मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
काठमाडौँ महानगरका एक वडा अध्यक्षमा संक्रमणको आशंका !
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका एक जना वडा अध्यक्षलाई कोरोना संक्रमणको आशंका गरिएपछि महानगरका उच्च अधिकारीहरूमा अनपेक्षित खैलाबैला मच्चिएको छ । सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित पुरुषको सम्पर्कमा काठमाडौँ महानगरपालिकाका एक जना वडा अध्यक्ष रहेको खुलेपछि यस्तो खैलाबैला मच्चिएको हो । बेलायतबाट...
संक्रमित महिला भन्छिन्, म सञ्चै छु, तपाइँलाई कस्तो छ ?
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
बाग्लुङ । आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहानबेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ । चिया...
सनसिटी अपार्टमेन्टमा सुरु भयो 'र्यापिड टेस्ट'
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा र्यापिड डाइगोनेस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस परीक्षण सुरु भएको छ । बुधबार बिहानदेखि (आरडीटी) विधिबाट परीक्षण सुरु भएको हो । मंगलबार ब्लक ए मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि...
आरडिटी टेस्टः गोरखाका एक युवामा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
गोरखा । गोरखाका एक युवामा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । आरुघाट गाउँपालिका५ का एक ३१ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको हो । उनी गत फागुन २३ गते बहराइनबाट नेपाल आएका थिए ।...
भारतमा कति पुग्यो मृतक र संक्रमितको संख्या ?
एजेन्सी
बैशाख ०३, २०७७
एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभरी कोरोना संक्रमतिको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म तीन...
आरडिटी टेस्टः दिल्लीबाट फर्केका दुई नेपालीमा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
सप्तरी । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर...
झनै कठोर भए ट्रम्प, दिए यस्तो निर्देशन
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
बिबिसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन्। कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्लुएचओ विफल भएको उनको आरोप छ।...
सप्तरीमा भारतबाट फर्किएका दुई जनामा संक्रमणको आशंका
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
सप्तरी । सप्तरीमा पनि र्यापिड किटबाट गरिएको परीक्षणमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । संभावित कोरोना संक्रमणबारे स्पष्ट हुन पीआरसी परीक्षणका लागि उनीहरूको स्वाब लिइएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एक चिकित्सकले नेपाल फ्ल्यासलाई जानकारी दिएका छन् । यो पनि...
धादिङमा र्यापिड टेस्टले एक जनामा कोरोना ‘शंकास्पद’ देखायो, स्वाब टेस्ट गरिने
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवकमा कोरोनाको लक्षण देखिएको छ। दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका एक जना युवकमा आरडिटी परीक्षण पोजेटिभ देखिएको हो। विदेशबाट आएदेखि उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो। २७ वर्षीय...
नेपालमा कोरोना संक्रमणको अपडेट ? हेर्नुस् लाइभ
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या थपिँदै गएको छ । स्वास्थ्य मन्त्रालयले लकडाउनको पूर्ण पालना गरी जनस्वास्थ्यमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले बैशाख १५ गतेसम्मका लागि लकडाउन बढाएको छ । नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता...
सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
बैलाली । कैलालीको लम्कीचुहा नगरपालिका१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल...
पेप्सीकोलाका एक जनामा भने देखिएन संक्रमण
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका एकै परिवारका तीन जनामध्ये एक जनामा भने कोरोना भाइरसको संक्रमण देखिएन । २८ दिनअघि बेलायतबाट आएका दुईजनामा भने कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तेस्रो व्यक्तिमा भने कोरोनाको संक्रमण नदेखिएको...
पेप्सीकोलाका दुई जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । २८ दिनअघि बेलायतबाट आएका दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो...
घर–घरमा पुगेर कोरोना टेष्ट
रासस
बैशाख ०२, २०७७
डोटी । जिल्ला स्वास्थ्य कार्यालय डोटीको स्वास्थ्यकर्मी टोलीले यहाँका स्थानीयका घरमै पुगेर कोरोना भाइरसको संक्रमण जाँच गर्न सुरु गरेको छ । टोलीले यहाँका नौवटै स्थानीय तहमा रहेका स्थानीयका घरमै गएर रगतबाट जाँच गरिने र्यापिड टेस्ट सुरु गर्न थालेको हो ।...
चिकित्सकहरु नै कोरोनाबाट संक्रमित, अब कसले गर्छ बिरामीको उपचार ?
एजेन्सी
बैशाख ०२, २०७७
एजेन्सी । कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न २० चिकित्सकलाई नै कोरोना संक्रमण भएको छ । पाकिस्तानको पन्जाब प्रान्तमा बिरामीको उपचारमा संलग्न रहेको २० चिकित्सक कोरोना भाइरसबाट संक्रमित भएका हुन् । पाकिस्तान मेडिकल एसोसिएशनका अनुसार, पूरै पाकिस्तानमा १०० जनाभन्दा चिकित्सक तथा...
लकडाउन अवधिभर निःशुल्क एम्बुलेन्स सेवा
रासस
बैशाख ०२, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ । लकडाउनको...
काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोना आशंका
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौँ । नेपालमा कोरोना संक्रमित दुई जना थपिएकै दिन थप तीन जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । आशंका गरिएका तीनै जनाको पाटन अस्पतालको आइसोलेसन उपचार भइरहेको छ । काठमाडौँको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनाको र्यापिड...
कोरोना राहत कोषमा राखेपको ३२ लाख
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड १९) राहत कोषमा ३२ लाख २६ हजार २३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ । राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत...
सोमबारमात्र दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४ पुग्यो
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस बिफिङ गर्दै थप दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ । पछिल्लोपटक रौतहटमा क्वारेनटाइनमा रहेका एक १९ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको हो । ती युवक...
कोरोना संक्रमण : के छ नेपालको पछिल्लो अवस्था ? लाइभ
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा कोरोना संक्रमणबारे प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
«
1
...
77
...
154
155
156
157
158
159
160
161
162
...
173
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय