जेठ ०६, २०८१, आइतबार
               

विराटनगरमा थपिए ६८ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार फेरि विराटनगरमा ६८ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरस्थित महानगरपालिका– २ का वडाध्यक्ष कुमार पोखरेलसहित ६८ जना कोरोना संक्रमित थपिएको महानरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरेलको  पोजेटिभ रिपोर्ट आएको महानरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको हो । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ३५१ जना पुगेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि