मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
बुटवल । रुपन्देहीको बुटवलमाआज (शुक्रबार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका५ का ५५ वर्षीय पुरुष रहेका छन् । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा (आईसीयूमा) उपचाररत उनकोबिहान ११ बजे मृत्यु...
महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २६, २०७७
चितवन । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका२ की ७८ वर्षीया महिला छिन् । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका...
चितवनमा थप ३४ जनाको कोरोना रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ २६, २०७७
चितवनमा आज (शुक्रबार) थप ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण देखिएको हो । चितवनका संक्रमितहरु भरतपुर महानगरपालिकाका हुन् । तीमध्ये २६ जना पुरुष र...
गण्डकीमा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानपोखरा, भरतपुर अस्पतालचितवन र क्षयरोग उपचार केन्द्रपोखरामा गरिएकोपिसिआर परीक्षणमा थप १७ जनामा कोरोनासंक्रमण पुष्टि भएकोगण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ...
काठमाडौंका थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित काठमाडौंका एक पुरुषको मृत्यु भएको छ । काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कोरोना संक्रमित ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत भदौ २४ गते...
कोरोना संक्रमितको लागि प्लाज्मा बैंक
नेपाल फ्ल्यास
भदौ २६, २०७७
चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना संक्रमितहरुको लागि प्लाज्मा बैंक बनाउन सुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका संक्रमितले रगत संकलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक...
पानीमा डुबेर १० वर्षीय बालकको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
लहान । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर बिहीबारएकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सिरहाको अर्नामा गाउँपालिका३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाको पानीमा...
हुम्लाका एक वडाध्यक्षको नवलपरासीमा मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका४ का वडाध्यक्षको मृत्यु भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौं लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए । वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि...
पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमितको पुरुषको मृत्यु भएको हो ।
नवलपुर जिल्ला अस्पतालको सेवा प्रतीक्षालयबाट
नेपाल फ्ल्यास
भदौ २६, २०७७
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले ओपिडी (ण्बहिरङ्ग) सेवा प्रतीक्षालयबाट दिन थालेको छ । जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालबाहिरको प्रतीक्षालयबाट सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल...
आजदेखि आत्महत्या रोकथाम हेल्पलाइन सुरु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
सरकारले आत्महत्या रोक्नका लागि आजदेखि दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरु गरेको छ । आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा हेल्पलाइन सुरु गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक...
थप १७ प्रहरी कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
भदौ २५, २०७७
सप्तरी । जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित १७ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षकसहित १७ प्रहरीलाई कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी...
बाँकेमा कोरोना विशेष अस्पतालको उद्घाटन
नेपाल फ्ल्यास
भदौ २५, २०७७
नेपालगञ्ज ।भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल सञ्चालन सुरु भएको छ । बिहीबार एक कार्यक्रमबीच प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरेका छन् । सो अस्पताल उद्घाटन गर्दैमन्त्री बरालले कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले...
कोरोनाबाट मुत्यु हुनेको संख्या ९ लाख नाघ्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७७
विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ ।यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको...
कोरोनाबाट काठमाडौंका ३ सहित थप ५ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्युहुनेको संख्या ३१७पुगेकोछ । मन्त्रालयका अनुसार आज काठमाडौंकी५५ वर्षीय महिलाकाे मृत्यु भएकाे छ। साथै मृत्यु हुने पुरुषहरूमा काठमाडौंका५९ र ८३ वर्षीय...
कपिलवस्तुका २९ वर्षे कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । काठमाडौंमाकपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार कपिलवस्तु नगरपालिका६ बेलासपुरका २९ वर्षका युवकको त्रिवि शिक्षण अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । उनमा भदौ २२ गते कोरोना पुष्टि भएको थियो ।स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन...
उपत्यकामा एकैदिन पाँच सय ७२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं। उपत्यकामा एकैदिन पाँच सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारकाठमाडौं चार सय ९५, भक्तपुरमा ४३ र ललितपुरमा ३४ जनामा कोरोना पुष्टि भएको हो । यसअघि बुधबारको नियमित मिडिया ब्रिफिङका क्रममा उपत्यकामा चार...
पछिल्लो २४ घण्टामा एक हजार २४६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २५, २०७७
पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस (कोभिड१९)संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ८४४ नमुना परीक्षण गर्दा संक्रमण एक हजार २४६ मा कोरोना पुष्टि भएको हो । १४ हजार ४४८ जना सक्रिय कोरोना संक्रममित...
धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २५, २०७७
जनकपुर ।धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान मृत्यु भएका पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । धनुषाकोजिल्लाको औरही गाउँपालिका वडा नम्बर १ निवासी ६० वर्षीय पुरुषश्वासप्रश्वासमा समस्याबाट पीडित थिए । बुधबार मृत्यु...
चितवनमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
चितवन ।चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मेडिकल कलेज भरतपुरमाभरतपुर महानगरपालिका-११ का कोरोना संक्रमित ६२ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनी कोरोनाका अलवाकडा निमोनियाबाट पनिपीडित थिए । उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको...
«
1
...
35
...
70
71
72
73
74
75
76
77
78
...
131
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय