जेठ ०६, २०८१, आइतबार
               

पाल्पामा घर भत्किँदा २२ वर्षीय युवकको मृत्यु

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । पाल्पाको बगनासकालीमा घर भत्किँदा पुरिएर २२ वर्षीय युवकको मृत्यु भएको छ । गयराति घर भत्किँदा पुरिएर युवकको मृत्यु भएको पाल्पा इलाका प्रहरी पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार बगनासकाली– ७ खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएर सुतिरहेका छोरा २२ वर्षका सुमन कनौजेको मृत्यु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि