मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप २७२० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।दिन प्रतिदिन कोरोना संक्रमण फैलिँदै गइरहेका बेल राजधानी त्यसको मुख्यबिन्दु बनेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा२७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा...
पछल्लो २४ घन्टामा कोरोनाका कारण देशभर १७ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । कोरोनाका कारण नेपालमापछिल्लो २४ घन्टामा थप १७ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारशुक्रबार १७ जनाकाे मृत्युसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८ सय २९ पुगेकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ४९९...
नेपालमा थप चार हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको१६ हजार ८६३ नमुना परीक्षणमा उल्लेखित संख्या थिपएका हुन् । कोरोना संक्रमण हुनेमा१६९० महिला र २८०९ पुरुष छन् । योसँगैकुल संक्रमितको संख्या...
गण्डकी प्रदेशमा शुक्रबार थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।गण्डकी प्रदेशमा शुक्रबार थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसारयोसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ३०९ पुगेको छ...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौंमा
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । प्रेस संयोजक प्रकाश दाहालका अनुसार उनललाईगंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको छ । कोरोना संक्रमणपछिउनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।उनका अनुसार मुख्यमन्त्री...
प्रदेश १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेका उनमा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिए । मन्त्री कार्कीले...
विराटनगरमा २ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
विराटनगर । नोबेल मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका-८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको मेडिकल कलेजले जनाएकाे छ । नोबेल मेडिकल कलेज...
'मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ'
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौँ उपत्यकामा कोभिड१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा...
पाँच दिन नियमित पत्रकार सम्मेलन नहुने
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ । बडादशैंका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा...
संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार २१५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।योसँगै निको हुनेको संख्या १ लाख २हजार ८१०पुगेको...
थप तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ६३७जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको जनाए । २४ घण्टामा...
काठमाडौं उपत्यकामा थपिए १५ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १हजार ५५२जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १ हजार ५५२जनामा कोरोना संक्रमण पुष्टि भएको...
रुपन्देहीमा कोरोनाका कारण थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
बुटवल । कोरोना भाइरसकोसंक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ ।कञ्चन गाउँपालिका३ कि४८ वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी उनी ४ कात्तिकमा सो अस्पताल भर्ना भएकी थिइन् ।बिहीबार मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको...
कोरोनाका कारण सुनसरीमा थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं ।कोरोना भाइरसका कारण सुनसरीमा थप एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका१८ का ५६ वर्षीय पुरुषको बिहीबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा २७ असोजमा कोरोना संक्रमण पुष्टि भएकोथियो ।उनी यही कात्तिक३ मा सो...
पूर्वमन्त्री बास्कोटा दम्पतीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ । उनीसँगै श्रीमती तारा मानन्धरको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको बास्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफूलाई लक्षणबिना पोजेटिभ देखिएको र श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भएको...
कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
काभ्रे । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका छन् । काभ्रेपलाञ्चोकमा बुधबार ३१ संक्रमित थपिए भने त्यसको दोब्बर अर्थात् ६२ जना संक्रमणमुक्त भएका हुन् । तीमध्ये २६ महिला रहेको जिल्लास्थित कोभिड१९ रोकथाम तथा नियन्त्रण...
कोरोना खोप परीक्षणमा सहभागी एक व्यक्तिको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
ब्राजिलमा कोरोना खोप परीक्षणमा सहभागी एक व्यक्तिको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले संयुक्त रुपमा बनाइरहेको कोरोना खोपको परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको हो । रोयटर्सले स्रोतलाई उद्धृत गर्दै सहभागी व्यक्ति...
कोरोना निको भइसकेपछि पनि देखिन्छन् यस्ता गम्भीर समस्या
एजेन्सी
कात्तिक ०६, २०७७
कोरोना भाइरस संक्रमण निको भइसकेपछि पनि व्यक्तिमा धेरै महिनासम्म भाइरसको असर देखिने एक अध्ययनले देखाएको छ । अक्सफोर्ड युनिभर्सिटीले गरेको अनुसन्धानले संक्रमणमुक्त भएकामध्ये ६४ प्रतिशत मानिसमा सास फेर्न गाह्रो हुने तथा ५५ प्रतिशत व्यक्तिमा थकान महसुस हुने समस्या हुने गरेको...
कोरोना संक्रमणबाट एकैदिन दुई कांग्रेस नेताको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
कोरोना भाइरस संक्रमणबाट एकैदिन नेपाली कांग्रेसका दुई जना महाधिवेशन प्रतिनिधिको मृत्यु भएको छ । बुधबार सप्तरी र डोटीमा दुई जना कांग्रेस नेताको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । सप्तरीको कञ्चनपुर गाविसका पूर्व उपाध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि रामभरोसी गुप्ताको...
कोरोना संक्रमित गर्भवतीसहित तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमित गर्भवतीको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा५ बस्ने ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा मृत्युु भएको हो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि ती महिलालाई बुधबार...
«
1
...
24
...
47
48
49
50
51
52
53
54
55
...
120
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय