मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय रातनौ बजेपछि बन्द गर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दैस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय र रेष्टुरेण्ट९ बजेपछिबन्द गर्न आग्रह गरेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन...
थप तीन सय ३९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा तीन सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुल चार हजार एकसयमा पिसिआर गर्दा उल्लेखित संख्या पहिचान भएका हुन् । यस्तै,एकहजार ४० जनामा एन्टिजेन परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
विश्वभर २४ घन्टामा साढे पाँच लाखभन्दा बढीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं ।विश्वभर पछिल्लो २४ घन्टामासाढे पाँच लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । वर्ल्डओमिटर्सका अनुसारविश्वभर एकैदिन उल्लेखित संख्या कोरोना संक्रमित पहिचान भएका हुन् । यो सँगैविश्वभर कुल संक्रममितको संख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। त्यसैगरी,हालसम्म विश्वमाकोरोनाका...
वायु प्रदूषणले आँखाका बिरामी बढ्दै
नेपाल फ्ल्यास
चैत २५, २०७७
कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५०...
लकडाउन गर्ने मनसाय सरकारको छैन : मन्त्री त्रिपाठी
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकार कोभिड१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनसायमा नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल हेल्थ कनक्लेभ २०२१ मा बोल्दै मन्त्री त्रिपाठीले अब लकडाउन गर्न नसकिने बताएका हुन् । हामी यो...
नेपालमा थप २६६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं। नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४५३६ जनामा पिसिआर परीक्षण गर्दा उल्लेखित संख्यमा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार ३४५६ जनामा पिसिआर परीक्षण गर्दा१७६ जनामा संक्रमण पुष्टि भएको...
उपत्यका प्रवेश गर्नहरुले अनिवार्य एन्टिजेन परीक्षण गराउनुपर्ने
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं ।अब उपत्यका प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको बैठकले काठमाडौंप्रवेश गर्नेहरुलाईनाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेसँगै काठमाडौं प्रवेश गर्नेहरुले एन्टीजेन परीक्षण गर्नुपर्ने भएको हो । पछिल्लो समय कोरोना...
कर्णालीको उपकुलपतिमा डा. रावल र पोखरामा क्षेत्री नियुक्त
नेपाल फ्ल्यास
चैत २३, २०७७
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको...
थप १७६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । आइतबार देशभर१७६ कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कुल संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । मन्त्रालयका अनुसारहालसम्म दुई लाख ७३ हजार २४० जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म...
बंगलादेशले एक साता लकडाउन गर्ने
नेपाल फ्ल्यास
चैत २१, २०७७
बंगलादेशमा आउँदो सोमबारबाट देशव्यापीएक साता लामो लकडाउन सुरु हुने भएको छ । लकडाउन अविधमा सबै कार्यालय तथा अदालत बन्द रहने बताइएको छ ।तर,प्रवासी मजदूरहरूको आफ्नो गाउँघरतर्फको आवतजावत रोक्न औद्योगिक गतिविधि यथावत रहने बताइएको छ । शुक्रवार बंगलादेशमा एकैदिन ६,८०० मानिसहरूमा...
थप १२८ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं।नेपालमापछिल्लो २४ घन्टामा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुलदुई हजार ७२७ पिसिआर परीक्षण गर्दा उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । त्यसैगरी,पछिल्लो २४...
भारतबाट फर्कने २४ को एन्टीजेन परीक्षण नतिजा पोजेटिभ
नेपाल फ्ल्यास
चैत २१, २०७७
कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी...
नेपालले पाउनुपर्ने खोपको मात्रालाई प्राथमिकतामा राखिएको छ : भारत
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।भारतीयविदेश मन्त्रालयका प्रवक्ताअरिन्दम बाग्छीले नेपालले पाउनुपर्ने खोपकोआपूर्तिलाई प्राथमिकतामा राखिएको बताएका छन् । भारतको विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता अरिन्दम बाग्छीले सो बताएका हुन् । भारतले निर्यातमा कुनै रोक लगाएको छैन । तर, हामीले आन्तरिक मागलाई ध्यानमा...
पछिल्लो २४ घन्टामा थप एक सय ७९ मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।पछिल्लो २४घन्टामा शुक्रबार थप एक सय ७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरतीन हजार पाँचसय ६५ मा पिसिआर परीक्षण गर्दा उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् । त्यसैगरीछिल्लो २४ घन्टामाएक सय ११ जना...
थप एक सय ५२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामा नेपालमा एक सय ५२ जनामा कोरोनाकानयाँ संक्रमित पहिचान भएका छन् । उल्लेखित समयावधिमा६५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।नेपालमा हाल सक्रिय संक्रमितको संख्या एकहजार पाँच सय ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो...
अस्पतालहरुलाई तयारी अवस्थामा रहन सरकारको निर्देशन
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । सरकारले अस्पतालहरुलाईकोरोना संक्रमितको संख्या बढ्न सक्ने संकेत गर्दै उपचारका लागि तयारी रहन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस) को बैठकले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्न...
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा भेटिए १४ कुष्ठरोगी
नेपाल फ्ल्यास
चैत १८, २०७७
नवलपरासी । नवलपरासी (बर्दघाटसुस्तापूर्व) मा १४ कुष्ठरोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सो जिल्लाका पहाडी क्षेत्र उल्लेखित संख्यामा कुष्ठरोगी भेटिएका हुन् । मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार,देवचुली नगरपालिकामा एक महिलासहित तीन, कावासोती नगरपालिका...
थप १६७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।तीन हजार १४० जनामा कोरोना परीक्षण गर्दा उल्लेखित संख्या पहिचान भएका हुन् ।योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै, पछिल्लो २४...
विश्वव्यापी महामारीसँग जुध्न अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान
नेपाल फ्ल्यास
चैत १७, २०७७
ब्रिटेन, फ्रान्स, जर्मनीलगायत संसारका २० भन्दा बढी देश नेताले भविष्यमा हुने विश्वव्यापी महामारीहरूसँग जुध्नका लागि एकअन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन्। ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति माक्रोँ, जर्मनीकी चान्सलर एङ्गेला मेर्कलसहितका नेताहरूले कोभिडले दोस्रो विश्वयुद्धयता दुनियाँका सामु सबैभन्दा ठूलो...
भारतबाट आएका १२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
चैत १७, २०७७
कैलाली । धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा सोमबार गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी...
«
1
...
10
...
20
21
22
23
24
25
26
27
28
...
106
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय