मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बुटवल अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं । बुटवल अस्पतालमा एक कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचाररत गुल्मी जिल्ला निवासी पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । गुल्मीको सत्यवती गाउँपालिका६ निवासी पुरुषको उपचारकै क्रममा बुधबार राति मृत्यु...
काठमाडौं उपत्यकामा थप एक हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकामा थप एक हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो २४ घन्टामा ४०३ महिला र ६३५ पुरुषमा कोरोना पुष्टि भएको हो । थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा...
पछिल्लो २४ घन्टामा थप एक हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारहालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । त्यसैगरी, मन्त्रालयले हालसम्म पिसिआर विधिबाट १६ लाख...
वीर अस्पतालका चिकित्सकको आन्दोलन जारी
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।वीर अस्पतालकास्वास्थ्यकर्मीहरुलेकोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राखी आन्दोलन जारी राखेका छन् । आफूहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतमाग राख्दै...
माउथवासले कोरोनाभाइरसलाई ३० सेकेन्डभित्रै नष्ट पारिदिने वैज्ञानिक तथ्य फेला
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कुरा कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् । बेलायतको...
कर्मचारीमा कोरोना, गाउँपालिकाको कार्यालय बन्द
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराए । गत...
प्रदेश १ मा थप ५६ जना कोरोना संक्रमित पहिचान
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
विराटनगर ।पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ५६ जना कोरोना संक्रमित पहिचान भएका छन् । पहिचान भएका संक्रमितमध्ये२० महिला र ३६ पुरुष छन् । कुल१७६ जनामा परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । त्यसैगरी यो प्रदेशमा पछिल्लो २४...
परीक्षण कम भएसँगै सङ्क्रमित घटे
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये २०४ जना महिला र...
५ सय संक्रमित थप हुँदा १७ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २...
'जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती'
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोनाभाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ । विश्वलाई कोभिड१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो । अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु...
सुदूरपश्चिमका अर्का मन्त्रीलाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
कैलाली ।सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए । कोरोना संक्रमण देखिएपछि होम...
खोपले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन - डब्लुएचओ
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
विश्वमा कोरोनाभाइरस संक्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौं महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड१९ बाट...
सोमबार थपिए १२ सय संक्रमित
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ सय ९७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ११ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको...
कोरोनाका कारण दार्चुलामा ३० वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
दार्चुला ।दार्चुला दुहु गाउँपालिका२ का मृतक ३० वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका उनमा परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । उनी विगत केही दिनदेखि उनमा श्वासप्रश्वास समस्याबाट...
कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
मकवानपुर । कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ। कातिक २४ मा कोरोना पुष्टि भएका मकवानपुर बकैया ७ का६० वर्षीय संक्रमित पुरुषको आज मृत्यु भएको हो । उनी ज्वरो,खोकी र श्वासप्रश्वासमा समस्या भई २१ गते अस्पताल भर्ना भएका...
आजका संक्रमितमध्ये काठमाडौंका ५५ प्रतिशत
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८०७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा थप ८२०७जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंमा मात्रै...
आइतबार थपिए १४ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १४ सय ७७जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या...
कोरोना संक्रमित २५ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
सुनसरी । धरानमा कोरोना संक्रमित एक युवतीको मृत्यु भएको छ । झापाकी २५ वर्षीया युवतीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । ती युवतीको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ...
मनोज गजुरेल भए डिस्चार्ज
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोना भाइरसबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइपछि आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको मनोजले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । अस्पतालबाट फर्किएर घरमै आराम गरिरहेको उनले बताएका छन् । कोभिड-१९ को रिपोर्ट...
काठमाडौं उपत्यकामा थपिए ८३५ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २९, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा थप ८३५ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका...
«
1
...
19
...
38
39
40
41
42
43
44
45
46
...
115
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय