मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भारतमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
भदौ १८, २०७७
भारतमा पछिल्लो २४ घण्टामा थप ८३ हजार ८३३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो भारतमा एकैदिन थपिएको अहिलेसम्मकै धेरै संख्या हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ५३ हजार...
रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बुटवल । रुपन्देहीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका-७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो । भदौ १० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । कलेजो र...
दिउँसो सुत्ने बानीले गर्छ भविष्यमा यस्तो भयानक असर
नेपाल फ्ल्यास
भदौ १८, २०७७
अहिले विश्वभरीकोरोना संक्रमणको दर बढ्दो छ । त्यसैले संक्रमण दर रोकथाम र नियन्त्रण गर्न विश्वका विभिन्न स्थानमा लकडाउन निषेधाज्ञा जारी गरिएको छ । नेपालमा पनिनिषेधाज्ञाले घर बाहिर निस्कने मौका मिलेको छैन । दिनभर घरमा रहँदा दिन बिताउने सजिलो माध्यम सुत्नु...
बुटवलमा कोरानो संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बुटवल । रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालबुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज (बिहीबार) बिहान मृत्यु भएको हो । ती मिहलामा कोरोना संक्रमण रहेको बुधबार पुष्टि भएको थियो ।...
चितवनमा कोरोना संक्रमित ४० वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १८, २०७७
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका र ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका प्रा. डा. हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या...
प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल
नेपाल फ्ल्यास
भदौ १८, २०७७
चितवन ।भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना संक्रमणबाट निको भएकाले गम्भीर संक्रमितहरूका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड संक्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्छन् । अस्पतालले प्लाज्मा थेरापीबाट...
पुणेमा कोरोना संक्रमित पत्रकारको मृत्यु
एजेन्सी
भदौ १७, २०७७
भारतको पुणेमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । उनका परिवारले भने चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । चिकित्सकले राम्रोसँग हेरविचार नगरेका कारण उनको मृत्यु भएको परिवारले बताएका...
देशभर ११८ कैदीबन्दीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । देशभर कोरोनाबाट ११८ जना कैदीबन्दी संक्रमित भएका गृह मन्त्रालयले जनाएकाे छ । कैदीबन्दीमा संक्रमण नफैलिन सरकारले सकेसम्म बाहिरबाट आउने आफन्तसँग भेट नगराउने र कारागार कार्यालयमा रहेका स्वास्थ्यकर्मीबाटै स्वास्थ्य उपचार गराउने व्यवस्था गर्दागर्दै संक्रमण फैलिएकाे गृह मन्त्रालयले जनाएकाे छ...
भैरहवामा कोरोनाका कारण एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
भैरहवा ।भैरहवाको भीम अस्पतालमाएक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका६ सब्जीमण्डीका ५७ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको हो। बुटवलको कोरोना विशेष अस्पतालमा आइसियुबेड नभएकालेभीम अस्पतालमा उपचार गराइरहेका उनलाईएक्कासिहृदयघात भएको थियो । अस्पतालका सूचना अधिकारीडा. नारायण पोखरेलका अनुसार...
संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी
नेपाल फ्ल्यास
भदौ १७, २०७७
चितवन । जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म संक्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको...
कोरोनाबाट मर्ने १२ मध्ये ५ जना काठमाडौं उपत्यकाका
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । बुधबार देशभर १२ जनाकाे मृत्यु हुँदा काठमाडौं उपत्यकाका मात्र ५ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १ महिला र २ पुरुष गरी ३ जानकाे मृत्यु भएकाे छ । त्यस्तै भक्तपुरका १ पुरुष र ललितपुरका १...
बुधबार कोरोनाबाट थप १२ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवन २ जना, काठमाडौंका १ जना,ललितपुर, कपिलबस्तु र तनहुँका १/१ जना गरी ६ जना महिलाकाे मृत्यु...
बुधबार थपिए १ हजार १२० जना संक्रमित
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १२०जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा१ हजार १२०जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।...
काठमाडौं उपत्यकामा थपिए ३८८ संक्रमित
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा ३८८जना संक्रमित थपिएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार...
वीर अस्पतालमा १७ वर्षीय कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं ।कोरोना संक्रमणका कारण वीर अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुधबार बिहान उनको निधन भएको अस्पतालका कोभिड संयोजक डा. अच्युतले कार्की जानकारी दिए । आत्महत्या प्रयास गरेका ती युवकलाई उपचारका लागि १० गते वीरमा भर्ना गरिएको थियो ।...
समुदायमा कोरोना संक्रमण: तेस्रो चरणमा प्रवेशको खतरा, यसरी हुँदैछ अध्ययन
रासस
भदौ १७, २०७७
काठामाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड१९ संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले...
रोल्पामा कोरोना संक्रमित संख्या शून्य
नेपाल फ्ल्यास
भदौ १७, २०७७
जिल्लामा कोरोना संक्रमित शून्य भएको छ । देशैभर कोरोना संक्रमित समुदायस्तरमै बढिरहेका बेला रोल्पामा भने कोरोनाको सक्रिय संक्रमित सङ्ख्या शून्यमा झरेको छ । पछिल्लोपटक अस्थायी आइसोलेशन केन्द्रमा बस्दै आएका तीन जना घर फिर्ता भएसँगै जिल्लामा सक्रिय संक्रमित सङ्ख्या शून्य भएको...
रुपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
बुटवल । रुपन्देहीस्थित कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका-११ की ६० वर्षीया महिलाको आज (बुधबार) बिहान मृत्यु भएको हो । कोरोना संक्रमित ती महिलालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएपछि...
कोरोनाका कारण त्रिवि अस्पतालमा एक पुरुष र एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुईजनाको मृत्यु भएको छ । शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका अनुसार उनीहरुको मृत्यु कोरोनाका कारण भएको हो । मृत्यु हुनेमा ७५ वर्षीय एक पुरुष र २० वर्षीया एक महिला छन् ।...
बुटवलमा कोरोनाका कारण एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १७, २०७७
बुटवल । कपिलवस्तु नगरपालिका-११ की ६० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा उपचारका क्रममा बुधबारउनको मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएसँगै उनी भदौ ७मा अस्पताल भर्ना भएकी थिइन् । भर्ना भएकै दिनबाट उनलाई...
«
1
...
39
...
77
78
79
80
81
82
83
84
85
...
135
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय