मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
ललितपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असार ११, २०७७
ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत बिरामीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणबाट ५० वर्षीय पुरुषको आज मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । उनी मिर्गौलाका बिरामी रहेको बताइएको छ ।...
रामदेव बाबाको कोरोनाको औषधि महाराष्ट्रमा पनि प्रतिबन्ध
नेपाल फ्ल्यास
असार ११, २०७७
योगगुरु बाबा रामदेवको कथित कोरोनाभाइरसविरुद्धको औषधि ुकोरोनिलु माथि महाराष्ट्रको सरकारले पनि प्रतिबन्ध लगाइदिएको छ । यसअघि राजस्थान सरकारले पनि सो औषधिमाथि प्रतिबन्ध लगाएको थियो । महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखले कोरोनिलको क्लिनिकल परीक्षणबारे स्पष्ट जानकारी नभएको बताए । यस्तोमा महाराष्ट्रमा...
पाल्पामा थपिए ९३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । बिहीबार पाल्पामा ९३ जना कोरोना संक्रमित थपिएका छन् । आज ९३ जनामा कोरोना पुष्टि भएको छ हो । भरतपुरस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाबाट ल्याइएका ९३ जनाको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । उक्त...
स्याङ्जाका एक कोरोना संक्रमित पुरुषकाे पोखरामा मृत्यु
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका सहप्रध्यापक...
काठमाडौं र भक्तपुरमा थपिए तीन संक्रमित, कुन जिल्लामा कति थपिए ?
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । गएको २४ घण्टामा नेपालमा ६२९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । योसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । गएको २४ घण्टामा काठमाडौंका एक जना पुरूषमा...
भारतमा एकैदिन थपिए १६ हजार संक्रमित
एजेन्सी
असार १०, २०७७
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४...
दक्षिण अमेरिकामा भयावय बन्दै कोरोना संक्रमण
एजेन्सी
असार १०, २०७७
मन्टेभिडियो । दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् । दक्षिण अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमा ब्राजिल,...
एसियाकै ठूलो झुपडीबस्तीको कोरोनासँगको संघर्ष
एजेन्सी
असार १०, २०७७
संसारको सबैभन्दा साँघुरो झुपडीबस्ती धारावीमा सामाजिक दूरी कायम गर्ने सुविधा मानिसहरूको वशमा छैन। र भिडभाड कोरोनाभाइरसका लागि अनुकूल हो। झन्डै साढे दुई वर्गकिलोमिटरको भद्रगोलपूर्ण क्षेत्रफलमा पाँच लाख मानिसहरू बसिरहेका छन्। त्यो जनसङ्ख्या म्यानचेस्टरकोभन्दा बढी हो तर उनीहरू लन्डनको एउटा निजी...
नारायणी अस्पतालमा कोरोना परीक्षण रोकियो
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । वीरगन्जमा कोरोना परीक्षण रोकिएको छ । सेनाले किनेको रिएजेन्टले काम नगरेपछिवीरगन्जको नारायणी अस्पतालमा कोरोना परीक्षण रोकिएको हो । मन्त्रालयले पठाएको रिजेन्टले काम नगरेपछि ल्याब बन्द गर्नुपरेको नारायाणी अस्पतालले बताएको छ । अस्पतालको ल्याब बन्द भएसँगै संकलन भएका करिब...
काठमाडौंका घरबेटीलाई स्वास्थ्य मन्त्रालयको यस्तो आग्रह
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रनासाथघरमा बस्ने व्यक्तिलाई कोरोना (पीसीआर)परीक्षण गर्न दबाब नदिन घरधनीहरुलाई आग्रह गरेको छ । घरधनी (घरबेटी) ले उपत्यका बाहिरबाट भित्रने मानिसहरुलाई परीक्षण गर्न दबाब दिएको विषयमा स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ...
विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
असार ०९, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । कोरोना संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । नेपाली समयानुसार मंगललबार...
अस्पताल र प्रहरी कार्यालय समेत बन्द
नेपाल फ्ल्यास
असार ०९, २०७७
तनहुँ । बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिने भएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आपतकालीन बैठक बसेर गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको अध्यक्ष पूर्णसिंह थापाले बताए । बैठकले बन्दिपुर...
साेमबार साँझ थपिए ५३ कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०८, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण देखिएकाे छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सोमबार राति सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार गण्डकीमा५३ जना नयाँ संक्रमित थपिएका हुन् । थप संक्रमितहरूमध्येतनहुँमा १७ जना, स्याङ्जामा ९...
कोरोना उपचार कोषमा दुई अर्ब ३४ करोड संकलन
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । सरकारले कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्मदुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार सङ्कलन भएको जानकारी दिएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा उक्त कोषबाट हालसम्म २८ करोड ६७ लाख ५८ हजार निकासा भएको प्रधानमन्त्री...
डब्ल्युएचओ नेपालस्थित कार्यालयको सर्तकता अपनाउन अपिल
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड१९ को महामारी टरिनसकेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को नेपाल कार्यालयले सर्तकता अपनाउन अपिल गरेको छ । संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले सोमबार कोभिड१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन...
कोरोनाबाट जोगिएको एक जिल्ला
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । सोमबारसम्म नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या साढे ९ हजार नाघिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, गएको २४ घण्टामा नेपालमा थप ५३५ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ...
रोग प्रतिरोधी क्षमता वृद्धिका लागि फाइदाजनक करेला
नेपाल फ्ल्यास
असार ०८, २०७७
हाम्रो गाउँघरमा सजिलै पाइने तरकारी हो करेला । स्वादमा तितो हुने करेलालाई तितेकरेला पनि भनिन्छ । यसको स्वाद तितो हुने हुनाले धेरैले करेला मन पराउँदैनन् । तर, तितो भए पनि यसको सेवनले धेरै फाइदा गर्छ । करेला एन्टिअक्सिडेन्ट र भिटामिनले...
प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार ०८, २०७७
सुर्खेत । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । गत जेठ ३१ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी...
कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई आउन नदिने
एजेन्सी
असार ०८, २०७७
दक्षिण कोरियाले कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको भन्दै पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशाज्ञा नदिने भएको बताएको छ । दक्षिण कोरियाको समाचार समिति, योनहापले सोमबार यसबारे जानकारी दिएको हो । योनहाप समाचार समितिले भोली मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यस्तो निर्णय...
चितवनमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०८, २०७७
भरतपुर । चितवनमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमित फेला परेका छन् । माडी नगरपालिकाका चार जना र भरतपुर महानगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं. २, ५,...
«
1
...
58
...
115
116
117
118
119
120
121
122
123
...
154
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय