मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
घरमै रहेका कोरोना सङ्क्रमितले पाएनन् अक्सिजन
श्यामसुन्दर पुडासैनी
कात्तिक ०२, २०७७
शनिबार काठमाडौं हाँडीगाउँका लक्ष्मण शर्मा मेडिकल अक्सिजन लिनकालागिचाबहिलस्थित ओम अस्पतालपछाडि डिलरमा गए । तर, अभाव भएको भन्दै डिलरवालाले उनलाई सिलिन्डर दिन मानेनन् ।डिलरमा केही थान ठुला र साना मेडिकल अक्सिजन भए पनि डिलरवालाले उनलाई यी तपुराना ग्राहककालागि स्टक भएको भन्दै...
थप ९७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (आइतबार) थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका निर्देशक डा. विदोदबिन्दु शर्माले धेरैजसो संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसुङबाट पत्ता लागेको जाकारी...
भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो
एजेन्सी
कात्तिक ०२, २०७७
भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबारबिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ९४ हजार ५५२ भएको छ । सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या एक लाख १४ हजार ३१ जना...
सुदूरपश्चिम प्रदेशसभा सदस्य भट्टलाई कोरोना
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले...
धरानमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-१ सुनसरीका ७९ वर्षीय पुरुष रहेका छन् । आइतबार बिहान ३:०० प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सहप्रवक्त डा....
आइसियूमा उपचाररत राप्रपा अध्यक्ष थापाको कस्तो छ स्वास्थ्य अवस्था ?
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणपछि उपचाररत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाको स्वास्थ्य अवस्था सुधारोन्मख रहेको छ । गत बुधबार स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा थापालाई कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको ओम अस्पतालको आइसियूमा उपचाररत...
रुपन्देहीमा थप एक सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएकोे हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत असोज २७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि चार...
चितवनमा वडा सदस्यसहित तीन सङ्क्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । मृतकमध्ये दुई जना चितवनका र एक जना रौतहटका...
होम आइसोलेसनमा बसेका एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
भक्तपुर । करोना सङ्क्रमण भएसँगै होम आइसोलेसनमा बसेका एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, भक्तपुरका अनुसारदम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोनाका कारण शनिबार मृत्यु भएको हो । असोज २८ मा कोरोना पुष्टि भएसँगै...
नवलपरासीमा पिसिआर मेसिन जडान भएपछि परीक्षण सहज
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड१९ परीक्षणका लागि नवलपरासीमा पहिलोपटक पिसिआर मेसिन भित्रिएको छ । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी सङ्घीय सरकारले आज पिसिआर मेसिन हस्तान्तरण गरेको हो । जिल्लामा पिसिआर मेसिन नहुँदा चितवन, पोखरालगायतका स्थानमा लगेर कोभिड१९...
काभ्रेमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १३ पुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काभ्रेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गए राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दमको समस्याबाट पीडित उनलाई गत मङ्गलबार अस्पताल भर्ना गरिएको...
काठमाडौं उपत्यकामा थपिए १७ सय ४६ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७ सय ४६जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १७ सय ४६ जनामा कोरोना संक्रमण...
शनिबार थपिए ३ हजार १६७ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३हजार १६७जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २९हजार ३०४पुगेको छ । आज ८हजार ७३७जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १३हजार २९९जना संस्थागत आइसोलेसनमा र २५हजार...
धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा ५६ र ६५ वर्षीय दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा शिवगडी११ झापाका ५६ वर्षीय...
१८ वर्षीया युवतीसहित थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा...
सरकारका प्रवक्ता दम्पतीसहित सुरक्षाकर्मी, चालक र भान्सेमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
बुटवल । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर...
जनप्रतिनिधिसहित दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
चितवन । चितवनमा कोरोना संक्रमणबाट जनप्रतिनिधिसहित दुई जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिकाका-१२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमित ४१ वर्षीय वडा सदस्य पाण्डेको आज (शनिबार) बिहान मृत्यु भएको वडाध्यक्ष...
प्रदेश–२ मा कोरोना संक्रमणमुक्त हुने १२ हजारभन्दा बढी
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
महोत्तरी । प्रदेश२ मा कोरोना संक्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल संक्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये संक्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।प्रदेशका आठवटै जिल्लामा गरी...
आजदेखि स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य चाहिने
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७
वालिङ । आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए । कोरोना उच्च जोखिम भएका...
पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
नेपाल फ्ल्यास
असोज ३०, २०७७
पाल्पा अस्पतालमा कार्यरत चार जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज पाल्पा अस्पतालले एक सूचना जारी गरी अस्पतालमा कार्यरत चार जना कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिएको हो । सूचनाअनुसार असोज २७ गते अस्पतालबाट ९ जनाको स्वाव...
«
1
...
25
...
50
51
52
53
54
55
56
57
58
...
121
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय