मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
नेपाल फ्ल्यास
माघ १६, २०७७
काठमाडाैं । सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । सहमति भएको तीन...
दोस्रो दिन साढे २८ हजारभन्दा बढीले लगाए कोरोना खोप
नेपाल फ्ल्यास
माघ १५, २०७७
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन आज२८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । बिहीवार ७७ जिल्लाका खोप केन्द्रबाट २८ हजार ७३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभिड-१९ खोप अभियान अन्तर्गत बेलुका...
कोरोना नियन्त्रणका उपाय हटाउन हतार भयो : डब्लुएचओ
नेपाल फ्ल्यास
माघ १५, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियनत्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ । डब्ल्युएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले भने, डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये जनाले ३० मुलुकमा विगत १४ दिनमा...
देशभर नौ हजार ८४ जनालाई लगाइयो कोरोनाविरुद्ध खोप
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं ।बुधबार देशभर नौहजार ८४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारकोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रबाट उल्लेखित संख्यालाईकोरोनाविरुद्धको खोप लगाइएको हो । खोप अभियानअनुसारप्रदेश १ मा एक...
चीनमा कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै, कोरोना फेरि फैलिएको आशंका
एजेन्सी
माघ १४, २०७७
चीनमा कोरोना भाइरसका नयाँ संक्रमितहरु प्रत्येक दिन जसो भेटिन थालेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । सुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो । यसरी वुहानबाट देखिएको...
कोभिड–१९ विरुद्धको खोप अभियान – (फोटो फिचर)
नेपाल फ्ल्यास
माघ १४, २०७७
कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको शुभारम्भ भएको छ। बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । यसै क्रममा पाटन अस्पतालका डा पारसकुमार आचार्यले कोभिडविरुद्धको पहिलो खोप लिएका छन् । प्रधानमन्त्री ओलीले...
खोप लगाएपछि डाक्टरहरूले भने – ‘कोरोनाको लडाइँमा नयाँ युग सुरु भयो’
नेपाल फ्ल्यास
माघ १४, २०७७
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग...
बच्चालाई चिया पिलाउनुहुन्छ ? यस्तो हुन्छ मानसिक असर
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं ।बच्चा र वयस्कहरुमा दिमागकेही फरकहुन्छ । त्यसैले , बच्चाकोकलिलोस्वास्थ्यमा चियालेनकारात्मक असर गराउँछ । चियामा कफिनको मात्रा धेरै हुन्छ । जसले दिमागमा नशाको काम गर्छ । यदि,तपाईको बच्चा धेरै चिया पिउँछ भने यसको असर मांसपेशी, मस्तिष्क र नर्भस सिस्टममा पनि...
बिहान १० बजे प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरुद्ध खोपको शुभारम्भ हुँदै
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । आज कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । शुभारम्भ कार्यक्रममा...
आजबाट गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोरोनाविरुद्ध खोप लगाइने
नेपाल फ्ल्यास
माघ १४, २०७७
कास्की । गण्डकी प्रदेशका ११ वटै जिल्लामा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप लगाउन सुरु गरिने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले मंगलबार साँझ पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरी प्रदेशका सबै जिल्लामा खोप...
भक्तपुरमा भोलिदेखि कोरोना विरुद्धको खोप लगाइने
नेपाल फ्ल्यास
माघ १३, २०७७
भक्तपुर । भक्तपुरमा बुधबार (भोलि) देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा पहिलो चरणमा ४ हजार जनालाई खोप लगाइने जानकारी दिए । भक्तपुरजिल्लामा पहिलो चरणमा करिब ४ हजार जना...
प्रदेश १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइने
नेपाल फ्ल्यास
माघ १३, २०७७
प्रदेश १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाईकोरोना भाइरस(कोभिड१९) विरुद्धको कोभिशिल्ड खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ...
महिला र पुरुषले एक अर्कालाई आकर्षित गर्ने केही टिप्स
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडाैं ।महिला र पुरुषबीचएकअर्काको आनीबानीबारे राम्ररी बुझ्न नसक्दा सानासाना कुराहरुमा पनि झैझगडा हुने गर्छ । मानिसहरु हेर्दा जतिनै राम्रो भए पनि एउटा न एउटा बानि नराम्रो त जसको पनि हुन्छ त्यो चाहे महिला होस् या पुरुष । एउटालाई मन पर्ने...
कर्णालीमा पुग्यो कोरोनाविरुद्ध खोप
नेपाल फ्ल्यास
माघ १३, २०७७
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप कोभिशिल्ड कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार (भोलि)...
पुनः भेटियो हात्तीपाइलेको जीवाणु
रासस
माघ १३, २०७७
गलकोट । बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२...
प्रदेश २ मा भोलिबाट कोरोनाविरूद्ध खोप अभियान
नेपाल फ्ल्यास
माघ १३, २०७७
काठमाडौं । प्रदेश२ मा यही माघ १४ गते (भोलि) बाट कोरोनाविरूद्ध खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य निर्देशक विजय झाका अनुसार प्रदेशका आठ वटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट सो अभियान सुरु गरिने छ । संघीय सरकारबाट प्रदेश२ मा खोप...
२४ घण्टामा थपिए ३३९ जना संक्रमित
नेपाल फ्ल्यास
माघ १२, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ३३९जना कोरोना (कोभिड-१९) भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६९ हजार ७८९पुगेको छ । यही अवधिमा थप ४०१ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २...
८ जिल्लामा एकैसाथ खोप अभियान
नेपाल फ्ल्यास
माघ १२, २०७७
प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ सुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोना विरुद्धको खोप अभियान...
गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोनाको खोप दिइने
नेपाल फ्ल्यास
माघ १२, २०७७
कास्की । गण्डकी प्रदेशमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप आइपुगेको छ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । उक्त...
कोभिड–१९विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने
नेपाल फ्ल्यास
माघ ११, २०७७
काठमाडौं ।कोरोना भाइरस (कोभिड१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । भारतले नेपाललाई अनुदानमा अनुदानस्वरुप उपलब्ध गराएको१० लाख डोज कोरोना खोप कोभिसिल्डपहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइने बताइएको छ । कोरोनाविरुद्धको खोप१४ गते बुधबार १० बजे...
«
1
...
13
...
26
27
28
29
30
31
32
33
34
...
109
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय