मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
सोमबार १९ सय ८० संक्रमित थप
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १९सय ८०जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।योसँगै नेपालमा हालसम्म कोरोना...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
विराटनगर ।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।कोरोनाका कारण मृत्यु हुनेमाइलाम१ का २५ वर्षीय पुरुष र सुन्दरहरैंचा मोरङका ६७ वर्षीय पुरुष छन् । प्रतिष्ठानका अनुसारमोरङका पुरुषको सोमबार मृत्यु भएको हो भने भनेइलामका पुरुषको गयराति मृत्यु...
जुम्लामा सुविधासम्पन्न कोभिड अस्पताल बनाइँने
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
सिञ्जा । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमित र अन्य बिरामी उपचार गर्न...
पचास शय्याको अस्पतालमा बिरामी बोक्न डोको प्रयोग
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
जाजरकोट । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ । दुईवटा...
१३ प्रतिशत आमा सुरक्षा कार्यक्रमबाट बञ्चित
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
सरकारले मातृ मृत्युदरमा कमी ल्याउने उद्देश्यका साथ ल्याइएको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम अन्तर्गत अझै पनि १३ प्रतिशत सुत्केरीले यो सुविधा पाउन सकेका छैनन् । पहुँचका अभावले गत आर्थिक वर्ष २०७६/७७ मा १३ प्रतिशत सुत्केरी आमा सुरक्षा कार्यक्रमबाट पाउने...
५ हजार ६९९ जनाले जिते कोरोना
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । आज एकैदिन ५ हजार ६९९ जनाले कोरोना जितेर घर फर्केका छन् । यो सँगैनिको हुनेको संख्या १ लाख ९९ हजार २४ जना पुगेकाे छ । साथैसक्रिय संक्रमितकाे संख्या२० हजार १६६ जना रहेका छन् ।साथै बितेको २४ घण्टामा देशभर...
१६ सय संक्रमित थप हुँदा १६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय ६९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १६सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।योसँगै नेपालमा हालसम्म कोरोना...
तातोपानीको सेवनले नै ठीक हुन्छन् यस्ता रोगहरु
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडाैं।बाहिर अस्पतालमा लाखाैँ रुपैयाँ खर्च गर्दा पनि निको नभएका कतिपयरोगहरु घरमैतातोपानीको सेवनबाटै निको पार्न सकिन्छ ।तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस...
कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको कोरोना संक्रमणपछि उपचारका क्रममा गएराति मृत्यु भएको हो । सप्तरीको राजविराज स्थायी ठेगाना भएर सिराहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य...
काठमाडौं महानगरपालिकाले आजबाट निःशुल्क कोरोना परीक्षण गर्दै
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
काठमाडौं । आजबाट काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना परीक्षण गर्दै छ । महानगरपालिकाले कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न लागेको हो । सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्ने कार्यलाई पुनः सुरु गर्न लागेको महानगरपालिकाका मेयर...
स्वास्थ्य सेवा लिन चार घण्टा हिँड्नुपर्ने बाध्यता हट्यो
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका१ स्थित लिस्ती काङ्लाङवासीको स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता शनिबारदेखि हटेको छ । गाउँमै एकाइ स्वास्थ्यचौकी निर्माण भएपछि उनीहरुको पैदल हिँडेर स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था हटेको हो । लिस्ती काङ्लाङमा निर्माण भएको एकाइ...
नेपालमा कोरोना संक्रमित १३ सयभन्दा बढीको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । नेपालमा कोरोनाका भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृतयु भएसँगै मृत्यु हुनेको संख्या एक हजार ३०५ पुगेको छ...
काठमाडौं उपत्यकामा थपिए ८९९ संक्रमित
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ३८७ महिला र ५१२ पुरुष गरी ८९९ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका...
कोरोनाका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
रुपन्देही । कोरोनाका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । सियारी गाउँपालिका-४ की ६५ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनमा२३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ गते अस्पताल भर्ना भएकी उनकोउपचारकाक्रममा शनिबार...
शनिबार थपिए पौने १७ सय संक्रमित
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय ७४जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप १६सय ७४जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना...
अबको चार महिनाभित्र थप डेढ लाखमा कोरोना पुष्टि हुनसक्छ : मन्त्री ढकाल
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन् । शनिबार कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा सो...
दिल्लीमा एकैदिन ११८ संक्रमितको मृत्यु
एजेन्सी
मंसिर ०६, २०७७
भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार...
आइसियु र भेन्टिलेटरको अभाव बढ्दै
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
काठमाडौं ।कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि आइसियु र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि पहल सुरु गरेको...
बैतडीमा ४७९ जना कोरोना संक्रमणमुक्त
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
बैतडी । बैतडीमा हालसम्म ४७९ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । हालसम्म ५०० मा संक्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय संक्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ...
जाजरकोटमा १५ श्ययाको अस्पताल सञ्चालन
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
जाजरकोट । पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ श्ययाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरुपमा संरचना...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
114
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय