मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भरतपुरमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
भरतपुर । चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमित ६२ वर्षीय पुरूषको मृत्यु भएको हो । मेडिकल कलेज भरतपुरमा उपचाररत पुरुषको आज (बिहीबार) दिउँसो १२स्२० मा मृत्यु भएको हो ।...
कोरोना सङ्क्रमितको उपचार नर्सिङ रोबोटले गर्ने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा तीन नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । आफ्नो नगर क्षेत्रमा...
अमेरिकाद्वारा चिनियाँ नागरिकको भिसा रद्द
एजेन्सी
भदौ २५, २०७७
अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो ।...
६४९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको निर्णय
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।सरकारले अस्पतालको सेवा नपुगेका ६४९ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको छ । सरकारले सो प्रयोजनका लागि प्रतिशैय्या दुई लाखका दरले दिने निर्णय पनि गरेको छ । सो रकमकोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सरकारले उपलब्ध गराउन लागेको हो...
सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २५, २०७७
जकपुरधाम । सिरहाको जिल्ला कारागारमा रहेका ५९ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । सो कैदीबन्दीमापुर्पक्षका लागि ल्याइएका सात जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको पिसिआार परीक्षण गर्दा एकैचोटि५९ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला कारागारकाका अनुसार कोरोना...
चितवनमा थप १४ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २५, २०७७
चितवन । चितवनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड१९ प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार मध्यराति सार्वजनिक गरिएको नतिजा अनुसार भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगरका १ जनामा...
गाउँपालिकाका अध्यक्षलाई कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २५, २०७७
सुर्खेत ।सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल,पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीलक्षण देखिएपछिवीरेन्द्ररमास्वाब परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको हो...
भारतमा एकैदिन ११ सय ७२ जनाको मृत्यु, ९५ हजार संक्रमित
एजेन्सी
भदौ २५, २०७७
भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा बढीरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ७२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु...
पाल्पामा घर भत्किँदा २२ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । पाल्पाको बगनासकालीमा घर भत्किँदा पुरिएर २२ वर्षीय युवकको मृत्यु भएको छ । गयराति घर भत्किँदा पुरिएर युवकको मृत्यु भएको पाल्पा इलाका प्रहरी पाल्पाले जनाएको छ । प्रहरीका अनुसार बगनासकाली ७ खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएर सुतिरहेका छोरा २२...
विराटनगरमा थपिए ६८ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । बिहीबार फेरि विराटनगरमा ६८ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरस्थित महानगरपालिका २ का वडाध्यक्ष कुमार पोखरेलसहित ६८ जना कोरोना संक्रमित थपिएको महानरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरेलको पोजेटिभ रिपोर्ट आएको महानरपालिकाको स्वास्थ्य...
गर्भवती र सुत्केरीको निःशुल्क बीमा
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काभ्रेपलाञ्चोक । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड१९ बीमा थालिएको छ । नगरले उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत उक्त अभियान सुरु गरेको हो । नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच...
गण्डकी प्रदेशमा थपिए ४९ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस गण्डकी प्रदेशमा आज (बिहीबार) फेरि ४९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माका अनुसार आज थपिएका संक्रमितहरुमा पोखरा महानगरपालिकाका १९ जना, बागलुङ जिल्ला जैमिनी नगरपालिका...
बागलुङमा चट्याङ लागेर युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
बलेवा । चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको...
७ जिल्लामा संक्रमित पाँच सयभन्दा बढी
नेपाल फ्ल्यास
भदौ २४, २०७७
देशभरमा पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको संख्या१५ हजार...
कोरोनाबाट थप ६ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्युहुनेको संख्या ३१२ पुगेकोछ । मन्त्रालयका अनुसार आज काठमाडौंका ६७वर्षीय, अर्घाखाँचीका ४२ वर्षीय र नवपरासीका ६४ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ । साथै...
उपत्यकामा थपिए ४६४ कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकाका तीन जिल्लामा थप ४६४जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार...
बुधबार थपिए १ हजार ८१ संक्रमित
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका...
रौतहटका डिएसपीसहित २० प्रहरीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २४, २०७७
चन्द्रनिगाहपुर । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीसहित २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । डिएसपी शाहीसहित २० जनाको बुधबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । २५ जनाको स्वाब संकलन गरी परीक्षण...
हरेक ५ संक्रमितमध्ये १ संक्रमित काठमाडौं उपत्यकामा
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । नेपालभर ४८हजार १३८जनालाईकाेरोना संक्रमण हुँदा काठमाडौं उपत्यकामा मात्र करिब ९ हजार संक्रमितछन् । अहिलेसम्म काठमाडौंमा ७ हजार २१७, ललितपुरमा ९७७ तथा भक्तपुरमा ७८२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।योसँगै काठमाडौंउपत्यकामा कोरोना संक्रमितको सङ्ख्या आठ हजार ९७६पुगेको छ...
६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
नेपाल फ्ल्यास
भदौ २४, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए...
«
1
...
36
...
71
72
73
74
75
76
77
78
79
...
132
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय