मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
१८८ को आरडिटी परीक्षण, १८६ को रिपोर्ट नेगेटिभ
रासस
बैशाख ०५, २०७७
सप्तरी । सप्तरीमा राजविराजसहित विभिन्न स्थानीय तहमा १८८ जनाको आरडिटी किटबाट द्रुत परीक्षण गरिएको छ । राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, बोदे बर्साइन, डाक्नेश्वरी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, अग्नीसाइर कृष्णसवरण, महादेवा, बलान बिहुल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १६...
कतारबाट फर्किएका युवा क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
रौतहट । एक महिनाअघि कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरी र सहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा लगेर राखेको छ । उनी गत चैत ४ गते कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट नेपाल फर्किएका थिए । उक्त फ्लाइटबाट नेपाल आएकाहरुको अवस्था...
संक्रमणमुक्त भएका मानिसमा फेरि कोरोना भाइरस देखिएपछि...
एजेन्सी
बैशाख ०५, २०७७
एजेन्सी । कोरोना भाइरसबाट एकपटक संक्रमणमुक्त भएका मानिसमा फेरि भाइरसको संक्रमण देखिएपछि रोग नियन्त्रणमा चुनौति थपिएको छ । दक्षिण कोरियाली विज्ञहरुले यसको कारणबारे अध्ययन गरिरहेका छन् । यस्तो संख्या निकै कम छ, तर बढ्दो छ । विज्ञहरुका अनुसार पुन संक्रमण,...
अमेरिकामा लकडाउन हटाउने तीन चरणको योजना, 'बढी आशावादी भए ट्रम्प'
एजेन्सी
बैशाख ०५, २०७७
बिबिसी । कोरोना भाइरस (कोभिड१९) अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिएका छन्। उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए। ह्वाइट...
चितवनमा शंकास्पद देखिएपछि दुई नमूना काठमाडौंमा पठाइयो
रासस
बैशाख ०५, २०७७
चितवन । भरतपुर कोभिड१९ प्रयोगशालामा परीक्षणका क्रममा चितवन जिल्लाका दुई नमूना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको छ । बिहीबार भरतपुर कोभिड१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ । बुधबार र्यापिड...
चीनबाट तेस्रोपटक स्वास्थ्य सामग्री नेपाल आयो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि चीनबाट तेस्रोपटक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । चीनको ग्वाङ्जाओ शहरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सका दुई वटा विमान शुक्रबार बिहान काठमाडौं आइपुगेको हो । चार्टर्ड गरिएका दुई वटै विमान बिहीबार...
रौतहट क्वारेन्टाइनबाट रिपोर्ट निगेटिभ आएका १५४ जना घर फर्किए
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
रौतहट । रौतहटस्थितविभिन्न स्थानका क्वारेन्टाइनमा बसेका १५४ जना कोरोना रिपोर्ट निगेटिभ आएपछि अफ्ना घर फर्किएका छन् । बैशाख ३ गतेसम्म क्वारेन्टाइनमा बसेकाहरूको स्वाब परीक्षणपछि रिपोर्ट निगेटिभ आएको र उनीहरुलाई घर पठाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी...
दार्चुलामा भेटिए कालाजारका बिरामी
रासस
बैशाख ०५, २०७७
दार्चुला । हिमाली जिल्ला दार्चुलामा कालजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त...
कोरोनाको महामारीमा ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारेले कोरोना भाइरसको महामारीकै बिच आफ्ना मुलुकका स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेका छन् । राष्ट्रपति बोलसोनारेले कोरोना भाइरसको संक्रमण रोकथामका विषयमा मतभेद भएपछि स्वाथ्यमन्त्री लुइज हैनरिक मनडेटालाई पदबाट बर्खास्त गरेको समाचारमा जनाइएको छ । ब्राजेली स्वास्थ्यमन्त्री...
मोरङकी एक युवतिमा आरडिटी रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । मोरङकी एक युवतिमा कोरोनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । एक महिनाअघि भारतको बैङ्लोरबाट नेपाल आएकी २७ वर्षीया युवतिमा र्यापिड डाइग्नोष्टिक टेष्ट आरडीटीबाट रिपोर्ट बिहीबार पोजेटिभ आएको हो । थप परीक्षणका लागि उनको स्वाब कोसी अस्पताल लैजाने तयारी...
बागलुङकी ६४ वर्षीया कोरोना संक्रमित महिला उपचारपछि संक्रमणमुक्त !
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
बागलुङ । कोरोना संक्रमणपछि उपचाररत बागलुङकी६४ वर्षीय महिलाको तेस्रोपटकको परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ । उपचारपछि उनी ठीक भएको अनुमान चिकित्सकहरूले गरेका छन् । चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै उनी नेपाल आएकी थिइन् । उनको धौलागिरी अस्पतालको आइसोलेसन...
चैतसम्म विदेशबाट आएका र अग्रपंतिमा खटिनेलाई र्यापिट टेस्ट गर्न अनुराेध
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
सरकारले चैतमा विदेशबाट आएका र कोरोना नियन्त्रणमा खटिएका सुरक्षकर्मी र स्वास्थ्य कर्मीलाई यापिड टेस्ट गर्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार चैतमा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नोस्टिक विधि (आरडिटी) परीक्षण गर्न आह्वान गरेको हो । मन्त्रालयले बिहीबार...
रुकुम पश्चिमका दुईजनामा संक्रमण, काठमाडौँमा फेरि परीक्षण गरिने
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
कैलाली । नेपालमा कोरोना संक्रमित थपिएका छन् । धनगढीमा गरिएको पीसीआर परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको हो । सुर्खेतबाट सोमबार ९९ जनाको थ्रोट स्वाव परीक्षणका लागि कैलाली पठाइएको थियो । जसमध्ये रुकुम पश्चिमका मात्रै ३९ जनाको स्वाब थियो ।...
नेपालमा दुई दिनदेखि नयाँ संक्रमित फेला परेनन्
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण नभेटिएको जनाएको छ। बुधवार पनि कुनै सङ्क्रमित फेला परेका थिएनन्। बिहीवार अपराह्ण नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विगत २४ घण्टामा पीसीआर विधिबाट ३६९ वटा...
नेपालमा कोरोना संक्रमणको अपडेट, भिडियो लाइभ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा कोरोना संक्रमणबारे प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
भेरी अस्पतालमा पिसिआर प्रविधिबाट कोरोना परीक्षण हुने
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं ।प्रदेश ५ को भेरी अस्पतालमा शुक्रबारदेखि पिसिआर प्रविधिमार्फत् कोरोना परीक्षण सुरु हुने भएको छ । परीक्षणका लागि काठमाडौंबाट गएको विज्ञसहितको टोलीले अस्पतालका माइक्रोबायोलोजिस्टलाई पिसिआर(पोलिमरेज चेन रियाक्सन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र आवश्यक तालिम दिएपछिशुक्रबारदेखि परीक्षण सुरु हुने अस्पतालले जनाएको...
बागलुङमा कोभिड–१९ को जोखिम घट्दै
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
बागलुङबाटकोभिड१९ को उच्च जोखिम घट्दै गएको छ । कोभिड१९ का पाँचौँ र छैटौँ संक्रमित भेटिएको बागलुङमा बिहीबारसम्ममा ६२ जनामा पिसिआर र एक हजार ३० मा दु्रत जाँच (आरडिटी) गर्दा सबै रिपार्ट नेगेटिभ आएसँगै कोभिड१९को जोखिम घट्दै गएको हो । एकै...
बेलायतबाट फर्किएकी एक महिला आइसोलेसनमा
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
चितवन । चितवनको राप्ती नगरपालिकाकी एक महिलालाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ । चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई आइसोलेसनमा राखी उपचार गरिएको हो । उनीसँगै हङकङ हुँदै आएका...
चितवनमा कोरोना आशङ्का गरिएका पुरुषको नतिजा नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
भरतपुर ।र्यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जनाकारी दिए । यो पनि बेलायतबाट फर्किएकी...
बूढानीलकण्ठकी एक युवतीमा एन्टीबडी पोजेटिभ, चिकित्सक क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । इटलीबाट काठमाडौं फर्किएकी ३१ वर्षीया एक युवतीको र्यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ । उनको पीसिआर विधिबाट परीक्षण हुन बाँकी छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गरेको थियो...
«
1
...
76
...
152
153
154
155
156
157
158
159
160
...
172
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय