मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
१ हजार ४४ संक्रमित थप हुँदा ११ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १ हजार ४४जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या...
अध्यक्ष थापा र लोहनीद्वारा सांसद लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । सांसद लिङ्देन अस्वस्थ भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारारत छन् । अस्पतालका चिकित्सक दिप्तेश अर्याल र सिइओ पंकज बास्कोटाले अध्यक्षद्वयलाई...
दुई उद्योगीको सहयोगमा रेडियोद्वारा एम्बुलेन्स खरिद
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
बागलुङ । आइएमई गु्रपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकामा सञ्चालित रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ । व्यवसायीद्वय ढकाल र भट्टचनले बिहीबार रेडियोका अध्यक्ष दोर्ण...
भूमिसम्बन्धी समस्या समाधान २८ स्थानीय तहसँग समझदारी
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
भूमिसम्बन्धी समस्या समाधान गर्न बागमती प्रदेशका विभिन्न २८ स्थानीय तह र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच दुई पक्षीय समझदारी पत्रमाहस्ताक्षर भएको छ । हटौँडामा आयोजित भूमिसम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारीबीच भएको समझदारी पत्र हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा दुई...
काठमाडौं उपत्यकामा ६ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितकाे संख्या १ लाख १४ हजार ४०९ जना पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२८ , ललितपुरमा ५१ र भक्तपुरमा २५ जनालाई कोरोना...
गण्डकीमा थप ४ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ४जनाको मृत्यु भएको छ भने १०३ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का ६५ वर्षीय पुरुष, वडा नं १० का ८१ वर्षीय पुरुष र वडा...
थप उपचारको लागि राप्रपा नेता राजेन्द्र लिङदेनलाई काठमाडौं ल्याइँदै
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेता तथा सांसद राजेन्द्र लिङदेनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ। निमोनिया भएपछि उपचारका लागि झापाकै अस्पतालमा भर्ना गरिएका लिङदेनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । उनलाई लिन सेनाको...
१ हजार २१७ संक्रमित थप हुँदा १२ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको...
कोरोना संक्रमण बढेपछि विद्यालय १० दिनको लागि बन्द
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
कञ्चनपुर । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनको लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । लामो...
बेलायतमा कोरोनाविरुद्धको खोप लिने दुई जनामा एलर्जी समस्या देखियो
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
बेलायतमा फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप लिने दुई जनामा एलर्जीदेखिएको छ। द गार्डियनका अनुसार मंगलबार खोप लिएका दुई जनालाई एलर्जीको समस्या देखिएको हो । कोरोना भाइरसविरुद्ध खोप लिएकामा एलर्जीको समस्या देखिएसँगैबेलायतको औषधि तथा स्वास्थ्यसेवा नियामक निकायले कुनै प्रकारको...
साइप्रसमा थप तीन जना नेपालीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । युरोपेली मुलुक साइप्रसमा बुधवार थप तीननेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमाएक पाफोस सहर र दुई जना निकोसिया सहरका विद्यार्थी छन् । मगंगलबार पनि ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । जसमा आईयानापामा...
कोरोना कहर : मृतकमध्ये साढे ३९ प्रतिशत काठमाडौं उपत्यकामा
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामापछिल्लो २४ घण्टामा ४९६ जना संक्रमित थपिएका छन् । योसँगै काठमाडौैं उपत्यकामा कुल संक्रमितकाे संख्या १ लाख १४ हजार ५ जना पुगेकाे मन्त्रालयकाे तथ्यांक छ । साथै देशभर काेरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १...
१ हजार ५६ संक्रमित थप हुँदा १४ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ५६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १ हजार ५६जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या...
छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा हाजिर हुन निर्देशन
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
काठमाडौं । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो...
कोरोनाका कारण थप आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । कोरोनाका कारणनेपालमा मंगलबार थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्याएक हजार ६ सय ३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेहरुमाकाठमाडौं, सप्तरी, ललितपुर, कास्की र पाल्पाका छन्...
१ हजार ३८२ संक्रमित थप हुँदा २३ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २३, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १ हजार ३८२जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको...
सोमबार १ हजार संक्रमित थप हुँदा २० जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १४जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको...
जनशक्तिकाे अभावमा बेवारिसे अवस्थामा २ भेन्टिलेटर
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
जिल्ला अस्पताल उदयपुरमा छ महिनाअघि जडान गरिएको दुईवटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामाछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो । जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलका अनुसार...
सञ्चालनमा आएन पिसीआर मेसिन
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि सञ्चालनमा नआएको हो ।...
हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर २२, २०७७
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव संकलन गरी...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
...
112
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय