जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट थप ६ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । 

मन्त्रालयका अनुसार आज काठमाडौंका ६७ वर्षीय, अर्घाखाँचीका ४२ वर्षीय र नवपरासीका ६४ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ । 

साथै मृत्यु हुने महिलाहरूमा काठमाडौंकी ८३ वर्वीया, कास्कीकी ७३ वर्षीया र  बाँकेकी ८० वर्षीया छन् । 

 


कस्तो लाग्यो ?

यो पनि