मंसिर ०७, २०८१, शुक्रबार
               

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

विराटनगर । कोरोनाका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक संक्रमितको मृत्यु भएको छ ।

सो प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सिरहाभ दैया ६ का ८४ वर्षीय पुरुषको मृत्यु शुक्रबार राति मृत्यु भएको हो । कोरोनाका अलवा उनी खोकी, ज्वरो र श्वासप्रश्वास, मिर्गौलाजस्ता समस्याबाट पीडित थिए । 

उनी भदौ ६ गते धरान लगिएको थियो, तर, उनमा कोरोना पुष्टि भएकाले थप उपचारका लागि उनलाई कोभिड अस्पताल भर्ना गरिएको थियो ।ती वृद्धको मृत्युसँगै  प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

यो पनि