मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना संक्रमणबाट बारामा थप एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
कोरोना संक्रमणबाट बारामा आज बिहान थप एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । ज्वरो र...
केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । केन्द्रीय कारागार काठमाडौंका तीन जना कैदीबन्दीको मृत्यु भएको छ । मृतक तीन जना पुरुषमध्ये एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कञ्चनपुरका ४० वर्षीय पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको कारागारका जेलर लक्ष्मीप्रसाद...
१४ दिने नाबालक, बैंकका कर्मचारीसहित ३९ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १६, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (मंगलबार) बिहान थप ३९ जनामा रोना भाइरस सक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार २०५ पुगेको छ । मंगलबार बिहान लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, पोखरामा...
इलाका प्रहरी कार्यालयका ११ प्रहरीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १६, २०७७
रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीमा कोरोना संक्रमण भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा २४ जना प्रहरीको पीसीआर जाँच गर्न पठाइएको १९ जनाको रिपोर्ट आउँदा ११ जनामा कोभिड१९पोजेटिभ देखिएको हो । बाँकीको रिपोर्ट आउन बाँकी छ...
शुक्लाफाँटामा २५ शय्याको आइसोलेसन सञ्चालन
नेपाल फ्ल्यास
भदौ १६, २०७७
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वडा १० स्थित कृष्ण बैजनाथ क्याम्पसमा आइसोलेसन सञ्चालन गरिएको हो । कारोना भाइरस संक्रमितलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याइएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए ।...
नवलपरासीका दुई प्रहरीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १६, २०७७
नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) मा कार्यरत दुईजना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । प्रहरी सहायक निरीक्षक (असई) र जवानमा कोरोना देखिएको नवलपरासी पश्चिममा कार्यरत एक अधिकृतले बताए । अहिले उनीहरुलाई सुनवल नगरपालिकाको आइसोलेशनमा राखिएको छ । संक्रमित...
नवजात शिशुलाई पहिलोपटक भिटामिन के खुवाइँदै
नेपाल फ्ल्यास
भदौ १६, २०७७
सरकारले पहिलोपटक नवजात शिशुलाई भिटामिन के (के वान) दिने भएको छ । रगतको मात्रा बढाउन नवजात शिशुमा भिटामिन के दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट भिटामिन के दिने गरिन्छ । भिटामिन के को नाम (के वान) राखिएको...
चितवनमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका१५ का ५८ वर्षीय पुरूष रहेको र उनको अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएकोउक्त कलेजका निर्देशक डा....
वीरगञ्जमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ १६, २०७७
काठमाडौं । पछिल्लो समय वीरगञ्जमा थप एक कोरोना संक्रमित एक वीरगञ्ज महानगरपालिका२० हरपतगञ्ज निवासी ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना अस्पताल वीरगञ्जस्थित हेल्थ केयरमा उपचार भइरहेका ती संक्रमितको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताए...
उपसभामुख तामाङकी आमाछोरा नै कोरोना सङ्क्रमणमुक्त
नेपाल फ्ल्यास
भदौ १६, २०७७
वाग्मती । कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिएकी छन्...
प्रदेश–१ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना
नेपाल फ्ल्यास
भदौ १५, २०७७
विराटनगर । प्रदेश१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेमाकोरोना संक्रमण देखिएकाे छ । सोमबार आएको स्वाब रिपोर्ट अनुसार उनमा कोरोना पोजिटिभ आएको हो । मन्त्री घिमिरेमा संक्रमण देखिएपछि परिवार र सचिवालयका सदस्यहरुको समेत स्वाब संकलन गरिएको छ। मन्त्री घिमिरेलाई पखाला...
छाउनी अस्पतालमा एक कोरोना महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं। कोरोना संक्रमणका कारण गोरखा आरुघाट गाउँपालिका४ की एक वृद्धाको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा६५ वर्षीया महिलाको मृत्यु भएको हो। उनी भदौ ४मा अस्पताल भर्ना भएकी थिइन् । तर, उनमाभदौ १३ गते कोरोना संक्रमण...
काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण देखिएकाे छ । शनिबार स्वाब संकलन गरी परीक्षण गर्दा उनमासोमबार कोरोना पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई बिसन्चो भएपछि दुवै जनाकाे स्वाब संकलन गरिएको थियो । तर,...
वीरगञ्जमा कोरोनाका कारण थप एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १५, २०७७
वीरगञ्ज । कोरोनाका कारण वीरगञ्जमहानगरपालिका २४ का एक वृद्धको मृत्यु भएको छ । ८० वर्षीय वृद्धको वीरगञ्ज नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसोमृत्यु भएको हो । उनी सो अस्पताल आउनुपूर्वहेल्थ केयर कोभिड अस्पतालमा भर्ना भएका थिए ।तीन दिनदेखि आइसियुमा उपचारका...
भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधन
एजेन्सी
भदौ १५, २०७७
कोरोनाभाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएका भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएकाे छ । दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलमा उचारकाे क्रमकाे उनकाे मृत्यु भएकाे हाे । अगस्टको दोस्रो साताबाट बिरामी भएपछि उनलाई सैनिक अस्पताल लगेर भर्ना गरिएको हो ।...
कोरोनाका कारण चार वर्षकी बालिकाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १५, २०७७
जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा गाउँपालिकाकी चार वर्षीया बालिकाकोकारोनाका कारण मृत्यु भएको छ । बालिकालाईउच्च ज्वरो र सास फेर्न समस्या भएपछि धरान बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । सोही क्रममागत २३ साउनमा उपचारकोक्रममा स्वाब परीक्षण गर्दा उनमा कोरोना...
मृतक चिकित्सकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १५, २०७७
जनकपुरधाम ।कोरोनाका कारण नेपालमा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टमा सोमबार कोरोना पुष्टि भएको हो ।उनी नेपालमा कोरोनाका कारण मृत्यु हुने पहिलोस्वास्थ्यकर्मी हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछिभदौ १०मा काठमाडौं लैजाने क्रममा...
५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला १२ पुग्यो
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । देशभर ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारमोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रौतहट र रुपन्देही गरी १२ जिल्लामा ५ सयभन्दा...
सरकारले पुन:घटायो कोरोना परीक्षण शुल्क
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडौं । सरकारले काेरोना परीक्षण शुल्क पुन:घटाएकाे छ । नयाँ काय भएको शुल्क अनुसार अबकोरोना भाइरसको पीसीआर टेष्ट ४ हजार रुपैयाँमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४ हजार ४०० रुपैयाँ तोकेको हो ।...
ठिमी वृत्तका थप पाँचजना कैदीबन्दीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १५, २०७७
भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको हिरासतमा रहेका थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार सोमबार चार पुरुष र एक महिला गरी पाँचजनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसअघि...
«
1
...
40
...
79
80
81
82
83
84
85
86
87
...
136
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय