मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बागलुङकी ६४ वर्षीया संक्रमित महिला पनि डिस्चार्ज
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
बागलुङ । बागलुङकी ६४ वर्षीय मनकुमारी पौडेलले कोरोना संक्रमणलाई जितेकी छिन् । शनिबार गरिएको परीक्षणमा पनि कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनलाई धवलागिरी अञ्चल अस्पतालले डिर्चार्ज गरेको हो । योसँगै नेपालमा निको हुनेको संख्या ३ पुगेको छ । कुल ३१ संक्रमितमध्ये...
नेपालमा थपिए एक संक्रमित, कुल ३१ जनामा संक्रमण
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमणपुष्टि भएको छ । शनिबार ६५ वर्षीय एक जनामाकोरोना भाइरस पोजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसारशनिबार गरिएको पिसिआर परीक्षणमा थप एक जनामा संक्रमण देखिएको हाे। उनको विराटनगरस्थित कोसीअञ्चल...
एनसिसी बैंकद्वारा एक करोड सहयोग
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालका अनुसार उक्त रकममध्ये ६५...
६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको बताएका हुन् । उनले भने, ६५ वर्षीया वृद्धामा कोरोना नेगेटिभ देखिएकाले डिस्चार्ज गर्ने...
ट्विटबाटै स्वास्थ्यकर्मीलाई बधाई
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्माले उपचारमा संलग्न चिकित्सकलाई बधाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ बाट संक्रमित युवती निको भएर घर फर्केपछि उनको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका हुन् । उनले ट्विटमार्फत युवतीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई बधाई...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था ? हेर्नुस् लाइभ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
सुर्खेतका युवाले बनाए शरीर निर्मलीकरण गर्ने उपकरण
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडाैं । सुर्खेतका दुई युवाले शरीर निर्मलीकरण गर्ने उपकरण तयार गरेका छन् । युवा वैज्ञानिकका रुपमा ख्याति कमाएका दाजुभाइ राजेन्द्र विष्ट र श्यामकुमार विष्टले शरीर निर्मलीकरण गर्ने वाक थ्रो स्यानिटाइजर गेट नामक सो उपकरण बनाएका हुन् । उक्त उपकरण कोरोना...
नेपालकी दोस्रो कोरोना संक्रमित युवती भइन् डिस्चार्ज
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छिन् । पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएकी हुन् । गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएकी उनी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट...
'यस्तो बेला ममाथि किन यसरी प्रतिशोध साँधियो ?'
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण माग गर्दै पत्र पठाएको छ। कोरोना भाइरसबारे सञ्चारमाध्यममानिरन्तर जानकारी गराइरहेका डा. पुनलाई सरकारले स्पष्टीकरणको माग गर्दै पत्र पठाएको हो । कोरोनाका विषयमा...
कोरियाको किटबाट मुख्यमन्त्रीको स्वास्थ्य परीक्षण, १० मिनेटमै आयो रिपोर्ट
एजेन्सी
बैशाख ०६, २०७७
एजेन्सी । भारतको आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले कोरोना भाइरस (कोविड१९) को परीक्षण गराएका थिए । उनको रिपोर्ट आइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई कोरोना भाइरसको संक्रमण नदेखिएको बताइएको छ । उनले शुक्रबार र्यापिड टेष्टमार्फत आफ्नो परीक्षण गराएका थिए ।...
भारतमा कति पुग्यो मृतक र संक्रमितको संख्या ?
एजेन्सी
बैशाख ०६, २०७७
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । शनिबार मात्र भारतमा ११ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्षन गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । शनिबार गुजरातमा सात, राजस्थानमा दुई, महाराष्ट्र र आन्ध्रप्रदेशमा एकएक...
भक्तपुरमा ३४१ को नतिजा नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
भक्तपुर । कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिए...
बिरामी बोक्न नमान्ने, मेडिकलको सामान ओसार्ने एम्बुलेन्सचालक विरुद्ध मुद्दा
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
धादिङ । बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना भाइरस (कोभिड१९) को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि चालकविरुद्ध मुद्दा दर्ता गरिएको हो । ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत...
एम्बुलेन्सले निमोनियाका बिरामी बोक्न नमानेपछि...
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् । गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले...
मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमित अस्पताल भर्ना
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
विराटनगर । उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमित मोरङ कोरोना अस्पताल भर्ना भएका छन् । एउटै मस्जिदमा भेटिएका ११ जना भारतीय र एक जना मोरङका नेपाली संक्रमितलाई प्रदेश १ सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो ।...
ट्रम्पले गरे लकडाउन विरोधी आफ्नो ट्विटको बचाउ
एजेन्सी
बैशाख ०६, २०७७
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले केही अमेरिकी राज्यमा बन्दाबन्दीविरोधी प्रदर्शनलाई समर्थन गरेको देखिनेगरी गरिएका आफ्ना ट्वीटको बचाउ गरेका छन्। शुक्रवारको आफ्नो नियमित पत्रकार सम्मेलनमा उनले मिनेसोटा, मिसिगन र भर्जिनिया राज्यले केही निकै कडाप्रतिबन्धका उपायहरू अपनाएको बताएका थिए। त्यसअघि उनले...
सर्लाहीका एक जनामा कोरोना पोजेटिभ
रासस
बैशाख ०६, २०७७
सर्लाही । सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट गर्दा एक जनामा कोरोनाको संक्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय किशोर लाई शुक्रबार साँझ...
उदयपुरका कोरोना संक्रमितमध्ये ११ जना भारतीय नागरिक
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । शुक्रबार उदयपुरमा रोना संक्रमित पुष्टि भएका १२ जनामध्ये ११ जना भारतीय नागरिक रहेका छन् । ती सबै १२ जनालाई अस्पताल भर्ना गरिएको छ । उदयपुरको मस्जिदमा लुकेर बसेका कोरोना संक्रमितलाई विराटनगरको कोशी अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको...
कोरोना संक्रमणको पछिल्लो अवस्था ? हेर्नुस् लाइभ
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
महोत्तरीमा बल्ल आरडिटी सुरु
रासस
बैशाख ०५, २०७७
महोत्तरी । दुई साता क्वारेन्टाइनमा बसेकाहरुको बल्ल प्यापिड डायग्नोष्टिक टेष्ट ( आरडिटी) शुरु भएको छ । जिल्लाका १५ क्वारेन्टाइनमा बसेका आठ महिला र ७२ पुरुषसहित ८० मध्ये दुई साता क्वारेन्टाइनमा बसेका ४५ जनाको आरडिटी टेष्ट बिहीबार गरिएको हो । पहिलो...
«
1
...
76
...
151
152
153
154
155
156
157
158
159
...
172
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय