मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय र शैक्षिक प्रशासनमा तालाबन्दी
नेपाल फ्ल्यास
असोज २९, २०७७
खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा नियमविपरीत थप अर्का डिन नियुक्त गरेको भन्दै प्रतिष्ठानका...
झापाको मेचीनगर प्रमुख आचार्यलाई कोरोना
नेपाल फ्ल्यास
असोज २९, २०७७
झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना संक्रमण भएको छ । कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए । उनि घरकै आइसोलेसनमा बसेका छन्...
कोरोना हो वा सामान्य रुघाखोकी ? थाहा पाउने कसरी !
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं ।जाडो मौसमको समय आउन लागेको छ । मौसममा आउने परिवर्तनसँगैअधिकांश मानिसलाई मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा)को समस्या देखिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको महामारी चलिरहँदा कसैलाई सामान्य रुघाखोकी (सिजनल इन्फ्लुन्जा) लाग्दा पनि त्रासमा देखिएका छन् । कोरोना भाइरस (कोभिड-१९)र...
कोरोना जित्नेकाे संख्या ८० हजार नाघ्याे
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामादुई हजार १७४ जना निकाे भएर फर्किएका छन् । योसँगैडिस्चार्ज हुनेकाे सङ्ख्या ८० हजार नाै सय ५४ पुगेको छ ।साथै नेपालमा ३६ हजार ३६७ जना सक्रिय संक्रमित आइसाेलेशनमा रहेका छन् । चार हजार ६६६ जना...
बुधबार थपिए दुई हजार ६३८ संक्रमित
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुईहजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले थप दुईहजार ६३८जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।...
काठमाडौं उपत्यकामा थपिए १४ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप एक हजार ४०३ जनामा...
कोरोना संक्रमणबाट एकै परिवारका तीनको मृत्यु
रासस
असोज २८, २०७७
तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौंस्थित मेडिसिटी...
मन्थली नगरपालिकाको कार्यालय बन्द
नेपाल फ्ल्यास
असोज २८, २०७७
रामेछाप । जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य केन्द्रका एकसहित एकैदिन...
पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु, गण्डकीमा कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
असोज २८, २०७७
पोखरा । पोखरामा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । स्याङ्जा भीरकोट-२ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । ती महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (आइसियूमा) उपचारको क्रममा मृत्यु भएको हो । उनलाई असोज २६...
महोत्तरीमा थप एक कोरोना संक्रमित २५ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज २८, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । मिर्गौला रोगका बिरामी रहेका...
अध्यक्षलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाको सेवा बन्द
नेपाल फ्ल्यास
असोज २८, २०७७
पर्वत । जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो । गाउँपालिकाका प्रमुख...
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज २७, २०७७
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ । आइतबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षण गर्दा उनमा मंगलबार कोरोना पुष्टि भएको हो । श्रीमती यशोदा सुवेदीसहित कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि...
मंगलबार थपिए तीन हजार ५५६ संक्रमित
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप तीन हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको...
काठमाडौं उपत्यकामा थपिए दुई हजार १२९ संक्रमित
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई हजार १२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप दुई हजार १२९ जनामा...
आयुर्वेदिक औषधिको माग उच्च
नेपाल फ्ल्यास
असोज २७, २०७७
उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलका अनुसारआयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत...
भारतमा दैनिक संक्रमितहरुको संख्यामा कमी
एजेन्सी
असोज २७, २०७७
भारतमा दैनिक कोरोना संक्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै संक्रमित हुने गरेको देखिएको बताएका छन् । केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी संक्रमित हुने गरेकोमा अहिले घटेर ६० हजारभन्दा तल...
मोरङमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २७, २०७७
मोरङमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमाबूढीगंगा गाउँपालिका५ का ७१ वर्षीय वृद्ध रसुन्दरहरैँचा नगरपालिका३ का ४३ वर्षीय पुरुष छन् । ७१ वर्षीय पुरुषको कोशी अस्पतालमा र अर्का ४३ वर्षीय पुरुषको विराट अस्पतालमा उपचारका क्रममामंगलबार मृत्यु भएको हो ।...
अब काठमाडौंका सबै सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार हुने
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । राजधानी काठमाडौैमा कोभिड-१९का बिरामी बढ्दै गएपछिसरकारले काठमाडौंका सबै अस्पतालमा कोरोनाका बिरामीको उपचार गर्ने निर्णय गरेको छ । कोभिड१९ को संक्रमणलाई ध्यानमा राख्दैसरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा परिणत गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयको...
कोरोना : आकस्मिकबाहेक अस्पतालको सबै सेवा बन्द
नेपाल फ्ल्यास
असोज २७, २०७७
लहान । एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिक बाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका...
कर्मचारीमा कोरोना : उच्च अदालत दिपायलको सेवा बन्द
नेपाल फ्ल्यास
असोज २७, २०७७
डोटी । उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ ।अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतकी निमित्त रजिष्ट्रार सीता रेग्मीले बताइन्...
«
1
...
26
...
52
53
54
55
56
57
58
59
60
...
122
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय