मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
गण्डकी प्रदेशमा २० प्रहरीसहित ३५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १७, २०७७
कास्की । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । तनहुँ, कास्की, लम्जुङ, नवलपुरका गरी३५ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार पोखरामा २०...
कोरोना संक्रमण पुष्टि भए पनि हामी भयभीत भएका छैनौँ : डा. भोला रिजाल
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं ।कोरोना संक्रमण पुष्टि भएकास्त्री तथा प्रसूति रोगका वरिष्ठ विशेषज्ञ डा. भोला रिजालले आफूहरुभयभीत नभएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा श्रीमतीको फोटो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । हामी दुवैआज कोरोना संक्रमित भएका छौँ,तर थोरै पनि भयभीत छैनौँ।...
बारा र पर्सामा ६४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १७, २०७७
पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण देखिएको छ। मंगलबार राति गरिएको परीक्षणमा थप ६४ जनामा संक्रमण पु्ष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । संक्रमितहरूमध्ये बाराका ५०, पर्साका १३ र गण्डक...
नवलपरासीकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
लुम्बिनी । कोरोना भाइरस संक्रमित एक महिलाको भैरहवामा उपचारकाे क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार रामग्राम५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीया महिलाको गए राति मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि...
ट्राफिक प्रहरीको नमस्कार अभियान
नेपाल फ्ल्यास
भदौ १७, २०७७
तनहुँ । जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मङ्गलबारदेखि नमस्कार अभियान थालेको छ । आमनागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो । पृथ्वीराजमार्ग...
जुम्लामा थपिए कैदीबन्दीसहित ३९ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ १७, २०७७
जुम्ला । जुम्लाको कोरोना संक्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा संक्रमण देखिएको हो । जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ...
भैरहवामा कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
रुपन्देही । भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-५ परासीकी ६५ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । ती महिलामा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी,...
बाराका कोरोना संक्रमित ९७ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । बाराका एक कोरोना संक्रमित ९७ वर्षीय बृद्धको मृत्यु भएको छ । वीरगञ्जमा रहेको कोरोना अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित बारा जिल्ला सिम्रौनगढ नगरपालिकाका ९७ वर्षीय पुरुषकाे मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । जानकारी अनुसार गत भदौ १२...
पिसिआर रिपोर्टविना कर्णाली प्रवेश निषेध
नेपाल फ्ल्यास
भदौ १६, २०७७
कर्णाली प्रदेश सरकारले यहाँका मूल प्रवेशद्वारमा पिसिआर टेष्ट रिपोर्ट नदेखाए रोक लगाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पछिल्लो समय कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि कर्णाली प्रवेश...
प्रदेश नं २ मा मृत्यु हुनेको सङ्ख्या ९४ पुग्यो
नेपाल फ्ल्यास
भदौ १६, २०७७
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार पुरुषको मृत्यु भएपछि प्रदेश नं २ मा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ । मंगलबारथप भएकामृत्यु हुनेमा पर्सा वीरगञ्ज२० का ५३ वर्षीय, पर्साका ६० वर्षीय, सिरहाको मिर्चैया नगरपालिका६का ६५ वर्षीय र बाराको...
मंगलबार फर्किए २६४ नेपाली
नेपाल फ्ल्यास
भदौ १६, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु नेपालबाट विदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट...
जोखिम भत्ता नपाएपछि चिकित्सक आन्दोलित
नेपाल फ्ल्यास
भदौ १६, २०७७
मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोेभिड१९ को जोखिम मोलेर काम गरे पनि जोखिम भत्ता नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि...
'१२ जिल्लामा समुदायस्तरमै फैलियो कोरोना'
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । नेपालमा समुदायस्तरमा कोरोना फैलिसकेकाे जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले बताएका छन् । आज स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । जन स्वास्थ्यविद् तिवारीले कुल संक्रमितकाे ७३ प्रतिशतदेशकाे १२ जिल्लामा रहेकाे हुँदा ति जिल्लाहरूमा समुदायस्तरमैकोरोना फैलिएकाे बताएका छन्...
दार्चुलामा स्क्रब टाइफसका बिरामी बढ्दै
नेपाल फ्ल्यास
भदौ १६, २०७७
दार्चुला ।दार्चुलामा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । मंगलबारसम्म आठ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका आठ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालका डाक्टर गजेन्द्र दुवालले बताए । यसअघि पाँच जनामा...
यी पाँच जिल्लामा छैनन् कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । नेपालका पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो (सोमबार) सम्म कोरोना संक्रमित शून्य भएको जिल्ला दुई वटा मात्र थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, हुम्ला, होल्पा...
मंगलबार थप ७६७ जना कोरोना संक्रमणमुक्त
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७६७ जनाले कोरोना जितेका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा २२ हजार १७८ जना संक्रमित उपचारपछि निको भएका छन् ।आज १२...
मंगलबार कोरोनाबाट थप ११ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ११जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाेत्तरीका ४ वर्षीया बालिकाकाे आज मृत्यु भएकाे छ । हिजो सोमबार पनि महाेत्तरीकै एक बालिकाकाेका मृत्यु भएकाे...
कोरोना संक्रमितकाे संख्या ४० हजार ५ सय नाघ्यो
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा१ हजार ६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए...
काठमाडौं उपत्यकामा थपिए ४८१ संक्रमित
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ४८१जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार...
विश्वमा संक्रमितको संख्या २ करोड ५६ लाख नाघ्यो
एजेन्सी
भदौ १६, २०७७
विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस संक्रमणका कारण...
«
1
...
39
...
78
79
80
81
82
83
84
85
86
...
135
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय