बैशाख १७, २०८१, सोमबार
               

कोरोनाका कारण सुनसरीमा थप एक जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण सुनसरीमा थप एक जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–१८ का ५६ वर्षीय पुरुषको बिहीबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

उनमा २७ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी यही कात्तिक ३ मा सो अस्पताल भर्ना भएका थिए । उनी कोरोनाका अलवा हाइपरटेन्सन रोगबाट पनि पीडित थिए ।


कस्तो लाग्यो ?

यो पनि