बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
पर्वतका सातै पालिकामा कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
पर्वत । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ ।स्वास्थ्य कार्यालय...
प्रदेश नं २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुग्यो
नेपाल फ्ल्यास
भदौ २०, २०७७
प्रदेश नं २ मा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो । यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२,...
शनिबार काठमाडौंका तीनसहित थप ९ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ९जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ३जना महिला र ६जना पुरुषको मृत्यु भएको जानकारी दिएको हो । काठमाडौंका ४१, ५९,६५ वर्षीय गरी ३ जना पुरुषकाे मृत्यु...
शनिबार थपिए एक हजार ४१ संक्रमित
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४१जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ४१जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।...
काठमाडौं उपत्यकामा थपिए ४०८ संक्रमित
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४०८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए...
ब्राजिलमा करिब ४१ लाख कोरोना संक्रमित
एजेन्सी
भदौ २०, २०७७
ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या करिब ४१ लाख पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा यहाँ ५० हजार १६३ जना संक्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
भदौ २०, २०७७
कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् । योसँगै भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको कुल संख्या...
कोरोनाविरुद्धको खोपबारे बोल्यो डब्ल्युएचओ, कहिले आउँछ खोप ?
एजेन्सी
भदौ २०, २०७७
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका...
पोखरामा २२ जनासहित गण्डकीमा थपिए ४४ संक्रमित
नेपाल फ्ल्यास
भदौ २०, २०७७
पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहान थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकीमा ४४ जना नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएका संक्रमितमा कास्कीको पोखरा महानगरपालिकाका मात्रै २२ जना रहेको प्रदेश...
कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंको एक नगरपालिका बन्द
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द हुने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न...
कोराना संक्रमण बढेपछि विभिन्न वडाका टोलहरू सिल
नेपाल फ्ल्यास
भदौ २०, २०७७
पोखरा । कोरोना संक्रमण बढ्दै गएपछि पोखराका विभिन्न वडाका टोलहरू सिल गरिएको छ । पोखराको वडा नं १०, १२ र १३ का केही टोलहरुमा कोरोना संक्रमितको संख्या केही दिनयता ह्वात्तै बढेपछि सम्बन्धित वडाका अध्यक्षहरुले टोल सिल गर्ने निर्णय गरेका हुन्...
बुटवल अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २०, २०७७
काठमाडौं । बुटवलस्थित अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीकी एक महिला र रुपन्देहीका एक पुरुष रहेको उक्त अस्पतालले जनाएको छ । अस्पतालका अनुसार नवलपरासीको प्रतापपुर गाउँपालिका२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे...
यी हुन् 'कोरोना फ्री' ६ जिल्ला, काठमाडौंमा छन् बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालदेशका ६ वटा जिल्लामा कोरोना संक्रमित छैनन् । शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हाल ६ वटा जिल्ला कोरोना संक्रमणमुक्त रहेको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मुस्ताङ,...
कोरोनाका कारण ललितपुरमा दुईजनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं ।कोरोनाका कारण ललितपुरमा दुईजनाको मृत्यु भएको छ । ललितपुरको सुमेरु अस्पतालमा उपचार गराइरहेका ५५ वर्षीय उनको शुक्रबार कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । उनको स्थायी ठेगानाबारा भएको बताइएको छ । उनी भदौ १५ उपचारका लागि सो अस्पताल भर्ना...
काठमाडौंका तीन महिलासहित १४ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा चार जना महिला र १० जना पुरुषको मृत्यु भएको जानकारी दिएको हो । काठमाडौंका ८२, ६७ र २२ वर्षीया...
काठमाडौं उपत्यकामा थपिए ४५४ संक्रमित
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
शुक्रबार थपिए एक हजार ३५९ संक्रमित
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ३५९ जनामा संक्रमण पुष्टि भएको...
मेडिकल कलेज भरतपुरमा कोरोनाबाट एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
भरतपुर।चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ वर्षीयामहिलाको मृत्यु भएको छ । निमोनियाका कारण भदौ १०मा सो अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको हो । उनमा ११ गते कोरोना संक्रमण पुष्टि भएको...
निजी ल्याबमा कोरोना पुष्टि भएकाले कोरोना बिमासम्बन्धी भुक्तानी नपाउने
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । अब सरकारी मान्यताप्राप्त ल्याबमा कोरोना पुष्टि भए मात्र कोरोनाबिमितले सेवा सुविधा पाउने भएका छन् । बिमा समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिनेमापदण्ड बनाएसँगै निजी ल्याबमा कोरोना पुष्टि भएकाहरुकोरोना बिमा भुक्तानीबाट वञ्चित हुने भएका हुन्...
कोरोनाका कारण रुपन्देहीमा थप दुईको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
रुपन्देही । कोरोना संक्रमणका कारण रुपन्देहीमा थप दुईजनाको मृत्यु भएको छ । शुक्रबार मृत्यु हुनेमारुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा -७ की६४ वर्षीयामहिला रसिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षका पुरुष छन् । मुटु अस्पताल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ की६४ वर्षीया महिला भदौ ४ गते...
«
1
...
38
...
75
76
77
78
79
80
81
82
83
...
134
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय