जेठ ०५, २०८१, शनिबार
               

पछल्लो २४ घन्टामा कोरोनाका कारण देशभर १७ जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण नेपालमा पछिल्लो २४ घन्टामा थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ जनाकाे मृत्युसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८ सय २९ पुगेकाे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८६३ नमुना परीक्षणमा उल्लेखित संख्या थिपएका हुन् । कोरोना संक्रमण हुनेमा १६९० महिला र २८०९ पुरुष छन् ।  योसँगै कुल संक्रमितको संख्या एक लाख ५३ हजार आठ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि