मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भारतमा भयावह बन्दै कोरोना, हरेक १२ जनामा एक संक्रमित
एजेन्सी
भदौ १९, २०७७
भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण र यसबाट हुने मृत्यु बढ्दो क्रममा छ । भारतमा दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् भने, एक हजारको हाराहारीमा संक्रमितको मृत्यु हुने गर्छ । आज (शुक्रबार) बिहानसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको...
बुटवलमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
बुटवल। बुटवलको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।सो अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार भेन्टिलेलटरमा राखेरउपचार गर्दागर्दैउनको मृत्युभएको हो ।...
कोरोना संक्रमणबाट केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमणका कारण तीन जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्युपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु तीनै जनाको भदौ १६ गते वीर अस्पतालमा मृत्यु भएको थियो । पाल्पाका ५८ वर्षीय पुरुष, बझाङका...
धनुषामा मृत्युपश्चात् एक भारतीय मजदुरमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १९, २०७७
जनकपुरधाम ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ रमदैयामा एक भारतीय मजदुरमा कोरोना पुष्टि भएको छ । लोमस प्यारेन्टल एन्डफोर्मुलेसन प्रालिमा कार्यरत भारतीय मजदुरमा मृत्युपछि कोरोनापुष्टि भएको हो । गत भदौ १७ गते राति सुतेकाउनी१८ गते बिहान मृत फेला अवस्थामा फेला परेका थिए ।...
डा. केसीलाई माथिको आदेश भन्दै औषधि किन्न अवरोध
नेपाल फ्ल्यास
भदौ १९, २०७७
जुम्ला । डा. गोविन्द केसीलाई औषधि किन्नमा अवरोध गरिएको छ ।सत्याग्रह स्थगित गरीस्वास्थ्य शिविर चलाउन गाउँ जान लागेका केसीलाईशुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले माथिको आदेश भन्दै फार्मेसीमा औषधि किन्न अवरोध गरेका हुन् । डा. केसीले हाडजोर्नीसम्बन्धी दुई प्रकारको...
बैंकका कर्मचारी र प्रहरीसहित थप ४५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १९, २०७७
वीरगञ्ज । प्रदेश २ को पर्सा र बारा जिल्लामा शुक्रबार बिहान थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका २६ जना र बाराका १९ जना गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि...
भरतपुरमा गरिएको परीक्षणमा थप ८८ जनाको रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ १९, २०७७
चितवन । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको पिसिआर परीक्षणमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति गरिएको परीक्षणमा चितवनका ५७ जनासहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै ४२...
पोखरामा सात प्रहरीसहित गण्डकीमा थपिए ४० संक्रमित
नेपाल फ्ल्यास
भदौ १९, २०७७
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कास्कीको पोखरा महानगरका १६ जनासहित तनहुँ, स्याङजा, बागलुङ, लमजुङ र नवलपुरमा गरी ४० जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । संक्रमण पुष्टि...
बुटवलमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनलाई भदौ ४ गते अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना...
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार
नेपाल फ्ल्यास
भदौ १९, २०७७
चितवन । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई...
गण्डकी प्रदेशमा फेरि थपिए ७ प्रहरीसहित ४० जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ १९, २०७७
गण्डकी । गण्डकी प्रदेशमा आज ४० जना कोरोना संक्रमति थपिएका छन् । हालसम्म गण्डकीमा संक्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । पोखरामा मात्रै...
बागलुङ बाढी अपडेटः शव भेटिएका चार जनाको सनाखत
नेपाल फ्ल्यास
भदौ १९, २०७७
बलेवा । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय...
कुल संक्रमितमध्ये ६० प्रतिशत ट्राभल हिस्ट्री नभएका
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । नेपालमामहिलाहरूकोरोनाभाइरस संक्रमण पुष्टि हुने क्रम उल्लेख्य संख्यामा बढेको तथ्याङ्कले देखाएको छ । देशभरि फेला परेका सङक्रमितमध्ये महिलाको संख्या २२ प्रतिशत भए पनि केही जिल्लामा उक्त संख्या ३० देखि ४० प्रतिशतसम्म छ । यो वृद्धिलाई केही विज्ञहरूले संक्रमण भुसको...
चितवनमा ३ कोरोना संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७७
चितवनमा कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार राप्ती नगरपालिका९ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो । विगत...
बिहीबार कोरोनाबाट थप ६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ६जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका १/१ जना गरी ४जना महिलाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा...
बिहीबार थपिए १ हजार २२८ जना संक्रमित
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२८जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा१ हजार २२८जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।...
काठमाडौं उपत्यकामा थपिए ४४५ संक्रमित
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ४४५जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार...
कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बुटवलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका७ का ५८ वर्षीय पुरुष छन् । महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज बिहान र पुरुषको बुटवलस्थित...
१२ जना जुवाडे पक्राउ
नेपाल फ्ल्यास
भदौ १८, २०७७
मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार गिरी नेतृत्वको टोलीले कानेपोखरी७ स्थित चालिसे बिघे भन्ने स्थानबाट नगद दुई लाख ८९ हजार...
के नेपालमा पनि हुँदै छ कोभिड बीमामा ठगी ?
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । विश्वभर कोभिड १९ को सङ्क्रमण र बेरोजगारीको दर एकसाथ बढ्दै छ । सङ्क्रमणको बढ्दो दरसँगै विश्वका विभिन्न मुलुकमा विभिन्न शीर्षकमा कोभिड १९ बीमा दाबीको दर पनि बढ्दो छ । युरोप, अमेरिका, अफ्रिकाका मुलुकले गलत प्रमाणसहित कोरोना बीमा दाबी...
«
1
...
38
...
76
77
78
79
80
81
82
83
84
...
134
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय