मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
पैसा तिरेर कोरोना परीक्षण गराउन पाइने
नेपाल फ्ल्यास
असार २७, २०७७
काठमाडौं । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने...
काठमाडौं उपत्यकामा थपिए ४२ संक्रमित
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंका २८ जना सहित उपत्यकामा ४२ जनामा कोरोना पुष्टि भएको जानकारी...
थप ११८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
टेकुमा एचआइभीको औषधि नियमित
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन् । कोभिड१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा...
भारतमा एकैदिन भेटिए २६ हजार संक्रमित
एजेन्सी
असार २६, २०७७
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या२६ हजारभन्दा नाघेको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो । केन्द्रीय...
दक्षिण कोरियामा फेरि बढे कोरोना संक्रमित
एजेन्सी
असार २५, २०७७
दक्षिण कोरियामा कोरोना (कोभिड१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको छ । गत २४ घण्टामा थप ५० मा कोरोना भेटिएको बताइएको छ । योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १९३...
कैलालीमा एक हजार काेराेना संक्रमित
नेपाल फ्ल्यास
असार २५, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७१७ पुगेको छ । बुधबार ६७ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार ७१७ पुगेको हो । पछिल्लो समय सुदूरपश्चिममा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । हालसम्म ९९३ जना कोरोना मुक्त...
पिसिआर परीक्षणमा सार्क मुलुकमध्ये नेपाल अगाडि
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पिसिआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर...
शुल्क लिई पिसिआर परीक्षण गरे कारबाही गर्ने चेतावनी
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गाैतमलेकेही स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहलाई शुल्क माग गरेको बताउँदै यस्तो बताएका हुन् । सबै कोभिड-१९ सम्बन्धी परीक्षणको व्यवस्था...
ग्लोबल आईएमईद्धारा कोरोना रोकथाममा २० लाख सहयोग
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई ग्लोबल आईएमई बैंकले २० लाख रुपैयाँ सहयोग गरेको छ । बैंककाे सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख मुकुन्दप्रसाद भट्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
पछिल्लो २४ घन्टामा उपत्यकामा देखिए २८ कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार २३, २०७७
पछिल्लो २४ घन्टामा उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।...
नेपालका चार जिल्ला कोरोनामुक्त
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । नेपालका चार जिल्ला कोरोनामुक्त भएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोलुखुम्बु, भोजपुर, तह्रथुम र हुम्ला कोरोनामुक्त भएका हुन् । काठमाडाैंबाट सुरु भएको कोरोना भाइरस७७ वटै जिल्लामा फैलिएको थियो। मन्त्रालयको नियमित ब्रिफिङको क्रममा मन्त्रालयकाप्रवक्ता डा. जोगेश्वर...
पाटनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार २३, २०७७
ललितपुर । पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष रहेका छन् । पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार 'आइसियूमा उपचाररत युवकको गएराति मृत्यु भएको हो ।'...
डिस्चार्ज भएकै दिन पाल्पामा युवकले गरे आत्महत्या ?
नेपाल फ्ल्यास
असार २३, २०७७
पाल्पा । पाल्पामा एक युवकले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका४, हुमिनका २० वर्षीय युवकले सोमबार राति आत्महत्या गरेका हुन् । रुपन्देहीको लुम्बिनी मेडिकल कलेजस्थित आइसोलेसन कक्षमा १५ दिन बसेर घर फर्किएकै दिन उनले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।...
आरडीटी परीक्षण बन्द, 'इनफ इज इनफ' र सरकारबीच १२ दिनमा १२ बुँदे सहमति
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) को महामारी नियन्त्रण र रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको विरोधमा अनसन बसेका युवाहरु र सरकारबीच १२ बुँदे सहमति भएको छ । सत्याग्रही युवा र स्वास्थ्य मन्त्रालयबीच सोमबार १२ बुँदे सहमति भएपछि इनफ इज इनफका सत्याग्रही...
भारतमा सात लाखभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
असार २३, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको...
बिरामीहरुमा कोरोना पुष्टि भएसँगै गंगालाल अस्पतालको यस्तो सूचना
नेपाल फ्ल्यास
असार २३, २०७७
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना भएका सात जना बिरामीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएसँगै इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालले आज (मंगलबार) सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि इमर्जेन्सीबाहेकका सेवा बन्द गरिएको...
जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दो
नेपाल फ्ल्यास
असार २३, २०७७
जूनोटिक डिजिज(जनावरबाट मानिसमा सर्ने रोगहरु)बढ्दो क्रममा रहेको र वन्यजन्तुको संरक्षण तथा वातावरण जोगाइएन भने यसले निरन्तरता पाउने भन्दै संयुक्त राष्ट्रसंघका विज्ञहरुले चिन्ता व्यक्त गर्दै चेतावनी दिएका छन् । अहिले विश्वव्यापी महामारीको रुप लिएर मानव समुदायमाथि नै गम्भीर स्वास्थ्य संकट सिर्जना...
भारतमा कोरोना संक्रमितको संख्या सात लाख बढी
एजेन्सी
असार २२, २०७७
भारतमा गत २४ घण्टामा कोभिड१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या सात लाख पुगेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या ६ लाख ९७ हजार ४१३ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको...
नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने चार जना उडान कर्मचारी रहेका छन् । एयरलाइन्स स्रोतका अनुसार सोल्टी होटलमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो । सात जनाको पहिलो पिसिआर परीक्षणमा पनि रिपोर्ट...
«
1
...
56
...
111
112
113
114
115
116
117
118
119
...
152
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय