मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
काठमाडौं उपत्यकामा थपिए १८६ संक्रमित
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा १८६जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार...
रियालाई सोधपुछ गर्ने डिसिपीका पूरै परिवारका सदस्यमा कोरोना पुष्टि
एजेन्सी
भदौ १३, २०७७
एजेन्सी । सुशान्तसिंह राजपूत आत्महत्या केसमा अभिनेत्री रिया चक्रवर्तीलाई शोधपुछ गरिरहेका डिसिपी अभिषेक त्रिमुखेसहित उनका पूरै सदस्यमा कोरोना पुष्टि भएको छ । गत १४ जुनराति बान्द्रस्थित आफ्नै घरमा बलिउड अभिनेता सुशान्तसिंह राजपूतले झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्याको अनुसन्धानको...
कोरोनाबाट हेटौंडाकी ४९ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण हेटौंडाकीएक महिलाको मृत्यु भएको छ । शनिबारसानोपोखराकी ४९ वर्षीया महिलाको मृत्यु भएको हो । उनीमिर्गौलापीडित पनि थिइन् । चितवन मेडिकल कलेजमाकोभिड-१९ आइसियुमा उपचारकक्रममा मृत्यु उनको निधन भएको हो । मिर्गौलाकोडायलसिसका लागि साउन २७माउनी सो कलेज...
विश्वभर सङ्क्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो
एजेन्सी
भदौ १३, २०७७
विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जना कोरोना भाइरस सङ्क्रमणका कारण...
चितवन मेडिकल कलेजले १० हजार जनाकाे निःशुल्क पिसिआर गर्ने
नेपाल फ्ल्यास
भदौ १३, २०७७
चितवन मेडिकल कलेजले स्थापना गरेको पिसिआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन अनुरोध गर्दै सहयोग गर्न तयार रहेको जनाएको हो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा...
दार्चुलामा थप दुईजनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १३, २०७७
दार्चुला । दार्चुलाका २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको महाकाली नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। महाकाली नगरपालिकाका १९ र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड...
भारतमा एकैदिन ७६ हजारभन्दा बढी संक्रमित थप
एजेन्सी
भदौ १३, २०७७
भारतमा कोरोना भाइरसबाट एक दिनमा ७६ हजारभन्दा बढी संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म संक्रमित भएकाहरुको संख्या ३४...
प्रत्येक दुई घण्टामा एक संक्रमितको मृत्यु, काठमाडौं कोरोनाको हटस्पट !
रासस
भदौ १३, २०७७
काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण मात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्यायो अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा...
पोखरामा कोरोनाका कारण थप एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं ।पोखरामा कोरोनाका कारणथप एक जनाको मृत्यु भएको छ । पोखरा १४ का ५८ वर्षीय पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड१९ उपचार केन्द्रमाउपचारका क्रममा मृत्यु भएको हो । उनीपेटको आन्द्रा बटारिएकालेभदौ ७ गतेसो अस्पताल भर्ना भएकाथिए । भर्ना भएकै दिनआकस्मिक रुपमाउनकोपेटको...
कोटेश्वरका १९ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी कार्यालयमाकार्यरत १९ जना ट्राफिक प्रहरीमाकोरोना संक्रमण भएको छ ।महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसारशुक्रबार साँझ१७जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको र त्यसअघि दुईजनामा पुष्टि भएको थियो । सुरुमा देखिएका दुईजनाको क्लोज कन्ट्याक्टमा रहेका ३३ प्रहरीको पीसीआर जाँच...
पर्सामा थप ३१ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १३, २०७७
वीरगन्ज । पर्सामा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशालमा शुक्रबार राति गरिएको परीक्षणमा पर्साका ३१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए । संक्रमण पुष्टि भएका पर्साका...
काठमाडौं र भक्तपुरका दुई संक्रमितको पाटनमा मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिला र काठमाडौंकी ५१ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार) बिहान मृत्यु भएको हो ।...
गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १३, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) बिहान थप २१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार बिहान नवलपुरका १३ पुरुष र आठ जना महिलामा कोरोना संक्रमण देखिएको हो । नवलपुर बिनयत्रिवेणी वडा नम्बर ६...
प्रदेश ५ मा यस्तो छ कोराना संक्रमणको अवस्था
नेपाल फ्ल्यास
भदौ १३, २०७७
प्रदेश नं ५ मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार १०१ पुगेको छ । जसमध्ये एक हजार २९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५...
मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का २६ वर्षीय तामाङको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं ।मोरङको सुन्दरहरैंचा नगरपालिका४ का २६ वर्षीय फूर्वासिंह तामाङको मृत्यु भएको छ । चोरी मुद्दामा २०७६ साल फागुन २२ गते जिल्ला अदालत मोरङको आदेशबाट पूर्पक्षका लागि थुनामा रहेका उनको जिल्ला कारागार मोरङमा मृत्यु भएको हो । उनीश्वासप्रश्वासबाट पनिपीडित थिए ।कारागारका...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
विराटनगर । कोरोनाका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक संक्रमितको मृत्यु भएको छ । सो प्रतिष्ठानकाप्रवक्ता डा. निदेश सापकोटाका अनुसार सिरहाभ दैया ६ का ८४ वर्षीय पुरुषको मृत्यु शुक्रबार राति मृत्यु भएको हो । कोरोनाका अलवा उनीखोकी,...
३० वर्षीया महिलासहित थप पाँच संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । सुनसरीमा सिरहाका एक संक्रमित वृद्ध र पाल्पामा ३० वर्षीय कोरोना संक्रमित महिलाको ज्यान गएको छ । वीरगञ्ज१२ का ४३ वर्षीय पुरुष, वीरगञ्ज२६ मनियारीका ३७ वर्षीय पुरुष र वीरगञ्ज१२ मुर्ली...
स्वास्थ्यकर्मी र २० प्रहरीसहित थप २९ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १३, २०७७
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार साँझ थप २९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पोखरा महानगरका एक जना छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार साँझ जारी गरेको दुई विज्ञप्तिमा कास्की, लमजुङ र नवलपुरका २९ जनामा कोरोना संक्रमण...
कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
नेपाल फ्ल्यास
भदौ १३, २०७७
भरतपुर । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।गोरखा नगरपालिका१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा गत भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो...
नगर प्रमुख कार्कीद्वारा ल्यावको उद्घाटन
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । पछिल्लो समय देशभर कोरोना संकटको घडीमा महोत्तरी जिल्लाकोबर्दीबास नगरपालिकाले त्यहाँ रहेको अस्पतालमा पिसिआर परिक्षणको लागि ल्याव संचालन गरेको छ । शनिबार नगरपालिकाका मेयर विदुर कुमार कार्कीले त्यस ल्यावको उद्घाटन गरेका छन् । यसभन्दा अगाडि प्रदेश २ स्थित जनकपुरधामको...
«
1
...
41
...
82
83
84
85
86
87
88
89
90
...
137
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय