मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
चिकित्सकमाथि कुटपिट प्रकरणः चिकित्सक संघको यस्तो चेतावनी
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । नेपाल प्रहरीबाट चिकित्सकमाथि हातपात र लाठीचार्ज गरिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत मेडिसिन विभागका आवासीय चिकित्सकहरु र कान्तिबाल अस्पतालमा न्याम्सका आवासीय चिकित्सक स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो कोठामा फर्किने...
विदेशबाट फर्किएका एक युवामा ‘एन्टीबडी पोजेटिभ’
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
झापा । प्रदेश नं १ मा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा एन्टीबडी पोजेटिभ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय...
इटली, स्पेन र फ्रान्सले गम्भीर गल्ती गरेको ट्रम्पको आरोप
एजेन्सी
बैशाख ०४, २०७७
बिबिसी । कोरोनाभाइरसको महामारी फैलिरहेको बेला प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसबाट उत्पन्न हुने खतराबारे विभिन्न प्रश्न सामना गर्नुपरेको छ। देशलाई बन्द राखिरहँदा पनि मानिसहरूको ज्यान गएको ट्रम्पको तर्क थियो। राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर 'उनीहरूले...
प्रहरीले चिकित्सक कुटेकोबारे छानविन समिति गठन
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । कोरोना भाइरसको महामारीसँगै जनताको लागि उपचारमा खटिएका तीन जना चिकित्सकलाई प्रहरीले कुटपिट गरेकोमा राष्ट्रिय आवासीय चिकित्सक संघले आपत्ती जनाएसँगैछानविन समिति गठन भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना चिकित्सकमाथि ड्यूटी सकेर फर्किने क्रममा महाराजगञ्जको कान्ती अस्पतालमा...
दुबईबाट फर्किएकी महिलाको पिसिआरमा नेगेटिभ
रासस
बैशाख ०४, २०७७
पोखरा । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको परीक्षणमा पोखराकी एक महिलामा एन्टिबडी पोजेटिभ देखिए पनि पिसिआर प्रविधिमा भने नेगेटिभ देखिएको छ । पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा १२, ढिकालेथरकी...
जनआन्दोलनको रकम कोरोना विशेष बुटवल अस्पताललाई
रासस
बैशाख ०४, २०७७
बुटवल । जनान्दोलन २०६२०६३ मा नागरिकस्तरबाट संकलन गरी आन्दोलनमा घाइतेको उपचारबाट बचेको रकम कोरोना विशेष अस्पताललाई प्रदान गरिएको छ । बुटवलका समाजसेवी बाबुराम भट्टराईको संयोजकत्वमा गठित जनआन्दोलन आकस्मिक राहत कोष व्यवस्थापन समितिले उक्त रकम बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष...
कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमाएक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका हुन्। सिंहदरबारमा...
शंकास्पद काभ्रेका २ जना युवकको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
मंगलबार गरिएकाे आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट आएका काभ्रेका दुई जनाको पिसिआर रिपोर्टभने नेगेटिभ आएको छ । उनीहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ । काभ्रेको बेथान्चोक गाउँपालिकाका १ र मण्डनदेउपुर नगरपालिकाका १ जनाकाे आरडिटीपरीक्षण गर्दा पोजिटिभ देखिएको थियो...
१५ करोड कोरोना जनसुरक्षा कोषमा थप्ने
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
विराटनगर । प्रदेश नं १ सरकारले स्थापना गरेको१० करोडको कोरोना जनसुरक्षा कोषको रकम खर्च भइसकेकाले १५ करोड थप्ने निर्णय गरेको छ । प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार...
१५ हजार ८ सय जनाकाे कोरोना परीक्षण
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
सरकारले परीक्षणकाे दायरा बढाउदै तीब्ररुपमा कोरोना परीक्षण गरिरहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारले परीक्षणलाई तिब्र बनाइएकाे बताए । सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै पछिल्लो २४ घण्टामा २ हजार...
उपत्यकामा नमूना परीक्षण गराउने बढे
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
सनसिटीअपार्टमेन्टमा कोरोना पाेजेटिभ देखिएपछिउपत्यकामा परीक्षण गराउनेको संख्या बढेको छ । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरू आफैँ अस्पताल गई परीक्षण गराउन थालेपछि परीक्षण गराउनेकाे संख्या बढेकाहुन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर...
राप्रपाका प्रदेश साँसदले दिए १५ दिनको तलब प्रदेश कोरोना कोषलाई
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश साँसदहरुले १५ दिनको तलब दिने भएका छन् । कोरोना रोकथाम एवं नियन्त्रणका लागि प्रदेशले स्थापना गरेको उक्त कोषमा रकम जम्मा गर्ने भएका हुन् ।...
मन्त्रालयद्वारा संक्रमितको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न आग्रह
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडाैं ।स्वास्थ्य मन्त्रालयले हालसम्म १५ हजारभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरेको जानकारी गराएको छ । स्वास्थ्य मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवाक्ता देवकोटाले यस्तो जानकारी दिएका हुन् । साथै, देवकोटाले कोभिड१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण...
उपत्यकामा सङ्क्रमित देखिएपछि नमूना परीक्षण गराउने बढे
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौँ । उपत्यकामा कोभिड१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म पाँच जनामा सङ्क्रमण देखिएको छ । टेकुस्थित शुक्रराज...
कोरोना सम्बन्धी के छ नेपालको अपडेट ? हेर्नुस् भिडियो लाइभ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
कोरोना भाइरस नियन्त्रण सम्बन्धी नेपालमा भए-गरेका कामकारवाहीबारे स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्दैआएको छ । के छ त नेपालको पछिल्लो अवस्था । हेनुहोस् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको प्रेस ब्रिफिङ ।
सनसिटी अपार्टमेन्टमा २९६ को र्यापिड टेस्ट, यस्तो आयो रिपोर्ट
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ । अपार्टमेन्टमा बुधबार बिहान ९ः३० बजे देखि र्यापिड टेस्ट गरिएको थियो । उक्त अपार्टमेन्टको ब्लक ए मा बस्ने एकै परिवारका...
कोरोना परीक्षणपछि होम क्वारेन्टाइनमा मुख्यमन्त्री
एजेन्सी
बैशाख ०३, २०७७
एजेन्सी । भारत, गुजरातका मुख्यमन्त्री विजय रुपाणीको कोरोना भाइरस परीक्षण गरिएको छ । गुजरात सरकारका अनुसार मुख्यमन्त्री रुपाणीको स्वास्थ्य अवस्था सामान्य छ । तर, उनले होम क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छन् । अब मुख्यमन्त्रीले आफ्नै निवासबाट भिडियो कन्फ्रेन्सबाट कामकाज सम्हाल्नेछन्...
सनसिटी अपार्टमेन्ट ब्लक एमा बस्ने दुई सय ९६ जनाकै कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा गरिएको र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा सबैको रिपार्ट नेगेटिभ आएको...
कोरोना विशेष अस्पतालमा आइसियू सेवा
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
दाङ । कोरोना विशेष अस्पतालमा सघन उपचार सेवा शुरु भएको छ । अस्पतालका मेसु डा शर्माका अनुसार राप्ती प्रादेशिक अस्पतालमा तीन चिकित्सकसहित ४५ स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । उनले अस्पतालमा चौबीसै घण्टा दुई चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीको निगरानी गर्ने...
दाङमा कोरोना संक्रमण नियन्त्रण तयारी
रासस
बैशाख ०३, २०७७
दाङ । कोरोना भाइरस ९कोभिड१९० को संक्रमण नियन्त्रणमा दाङका स्वास्थ्य संस्थालाई पूर्ण तयारी अवस्थामा राखिएको छ । जिल्लामा सरकारी, निजी समेत गरेर १३ अस्पताल छन् । यस्तै प्रदेश सरकारले छोटो समयमा निर्माण गरेको कोरोना बिशेष अस्पतालमा समेत व्यवस्थापन गरिएको छ...
«
1
...
77
...
153
154
155
156
157
158
159
160
161
...
173
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय