मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
रोग प्रतिरोधात्मक क्षमता बढाउने यी चीज, आजैदेखि सेवन गर्नुहोस्
नेपाल फ्ल्यास
भदौ २४, २०७७
अहिले केही रिपोर्ट्सहरूलेप्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिंदा प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । एक नयाँ अध्ययनका अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानामा केही विशेष परिकार समावेश गर्नु उपयुक्त...
उपत्यका नाकामा खटिने सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दै
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काभ्रे । काठमाडौं उपत्यका प्रवेशको पूर्वीनाका काभ्रेपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको संक्रमण हाल थप आठमा देखिएको हो । मंगलबार काभ्रेपलाञ्चोकमा देखिएका १० संक्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र...
भेनेजुएलामा रुसी खोप, सबै उम्मेदवारमा परीक्षण !
एजेन्सी
भदौ २४, २०७७
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोना भाइरसविरुद्ध रुसले तयार पारेको 'स्पुतनिक भी' खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन् । भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिए । उनले आगामी राष्ट्रिय...
६ वर्षीया बालिकासहित थप ११ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २४, २०७७
पोखरा । गण्डकी प्रदेशमा बुधबार बिहान थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पोखराका मात्रै ९ जना छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा संक्रमण पुष्टि हुनेमा साउदीबाट फर्किएकी पोखरा-१३ की ३८ वर्षीया महिला, भारतबाट आएका...
करारका एक चिकित्सकको भरमा मनाङ अस्पताल
नेपाल फ्ल्यास
भदौ २४, २०७७
मनाङ । हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ । मनाङमा कोभिड१९...
कोरोनाबाट नवलपुरस्थित देवचुलीका एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २४, २०७७
गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका१ का ६४ वर्षीय पुरुषको हिँजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो । निजको केही समयदेखि मिर्गौलाले...
अक्सफोर्डले यसकारण रोक्यो आशलाग्दो भ्याक्सिनको परीक्षण
नेपाल फ्ल्यास
भदौ २४, २०७७
कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाइरहेको बेलायतस्थित एस्ट्राजेनेका कम्पनीले भ्याक्सिनको ट्रायल रोकेको छ । अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर उक्त कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेको छ । परीक्षण खाेप लगाएका एक जना बिरामी परेपछिअक्सफोर्ड विश्वविद्यालय, जारी परीक्षण रोक्न बाध्य भएको हो । उक्त भ्याक्सिनको अन्तिम...
कोरोनाको त्रासमा मनोवैज्ञानिक असरबाट बच्न विज्ञको सुझाव
नेपाल फ्ल्यास
भदौ २४, २०७७
चितवन । कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् ।कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद) जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् ।...
काठमाडौंका थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । काठमाडौंका थप एक कोरोना संक्रमित पुरुषको ललितपुरमा मृत्यु भएको छ । काठमाडौंका ६७ वर्षीय पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा उपचारको क्रममा (हिजो) मंगलबार साँझ मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी मंगलबार नै अल्का अस्पताल भर्ना भएका थिए...
ओखलढुंगामा थप १२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २३, २०७७
ओखलढुंगा ।ओखलढुंगामा थप १२ जनामा कोरोनापुष्टि भएको छ । पछिल्लो पटक स्वाब संकलन गरेर पठाइका ८१ मध्ये १२ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमाएक पत्रकार, ६ जनप्रतिनिधि र ६ प्रहरी जवान छन् । जिल्ला स्वास्थ्य प्रमुख सुमन...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट एक वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २३, २०७७
कास्की ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड-१९ उपचार केन्द्रमाएक वृद्धाकोमृत्यु भएको छ । मंगलबारपोखरा-१० की ७३ वर्षीया महिलाको आइसियुमा उपचारका क्रममामृत्यु भएको हो ।कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । योसँगैप्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको...
कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । उनको सचिवालयका अनुसारकोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । सचिवालयले भन्यो, कोरोना...
उपत्यकामा थपिए ३९६ कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकाका तीन जिल्लामा थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...
एकैदिन २२ सय ८७ संक्रमित डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार २८७ कोरोना संक्रमित निको (डिस्चार्ज) भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरबाट थप २ हजार २८७ कोरोना संक्रमित निको भएका हुन् । यो एकैदिनमा निको हुनेमध्येको अहिलेसम्मकै उच्च...
एकैदिन थपिए ९०२ संक्रमित, संक्रमितको संख्या ४८ हजार नाघ्यो
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको...
प्रधानमन्त्रीले गरे मनोचिकित्सकसँग परामर्श
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मनोचिकित्सकहरूसँग परामर्श गरेका छन् । नोबेल कोरोना भाइरस (कोभिड-१९)पछि मानसिक स्वास्थ्यमा परेको प्रभावमा केन्द्रित भई उनले मनोचिकित्सकहरुसँग परामर्श गरेका हुन् । सो छलफलमा सहभागी चिकित्सकले कोरोनाभन्दा पनि मानिसमामानसिकडर बढी भएको बताएका छन् । त्यसैगरी,छलफलमा सहभागी...
एउटै उद्योगका ८३ जनामा कोरोना संक्रमणा देखिएपछि उद्योग सिल
नेपाल फ्ल्यास
भदौ २३, २०७७
पोखरा । पोखरामा रहेको एक उद्योगमा कार्यरत ८३ जनामा कोरोना संक्रमण देखिएपछि उद्योग सिल गरिएको छ । पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.ली.मा कार्यरत ८३ जनामा कोरोना संक्रमण देखिएको हो । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि...
गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २३, २०७७
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी...
प्रयोगविहीन अवस्थामा स्वास्थ्य उपकरण
नेपाल फ्ल्यास
भदौ २३, २०७७
राजविराज गजेन्द्र नारायणसिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगविहीन भएका छन् । भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभावका कारण अस्पतालका आइसियुकक्षमा प्रयोग हुने भेन्टिलेटरप्रयोगविहीन अवस्थामा थन्किएका हुन् । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको पहलमा अस्पतालमा चार थान भेन्टिलेटर उपलब्ध भएको...
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २३, २०७७
अर्घाखाँची ।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सितगंगा नगरपालिका-१२ का ४२ वर्षीय पुरुषको मंगलबारउपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठका अनुसार मृतक पुरुष भदौ ११ गते कोहलपुरस्थित...
«
1
...
36
...
72
73
74
75
76
77
78
79
80
...
132
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय