मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोभिड अस्पताल
जुम्लामा सुविधासम्पन्न कोभिड अस्पताल बनाइँने
नेपाल फ्ल्यास
मंसिर ०८, २०७७
सिञ्जा । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमित र अन्य बिरामी उपचार गर्न...
कञ्चनपुरका आठ स्थानीय तहमा अस्थायी कोभिड अस्पताल बनाइने
नेपाल फ्ल्यास
भदौ ३१, २०७७
कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि कञ्चनपुरका आठ स्थानीय तहमा पाँच बेडको कोभिड१९ अस्थायी अस्पताल निर्माण हुने भएको छ । कोभिड १९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच बेडको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि कञ्चनपुरका आठ स्थानीय तहमा...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
विराटनगर । कोरोनाका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक संक्रमितको मृत्यु भएको छ । सो प्रतिष्ठानकाप्रवक्ता डा. निदेश सापकोटाका अनुसार सिरहाभ दैया ६ का ८४ वर्षीय पुरुषको मृत्यु शुक्रबार राति मृत्यु भएको हो । कोरोनाका अलवा उनीखोकी,...
कोरोना विशेष अस्पतालमा एकको मृत्यु
नेपाल फ्ल्यास
चैत १६, २०७६
काठमाडौं । बुटवल धागो कारखानामा सञ्चालित कोभिड१९ विशेष अस्पतालमा उपचाररत ३५ वर्षीय युवकको निधन भएको छ । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा पाल्पाका ३५ वर्षका युवकको निधन भएको हो ।उनी संयुक्त अरब इमिरेट्स (युएई)बाट काठमाडौं आएका थिए । उनी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय