मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
किम जोङ ऊन गम्भीर बिरामी, मुटुमा समस्या
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ ऊन गम्भीर बिरामी भएका छन् । अमेरिकी अधिकारीले गुप्तचरको सूचना अनुसन्धान गर्दा शल्यक्रियापछि किमको स्वास्थ्यमा गम्भीर खतरा देखिएको सीएनएनले उल्लेख गरेको छ । किम अप्रिल १५ मा आयोजना भएको हजुरबुवाको जन्मदिनको कार्यक्रममा सरिक...
गौचन मियाको उद्धार, उपचारको लागि काठमाडौं पठाइयो
रासस
बैशाख ०९, २०७७
बाजुरा । आगोले पोलेर घाइते भएका यहाँस्थित पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका६ कोटिलाकी ३५ वर्षीया गौचन मियाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्दा सोमबार काठमाडौँ लगिएको छ । आगोले जलेर गम्भीर घाइते भएका उनी अस्पताल शय्यामा अलपत्र परेको समाचार सञ्चारमाध्यममा...
बेलायतमा कोरोनासँग लड्दैछिन् सिस्टर उमा प्रधान
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
लण्डन । बेलायतमा कोरोना संक्रमण भएपछि विगत २३ दिनदेखि सघन उपचारकक्षमा रहेकी नर्स(सिस्टर) उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ। उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा कार्यरत एक भन्दा बढी सहकर्मीले उमालाई सामान्य शय्यामा...
प्रहरी र थुनुवाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
लहान । जिल्ला प्रहरी कार्यालय सिरहाका पाँच प्रहरी र १२ जना थुनुवाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहाको समन्वयमा सोमबार भएको आरडिटी जाँचमा...
ट्राफिक प्रहरीलाई पिपिइ सहयोग
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखालाई विभिन्न संस्थाबाट व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) सहयोग प्राप्त भएको छ । रेमण्ड सप र प्रभु बैंकले सोमबार १०० थान पिपिइ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई हस्तान्तरण गरेका थिए । कोभिड१९ संक्रमणको सम्भावित...
कोरोना संक्रमणबारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ ? लाइभ
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
यूएनएफपीएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडाैं ।संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई एक हजार दुई सय व्यक्तिगत सुरक्षा कवच (पीपीई) र हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासस्वरुप उक्त सहयोग यूनएपीले हस्तान्तरण गरेको हो ।...
भारतबाट लुकेर नेपाल आएका १५ जनाको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
जलेश्वर । लकडाउनका अवस्थामा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको छ । करीब १५ दिनसम्म साथीका घरमा लुकिछिपी बसेका ती किशोरको प्रादेशिक...
भारतबाट फर्किएका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
जनकपुरधाम । भारतबाट फर्किएका धनुषाका एक जना वडाध्यक्षको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टिबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२...
द्रुत डाइग्नोस्टिक परीक्षण कार्यमा तीव्रता
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
सिन्धुपाल्चोक । विश्वमा महामारीका रूपमा फैलिएको कोभिड१९ सङ्क्रमण भए नभएको पत्ता लगाउन सिन्धुपाल्चोकमा द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) गर्ने कार्यमा तीव्रता आएको छ । चैत्र महिनाभित्र विदेशबाट घर फर्केका व्यक्तिलाई लक्षित गरी हालसम्म २३७ जनाको परीक्षण गरिएकोमा सबैमा नतिजा नेगेटिभ आएको...
डोल्पामा स्वाब परीक्षण गरिएका पाँचको रिपोर्ट नेगेटिभ
रासस
बैशाख ०८, २०७७
डोल्पा । डोल्पामा स्वाब परीक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार जिल्लामा पुगेको कोभिड१९ द्रुत परीक्षण किटबाट पहिलोपटक पाँचको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला बाहिरबाट आएर होम क्वारेन्टाइनमा रहेका दुईसहित पाँच जनालाई पहिलोपटक...
कुन देशमा कति क्षति ? सूचिसहित
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वभरमा २४ लाख ७ हजार २९४ जनामा फैलिएको छ । त्यस्तै १ लाख ६५ हजार ४९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ६ लाख २४ हजार ९७४ जना उपचारपछि निको भएका छन् । आइतबारमात्र विश्वभरमा...
काेराेना संक्रमण: नेपालमा निकाे हुनेकाे संख्या ४ पुग्यो
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ । बागलुङको धौलागिरी अस्पतालबाट ६५ वर्षिया मनकुमारी पौडेल...
संक्रमणमुक्त बनेर कैलालीका एक युवक भए 'डिस्चार्ज'
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
कैलाली । धनगढीमा उपचाररत कोरोना संक्रमित एक युवा आइतबार डिस्चार्ज भएका छन् । योसँगै नेपालमा उपचारपछि ठीक हुनेको संख्या चार पुगेको छ । कुल ३१ संक्रमितमध्ये २७ जनाको उपचार भइरहेको छ । सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित २१ वर्षीय युवक...
कोरोना संक्रमणको नेपालको पछिल्लो अवस्था ? हेर्नुस् लाइभ
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
निको हुने पनि बढ्दै, ४ प्रतिशत जोखिममा
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौँ । कोरोना भाइरसको संक्रमण र मृत्यु बढेसँगै उपचारपछि निको हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । नेपालमै पनि ३ जना संक्रमित निको भएका छन् । शनिबारमात्रै दुई जना संक्रमित उपचारपछि ठिक भएर डिस्चार्ज भएका थिए । पाटन स्वास्थ्य विज्ञान...
राहत काेषमा रकम जम्मा गर्ने क्रम जारी
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडाैं ।बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने दाताले रकम जम्मा गर्ने क्रम बढिरहेको छ । उक्त काेषमागाउँपालिकाले १० लाख र गण्डकी प्रदेशको पाँच लाख गरी १५ लाखबाट सुरुवात गरिएको सो कोषमा हालसम्म...
डा. पुनको सन्दर्भमा अनर्गल प्रचार नगर्न आग्रह
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा पुनका सन्दर्भमा अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेएक सूचना जारी गर्दै पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बंग्याएर मन्त्री भानुभक्त ढकालको नामसमेत मुछेर अनर्गल तथा दुष्प्रचार...
काठमाडौंमा विदेशबाट आएकाहरुको र्यापिड टेष्ट सुरु
नेपाल फ्ल्यास
बैशाख ०७, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्यापिड टेष्ट थालेको छ । विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको र्यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले...
स्वास्थ्य मन्त्रालयको टोली हुम्लामा
रासस
बैशाख ०७, २०७७
सिमकोट । हुम्ला जिल्लामा कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले जिल्लामा स्वास्थ्य सामग्रीको अनुगमनसहित सरोकार निकायसँग छलफल गरेको छ । जिल्लामा कोरोना भाइरस फैलिन नदिन जिल्लाले गरेको तयारीबारे अनुगमन तथा छलफल गरेको टोली प्रमुख...
«
1
...
75
...
150
151
152
153
154
155
156
157
158
...
171
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय