मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
उपराष्ट्रपतिलाई कोरोना खोप
नेपाल फ्ल्यास
चैत ०३, २०७७
उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। आज अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह...
डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार
नेपाल फ्ल्यास
चैत ०२, २०७७
जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिको निःशुल्क स्वास्थ्य उपचार हुने भएको छ। निःशुल्क स्वास्थ्य उपचार सेवा दिन थालेपछि अस्पतालमा अहिले ज्येष्ठ नागरिक, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिको चाप बढ्न थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले...
राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप
नेपाल फ्ल्यास
चैत ०२, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाएकी छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनले कोरोनाविरुद्धको खोप लगाएकी हुन् । खोप लगाएपछि राष्ट्रपति भण्डारीले भनिन्, 'विश्व नै कोरोना महामारीबाट आक्रान्त भइरहेको अवस्थामा वैज्ञानिकहरूले लामो समय अध्ययन गरेर कोरोना विरुद्धको खोप ल्याइ...
कोरोनाको खोप लगाएपछि कस्ता समस्या देखिन्छन्
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं ।कोभिड-१९ विरुद्धको खोप लगाएपछि विभिन्न असर देखिने गर्छन्। जुन सामान्यदेखि जटिल खालका हुन्छन् । चिकित्सकहरुका अनुसार सामान्यतया खोप लगाएपछिसुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, थकाइ र आलस्य महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, वान्ता आउने, माशंपेसी...
नेदरल्यान्ड्समा अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन प्रयोगमा रोक
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेदरल्यान्ड्सले अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिनको प्रयोग स्थगित गरेको छ । सम्भावित 'साइड इफेक्ट' लाई मध्यनजर गर्दै डच सरकारले उक्त निर्णय लिएको बीबीसीले जनाएको छ । यसअघि आयरल्यान्ड लगायतका देशहरुले अक्सफोर्ड-अस्ट्राजेनेका भ्याक्सिन लगाएका केही व्यक्तिमा 'ब्लड क्लट'को समस्या देखिएको भन्दै भ्याक्सिनको प्रयोगमा...
विश्वभर कोरोना संक्रमितको संख्या १२ करोड नाघ्यो
नेपाल फ्ल्यास
चैत ०१, २०७७
विश्वमा कोरोना संक्रमितको संख्या १२ करोड नाघेको छ । वल्डो मिटरको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १२ करोड ४२ हजार ८७ पुगेको छ । जसमध्ये २६ लाख ५९ हजार ११८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ९ करोड ६५ लाख...
टिचिङमा पहिलोपटक ११ महिने शिशुमा कलेजो प्रत्यारोपण
नेपाल फ्ल्यास
चैत ०१, २०७७
काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) मा ११ महिने शिशुमा कलेजो प्रत्यारोपण गरिएको छ।कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेश सिंह भण्डारी नेतृत्वको टोलीले प्रत्यारोपण गरेको उक्त अस्पतालले जनाएको छ । टिचिङमा पहिलोपटक कलिलो उमेरका शिशुमा कलेजो प्रत्यारोपण गरिएको हो...
पिताको स्मृतिमा अस्पतालको लागि जग्गादान
नेपाल फ्ल्यास
चैत ०१, २०७७
महोत्तरी । आफ्नो नगर बस्तीमा अस्पताल निर्माणको लागि बर्दिवास नगरपालिका३ पाटुका डा. सुवास घिमिरेले एक करोड रुपैयाँभन्दा बढी मूल्यको जग्गादान गरेका छन् । आफैँ दन्त चिकित्सक रहेका डा. घिमिरेले पाटुमा सरकारी जनरल अस्पताल निर्माणका लागि करिब एक करोड २५ लाख...
पछिल्लो २४ घन्टामा थप ६० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामाथप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको छ । नेपालमा हाल नेपालमा सक्रिय संक्रमितको संख्या नौ सय १५...
कावासोतीमा एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको शिलान्यास
नेपाल फ्ल्यास
फागुन २८, २०७७
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य...
थप ९७ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
फागुन २७, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामा देशभर थप ९७ जना कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुईलाख ७५ हजार ७० पुगेको छ । उनीहरुमध्ये तीनहजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४...
थप १०४ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
फागुन २६, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामा देशभर थप१०४ जना कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुल तीन हजार४८८ जनामा गरिएकोनमुना परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । कोरोना संक्रमित हुनेमा४६ महिला र ५८ पुरुष छन् । योसँगै नेपालमा कोरोना...
भरतपुरमा मुटु अस्पताल सञ्चालन
नेपाल फ्ल्यास
फागुन २६, २०७७
चितवन । जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा. शङ्कर...
युरोपेली संघका सदस्य राष्ट्रले मासिक १० करोड खोप पाउने
नेपाल फ्ल्यास
फागुन २४, २०७७
युरोपेली संघका सदस्य राष्ट्रहरूले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको सोमबार जानकारी दिए । खोप उत्पादकहरूले ठूलो मात्रामा...
स्वास्थ्य शिविरमा ६०० जनाको निःशुल्क उपचार
नेपाल फ्ल्यास
फागुन २४, २०७७
कर्णाली । गुराँस गाउँपालिका८ दैलेख धरम पोखरामा ६०० जनाले स्वास्थ्योपचार सेवा लिएका छन् ।कर्णाली प्रदेश प्रहरी श्रीमती संघद्वारा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६०० स्थानीयवासीले उपचार सेवा लिएका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक...
थप ६६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
फागुन २३, २०७७
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेपछिल्लो २४ घण्टामा नेपालमा थप ६६ जना कोरोना संक्रमित थपिएको बताएको छ ।कुल चार हजार एक सय ११ मापिसिआर परीक्षण गर्दा उल्लेखित संख्या पहिचान भएका हुन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७४ हजार...
ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
फागुन २३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड १९ विरुद्धको भ्याक्सि लगाएका छन् । नेपाल सरकारले आजदेखि ३५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उनकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाएका हुन् । खोप...
प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोनाविरुद्धको खोप (फोटो फिचर)
नेपाल फ्ल्यास
फागुन २३, २०७७
कोरोना भाइरसविरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएका छन् । उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको खोप केन्द्रबाट खोप लगाएका हुन् । यो सँगै खोपकाे दोस्राे चरण पनि सुरु भएकाे छ । आज ४ बजेदेखि संसद् अधिवेशन सुरु हुन लागेकाे हुँदा...
दोस्रो चरणको खोप आजदेखि सुरु
नेपाल फ्ल्यास
फागुन २३, २०७७
कोरोना भाइरस (कोभिड१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले बिहान खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी...
कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो
नेपाल फ्ल्यास
फागुन २२, २०७७
विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरू पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ । विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
107
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय