जेठ ०९, २०८१, बुधबार
               

आज थपिए १२२ कोरोना संक्रमित

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालका पछिल्लो २४ घण्टामा नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार ८४० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकहजार ५८१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । 

हालसम्म दुई हजार ५५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि