जेठ ०५, २०८१, शनिबार
               

नेपालमा थप चार हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८६३ नमुना परीक्षणमा उल्लेखित संख्या थिपएका हुन् । कोरोना संक्रमण हुनेमा १६९० महिला र २८०९ पुरुष छन् । 

योसँगै कुल संक्रमितको संख्या एक लाख ५३ हजार आठ पुगेको छ । त्यैगरी कोरोनाका कारण हालसम्म ८२९ जनाको मृत्यु भएको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।


कस्तो लाग्यो ?

यो पनि