मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता
नेपाल फ्ल्यास
फागुन १२, २०७७
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गङ्गालालसँग सम्झौता गरेको हो । एन्फाका अध्यक्ष...
पछिल्लो २४ घण्टामा थप एक सय १०मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक सय १०जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उल्लेखितसंक्रमित पहिचान भएका हुन्। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ७३ हजार...
उपत्यकाका ४५ प्रतिशत स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको खुलासा
नेपाल फ्ल्यास
फागुन ११, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत ४५ प्रतिशत स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेको खुलेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंसिरमा गरेको एक अध्ययनका अनुसार काठमाडौं उपत्यकाका ४५ दशमलव तीन प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको खुलेको हो । परिषद्ले स्वास्थ्यकर्मीहरुमा भएको...
स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको छ : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस स्वास्थ्य क्षेत्रमा आगामी ५० वर्षसम्म नहुने परिवर्तन ल्याएको बताएका छन् । भक्तपुर अस्पतालको शनिबार अनुगमनको क्रममा उनले कोभिड१९ अर्थात कोरोना भाइरसको महामारीको बीचमा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको दाबी गरे ।...
आज भारतबाट १० लाख डोज कोरोनको खोप नेपाल आउँदै
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । कोरोना विरुद्धको कोभिशिल्ड खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौं आउन थालेको जानकारी दिए...
आठ मुलुकका राष्ट्र प्रमुखले लगाए चिनियाँ खोप
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको शुक्रबार दावी गरेका हुन् । प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने राष्ट्र तथा सरकार...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
धरान ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी लागेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाएको, कोभिड१९ उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको लगायत माग राखी आन्दोलनरतचिकित्सकले बिहीबारउपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष...
कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप तीनको मृत्यु
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौैं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टमा नेपालमा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको जनाएकोछ । मन्त्रालयका अनुसार योसँगैदेशभर कोरोनाका कारण मृत्यु हुनेको संख्यादुई हजार ५८ पुगेको छ। त्यसैगरी, मन्त्रालयले बिहीबार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको...
राजनीति जस्तै अस्पताल पनि अस्थिर, आधा वर्षमै तीन जना मेसु परिवर्तन
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
भरतपुर । देशको राजनीति अस्थिर छ । राजनीति जस्तै अन्य क्षेत्र पनि अस्थिर बनेका छन् । हुँदाहुँदा अस्पतालमा पनि आधा वर्षमैतीन जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन भएका छन् । त्यसमध्येको एक हो- भरतपुर अस्पताल । जहाँ भदौयता तीन मेसु परिवर्तन...
पछिल्लो २४ घन्टामा थप १२५ जनामा कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । बुधबार नेपालमा थप १२५ जनामा कोरोना भाइरस संक्रमित पहिचान भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् । योसहित नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या दुई...
६ महिनासम्म नि:शुल्क मिर्गौला परीक्षण
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं महानगरपालिकाले आजदेखि ६ महिनासम्म नि:शुल्क मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरपालिकाकाे जनस्वास्थ्य विभागलेएक सूचना जारी गरी ३२ वटै वडामा बसोबास गर्ने नगरबासीको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जानकारी दिएको हो । महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा...
२४ घण्टामा एक सय पाँचजना कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक सय पाँचजना कोरोना भाइरस संक्रमित पहिचान भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उल्लेखित संक्रमितपहिचान भएका हुन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ७२ हजार...
आज थपिए १२२ कोरोना संक्रमित
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । नेपालका पछिल्लो २४ घण्टामा नेपालमा थप१२२ जनामाकोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार ८४०पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारएकहजार ५८१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १४४...
आज थपिए १०४ कोरोना संक्रमित
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । नेपालका पछिल्लो २४ घण्टामा नेपालमा थप१०४जनामाकोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार ७१८पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारएकहजार ६०४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १३१ जना...
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
नेपाल फ्ल्यास
माघ ३०, २०७७
फुङ्लिङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव...
दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी...
फलफूल तथा तरकारी काँचो खानुका फाइदा
नेपाल फ्ल्यास
माघ २८, २०७७
हामी कतिपयलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ।तर,स्वस्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण रुपमा शरीरले पाउँछ । यस्ता फलले शरीरलाई फाइदा पुर्याउँछ । फल...
कोरोना संक्रमणबाट थप ७ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । नेपालका आज कोरोना संक्रमबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । आज थप भएका मृतकसहित दुई हजार ४५ जनाले ज्यान गुमाइसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । साथै, पछिल्लो २४ घण्टामा नेपालमा थप१३० जनामाकोरोना संक्रमण पुष्टि भएको...
सँगसँगै खान नहुने यी ५ फलफूल, जसको सेवन विषसरह हुन्छ
नेपाल फ्ल्यास
माघ २६, २०७७
फलफूलको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । फलफूलमा हाम्रो शरीरमा चाहिने पौष्टिक तत्व प्रचुर मात्रामा पाइने हुँदा सधैँ फलफूल खानु धेरै फाइदा छ। तर,कतिपय अवस्थामा भने फलफूलले हाम्रो शरीरलाई फाइदा गर्दैन । यदि सही फलफूलको मिश्रण हुन नसकेमा यसको सेवन...
पछिल्लो २४ घण्टामा थप एक सय १९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थपएक सय १९ जनामाकोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार नौसय २५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारएक हजार आठ सय १५ जना सक्रिय संक्रमित छन्।...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
108
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय