७७
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या...
सुदूरपश्चिममा कोरोनाको संक्रमण दर उच्च
नेपाल फ्ल्यास
असार १९, २०७७
धनगढी । बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ संक्रमित थपिएपछि यो जिल्लामा संक्रमितको सङ्ख्या ८७४पुगेको छ । योसँगै कैलाली...
«
1
...
56
...
112
113
114
115
116
117
118
119
120
...
152
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय