मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना संक्रमित आमा-छोराको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
धरान । सुनसरीको धरानमा कोरोना संक्रमति आमा-छोराको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-१७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो । छोराको बिहान ७:४५ बजे र आमाको साढे आठ बजे मृत्यु भएको हो...
२९ वर्षीय युवकसहित पाटनमा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरका २९ वर्षीय एक पुरुष, भैरहवाका ५७ वर्षीय एक पुरुष र महोत्तरीकी ६२ वर्षीया एक महिलाको मृत्यु भएको हो । ललितपुर र भैरहवा र का पुरुषको...
भक्तपुरमा होम आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
भक्तपुर । कोरोना संक्रमित एक पुरुषको होम आइसोलेसनमै गएराति मृत्यु भएको छ । भक्तपुर नगरपालिका१ दूधपाटीका संक्रमित ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित रहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए...
विदेशमा थप तीन नेपालीको मृत्यु, कति देशमा छन् संक्रमित ?
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट यस साता विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार पछिल्लोपटक कोरोना संक्रमणका कारण यूएईमा दुई जना र बेलायतमा एक नेपालीको मृत्यु भएको हो । १९५...
चिकित्सकलाई नै कोरोना संत्रक्रमण भएपछि राप्ती प्रादेशिक अस्पताल बन्द
नेपाल फ्ल्यास
भदौ १४, २०७७
तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल शनिबारदेखि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई चिकित्सक, पाँच स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएका हो । अस्पतालको आपतकालीन बैठकले अर्को सूचना जारी नहुँदासम्म अस्पताल बन्द...
मिर्गौला क्यान्सर बच्चाको शल्यक्रिया गर्ने रकम नहुँदा परिवार तनावमा
नेपाल फ्ल्यास
भदौ १४, २०७७
इलाम । जिल्लाको इलाम नगरपालिकाका तीन वर्षीय बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । सात महिनादेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बालकको उपचार खर्च अभाव भएको हो । क्यान्सरको शल्यक्रियापूर्व किमोथेरामीमा रकम बढी खर्चिनु परेपछि खर्च...
स्याङ्जा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना, दुईजनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । पाल्पा जिल्लासँगै सीमाना जोडिएको स्याङ्जा जिल्लास्थित चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार (आज) बिहान ४ बजेकाे समयमा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट चापाकोट...
उच्च ज्वरोबाट ६ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन
नेपाल फ्ल्यास
भदौ १४, २०७७
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानको लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचको लागि काठमाडौंस्थित...
उपप्रधानमन्त्री पोखरेलसहित सबै पदाधिकारीको कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना...
गायक प्रेमराजा महतका दम्पति कोरोना संक्रमणमुक्त
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । वरिष्ठ लोक गायक प्रेमराजा महतका दम्पति कोरोना संक्रमणमुक्त भएका छन् । गायक महत र उनकी श्रीमती कविता महत कोरोना संक्रमणमुक्त भएको प्रेमराजा आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्टाटस लेखेर आफ्ना शुभचिन्तकहरुलाई जानकारी दिएका हुन् । उनले उक्त...
चितवनमा एकै दिन १०२ जना कोरोना संक्रमित, दुईको मृत्यु
नेपाल फ्ल्यास
भदौ १४, २०७७
चितवन । एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना संक्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५...
सिन्धुपाल्चोकका विपत्तिका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल
नेपाल फ्ल्यास
भदौ १३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढीपहिराेबाट विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक...
चितवनमा कोरोनाबाट थप एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
चितवनमा आज साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासीकाेविनयी त्रिवेणी६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । निमोनिया भएर यही भदौं...
समुदायस्तरमा कोरोना परीक्षणको तयारी
नेपाल फ्ल्यास
भदौ १३, २०७७
धनगढी उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आइतबारदेखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने तयारी गरेको हो । समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन, नगरप्रमुख नृपबहादुर वडले भने, सङ्क्रमितका...
पिसिआर परीक्षणका लागि भनसुन नगर्न मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
भदौ १३, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र संक्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै संक्रमित पत्ता लगाई रोकथाम गर्नका लागि पिसिआर परीक्षण गरिने भएकाले अन्यले परीक्षणका लागि भनसुन नगर्न...
महोत्तरीमा थप दुई जनाको कोरोनाबाट मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
महाेत्तरी । कोभिड१९ को सङ्क्रमणबाट आज महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका१ का ३० वर्षीय युवक र पिपरा गाउँपालिका७ का ७० वर्षीय वृद्ध रहेको कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए । विगत आठ दिनदेखि...
शनिबार ३१३ जना कोरोना संक्रमित निको भएर घर फर्किए
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामा थप ३१३ जना निको भएर घर फर्किएका छन् । शनिबार ३१३ जना निको भएर घर फर्किएसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या २० हजार ५५५ पुगेको छ । नेपालमा कोरोनाका कारण हालसम्म ३७ हजार तीन...
राप्ती प्रादेशिक अस्पतालका नौ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ १३, २०७७
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरतनौजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका दुई चिकित्सकसहित नौजना संक्रमण पुष्टि भएको हो । तुलसीपुर उपमहानरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसारराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरूमा...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ जनापुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका २,सिरहा १, गोरखा १,...
शनिबार थपिए ८८४ कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ १३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८८४जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ८८४जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कुल...
«
1
...
41
...
81
82
83
84
85
86
87
88
89
...
137
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय