मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा एकैदिन ७६ हजारभन्दा बढी संक्रमित थप

एजेन्सी
भदौ १३, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरसबाट एक दिनमा ७६ हजारभन्दा बढी संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना संक्रमित भएको जनाएको छ ।

मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म संक्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ । कुल संक्रमितमध्ये सात लाख ५२ हजार ४२४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि