बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
सरकारी प्रयोगशालाले पनि अब पिसिआरको शुल्क लिन पाउने
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । अबदेखि सबै सरकारी प्रयोगशालाहरुले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नेशनल टेष्टिङ गाइडलाइन मा नपरेका व्यक्तिहरुले पिसिआर परीक्षण गर्न चाहेमा अब शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन् ।...
स्वास्थ्यमन्त्रीकै परिवारका सदस्यमा कोरोना संक्रमण देखिएपछि...
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । छोरालाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका छन् । परिवारको सदस्यलाई कोरोना संक्रमण देखिएपछि आफू क्वारेन्टाइनमा बसेको मन्त्री ढकालले बताए । क्वारेन्टाइनबाटै...
बर्दिया बासगढीस्थित चौधरी ग्रुपको चाउचाउ उद्योगमा ४२ जनामा पुष्टि
नेपाल फ्ल्यास
भदौ २१, २०७७
बुटवल ।बर्दिया बासगढीस्थित चौधरी ग्रुपकोचाउचाउ उद्योगमा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार यसअघि पनि उक्त...
मृत्युपश्चात् विराटनगरका एक वृद्धमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २१, २०७७
विराटनगर । कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिका २ का७० वर्षीयवृद्धमा मृत्युपश्चात कोरोना पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासजस्ता समस्याबाट पीडित उनको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि सो अस्पताल पुर्याइएको थियो । मृत्युपश्चात्स्वाब...
वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने, वीरका नियमित सेवा ट्रमा सेन्टरबाट
नेपाल फ्ल्यास
भदौ २१, २०७७
सरकारले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ । इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबारकाे बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो । साथै वीर अस्पतालबाट दिइनेनियमित उपचार सेवालाई राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गर्ने निर्णय भएकाेस्वास्थ्य तथा...
कोरोना बिमा दाबी-भुक्तानी समस्या समाधानका लागि छानबिन समिति गठन
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।कोरोना बिमा दाबी भुक्तानीमा देखिएको समस्या समाधानका लागि भन्दै बिमा समितिले छानबिन समिति गठन गरेको छ । बिमा समितिले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यसअघि बिमामापदण्डमा निजी ल्याबमा गरिएको परीक्षणले दाबीनपुग्ने व्यवस्था गरिएको थियो...
आइतबार थप ९ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ९जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २जना महिला र ७जना पुरुषको मृत्यु भएको जानकारी दिएको हो । काठमाडौंका ३ जना पुरुषकाे मृत्यु भएकाे छ । कोरोना...
आइतबार थपिए ९८० संक्रमित
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९८०जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ९८०जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कुल...
काठमाडौं उपत्यकामा थपिए ३५४ संक्रमित
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३५४जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए...
झापाकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २१, २०७७
झापाको कन्काई नगरपालिका-३ की ४५ वर्षीया महिलाको आइतबार बिहान उपचारका क्रममा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ। मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि गत १८ गते बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर...
१९ जुवाडे र मालपोतका कर्मचारीसहित २२ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २१, २०७७
स्याङ्जामा आइतबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जाको पुतलीबजारका २४ देखि ७६ वर्ष उमेर समुहका २१ पुरुष तथा ४५ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । निर्देशनालयका अनुसार...
गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं। गण्डकी प्रदेशप्रहरी प्रमुख नायब महानिरीक्षक घनश्याम अर्यालमा कोरोना पुष्टि भएको छ ।पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । बिहीबार पिसिआर परीक्षणका लागि उनकोस्वाब संकलन गरिएको थियो ।तर, उनमा कोरोनाका कुनै लक्षण नदेखिएको बताइएको छ । हाल उनीक्वार्टरमै...
कोरोनाबाट एकै परिवारका दिदीबहिनीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २१, २०७७
विराटनगर ।एक महिनाको अविधमाविराटनगर महानगरपालिका११ मा एकै परिवारका तीन जनाको मत्यु भएको छ । मृत्यु भएका तीनजनामध्ये एक जनाको मृत्यु कालगतिले भए पनि अन्य दुईको मृत्युकोरोनाका कारण भएको हो । कालगतिका कारण वृद्धको मृत्युसँगै९ भदौ र २० क्रमश:४० र ४३...
मृत्युपश्चात् गोरखाकी एक महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २१, २०७७
गोरखा । केही दिनअघि गोरखा अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । स्वास्थ्यमासमस्याका कारण सो अस्पताल भर्ना भएकी गोरखा नगरपालिकाकी ७६ वर्षीय महिलाको मृत्यु भएको हो । उनी उपचारका लागि भन्दै शनिबार सो अस्पताल भर्ना भएकी थिइन्...
दुई नर्ससहित गण्डकीमा थपिए ६९ संक्रमित
नेपाल फ्ल्यास
भदौ २१, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अमरसिंहचोकस्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत दुई नर्स समेत रहेका छन् । थपिएका ६९ संक्रमितमध्ये पोखरा महानगरका मात्रै २० जना रहेको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ । निर्देशनालयका...
चितवनमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २१, २०७७
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते...
मनाङको आइसोलेसनमा दुईजना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २१, २०७७
मनाङ । कोरोनाबाट संक्रमित देशैभर बढ्दै गएको छ । कोभिड संक्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा संक्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन् । संक्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि...
सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २१, २०७७
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमण पुष्टि भएसँगैसुवाल होम आइसोलेसनमा बसेका छन् । कोरोना...
रेकर्ड : भारतमा थपिए ९० हजारभन्दा बढी संक्रमित
एजेन्सी
भदौ २१, २०७७
भारतमा एकैदिन ९० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । यो भारतमा एकैदिन संक्रमित भएको अहिलेसम्मकै धेरै संख्या हो । भारतमा पछिल्लो २४ घण्टामा ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी एक हजार ४४...
दुई प्रहरीसहित धरानमा थपिए ६४ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । धरान जिल्लामा आइतबार दुई प्रहरीसहित ६४ जना कोरोना संक्रमित थपिएका छन् । धरानको उपमहानगरपालिकास्थित स्वास्थ्य महाशाखामा गरिएकाे परीक्षणमादुई जनाप्रहरीसहित ६४ जनामा कोरोना संक्रमण भएको उक्त महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।
«
1
...
37
...
74
75
76
77
78
79
80
81
82
...
133
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय