मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
पछिल्लो २४ घन्टामा २४० संक्रमित थप
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा २४०जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६ जनाको ज्यान गएको छ भने ४७७जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६७ हजार ५६ जनालाई कोरोना...
भारतमा कोरोना खोप लगाउन सुरु, मोदीले गरे उद्घाटन
एजेन्सी
माघ ०३, २०७७
भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सबैभन्दा पहिला कोरोनाविरुद्धको लडाइँमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने...
पहिलो पटक नेपालमा कोरोनाविरुद्ध खोपले पायो अनुमति
नेपाल फ्ल्यास
माघ ०३, २०७७
काठमाडौं । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको छ । उक्त खोप अक्सफोर्ड, एस्ट्राजेनेकासँग मिलेर बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्धको खोप...
पछिल्लो २४ घन्टामा थप दुई सय ७० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामादुई सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा१७२ जनामा सो भाइरस पुष्टि भएको छ ।कुलतीन हजार ८४जनामा कोरोना परीक्षण गर्दा सो संख्या पहिचान भएको हो । त्यसैगरी,...
सखरखण्ड–तरुल खाँदा हुने फाइदाहरू
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं।नेपालीहरुले मनाउने विभिन्न चार्ड पर्वमध्ये माघे संक्रान्ति पनि एक हो । माघे संक्रान्तिमा विशेषगरीतिलको लड्डु, चाकु, घ्युतरुलसखरखण्ड जस्ता विभिन्न प्रकारका खाने कुरा खाने चनल छ । यस्ता खाने कुरा खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुने चिकित्सकले बताउने गरेका छन् ।सखरखण्ड तथा...
आज थपिए ४४५ कोरोना संक्रमित
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामानेपालमा ४४५जनामा कोरोना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ४१४ जना कोरोना पराजितगरी घर फर्किएका छन् । सो अवधिमा ५जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमाकोरोनाका कुल संक्रमितको संख्या...
चिनियाँ कम्पनीले उत्पादन गरेका दुई खोपबारे अनुसन्धान भइरहेको छ: विश्व स्वास्थ्य संगठन
नेपाल फ्ल्यास
पुस २९, २०७७
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसलेचिनियाँ कम्पनीले उत्पादन गरेका साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । उक्त खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेकोबताएका हुन् ।...
घिउ, चाकु र सख्खरकाे महत्त्व जान्नुहोस्
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडाैं । सबै चाडपर्वको आआफ्नै विशेषतारमहत्त्व छ ।शरीरलाई चुस्त र तन्दुरुस्त राख्नका लागि विशेषखानेकुराको महत्व दर्शाउन पूर्खाहरुलेमौसम अनुसार विभिन्न चाडपर्वको प्रचलन चलाएका हुन् । जाडोमा माघे संक्रान्ती मनाइन्छ ।माघे संक्रान्तीमाघिउ, चाुक, तिल, सख्खरजस्ता तागतयुक्त र शरीरलाई न्यानोराख्न खानेकुरा खाने प्रचलन...
सोलुखुम्बुमा हेलिकप्टरबाट सुत्केरीको उद्धार
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार भएको छ । मंगलबार वडा नंम्बर ४ निवासी २८ वर्षीया पवित्रा राईको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइएको गाउँपालिका स्वास्थ्य संयोजक जितेन्द्रकुमार यादवले बताए । उनका अनुसार जुम्ल्याहा बच्चामध्ये एउटा शिशुको...
आज थपिए ४३० कोरोना संक्रमित
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामानेपालमा ४३०जनामा कोरोना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अविधमा ३९० जना कोरोना पराजितगरी घर फर्किएका छन् । सो अवधिमा ५जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमाकोरोनाका कुल संक्रमितको संख्या...
तरुल खानुका यस्ता छन् फाइदै फाइदा
नेपाल फ्ल्यास
पुस २८, २०७७
माघे सङ्क्रान्ति आउन लागेको छ ।सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले हरेक वर्ष माघ १ गतेलाई माघे सङ्क्रान्तिका रुपमा मनाइन्छ । पुसमा पाकेर माघमा खाइनेघ्यू, चाकु, तिलका परिकार, खिचडी, तरुल आदिको छुट्टै महत्त्वछ ।यस्ता परिकारले जाडोमा न्यानो...
आज थपिए ४८८ कोरोना संक्रमित
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामानेपालमा ४८८जनामा कोरोना संक्रमित पहिचान भएको जनाएको छ । सोही अविधमा ५२७जना कोरोना पराजितगरी घर फर्किएका छन् । सो अवधिमा १०जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमाकोरोनाका कुल संक्रमितको संख्या दुई...
पछिल्लो २४ घन्टामा थप २५९ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामानेपालमा २५९जनामा कोरोना संक्रमित पहिचान भएको जनाएको छ । सोही अविधमा ५१३जना कोरोना पराजितगरी घर फर्किएका छन् । सो अवधिमा ५जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमाकोरोनाका कुल संक्रमितको संख्या दुई...
ब्लड प्रेसर नियन्त्रणमा राख्ने यस्ता छन् १० उपाय
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं ।कुनै पनि रोगहरुलाग्दा सामान्यतया ज्वरो आउने, रोगलागेको शरीरको भागहरु दुख्ने पोल्ने लगायतका समस्याहरु देखापर्छन् । तर ब्लड प्रेसरले भने विनै कुनै लक्ष्यण भित्रभित्रै मानिसलाई शिकार बनाउछ । त्यसलैले यसलाई साइलेन्ट किलरका रुपमा मानिन्छ । व्लड प्रेसरमा ब्लड सर्कुलेशन कम...
पछिल्लो २४ घन्टामा थप तीन सय ६२ कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामानेपालमा ३६२ जनामा कोरोना संक्रमित पहिचान भएको जनाएको छ । सोही अविधमा६ सय ९९ जना कोरोना पराजितगरी घर फर्किएका छन्भनेतीन जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमाकोरोनाका कुल संक्रमितको संख्या दुई...
डोटीमा सुरक्षित सुत्केरी गराउने बढे
नेपाल फ्ल्यास
पुस २५, २०७७
डोटी । पछिल्लो समय जिल्लामा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तहका सबै स्वास्थ्य संस्थाले बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले...
खाली पेटमा यस्ता ६ खानेकुरा खाँदा समस्या निम्तिन्छ
नेपाल फ्ल्यास
पुस २५, २०७७
एजेन्सी ।बिहान खाली पेटमा थोरै थोरै खाना खानुपर्छ । बिहान खाने खानेकुराले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित बताउँछ । गलत खानेकुराले पाचन प्रक्रियामा समस्या पैदा गर्छ । त्यसैले बिहान केही यस्ता खानेकुरा खानुहोस् जसले तपाईंको स्वास्थ्यलाई स्वस्थ्य राख्छ ।...
पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६४ हजार १५९ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५८५रहेको छ ।...
पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या दुई लाख ६३ हजार ६०५ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४८३ रहेको छ...
मिर्गौला पीडितका दाजु भन्छन् : बहिनी बाँच्न चाहन्छे
नेपाल फ्ल्यास
पुस २३, २०७७
बागलुङ । मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन् । निसीखोला गाउँपालिका१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थापेका हुन् । बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्,...
«
1
...
14
...
28
29
30
31
32
33
34
35
36
...
110
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय